Subha Krishi - शुभ कृषि

Subha Krishi - शुभ कृषि Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Subha Krishi - शुभ कृषि, Urban Farm, Bharatpur.

We are young agriculture enthusiast working to produce quality and diverse agriculture products so that your plate is full of healthy, quality food and your life is happier and easier with the technical solutions and services we provide.

फुलवारीमा फूल टिप्ने साथै फोटो खिच्ने समय । अर्डरका लागी सम्पर्क नं: Anjana Dhakal  9862547002Awasar Ghimire 9865025606S...
11/11/2020

फुलवारीमा फूल टिप्ने साथै फोटो खिच्ने समय ।

अर्डरका लागी सम्पर्क नं:
Anjana Dhakal 9862547002
Awasar Ghimire 9865025606
Sushant Poudel 9845955255

तिहार नजिकिदै छ,अनी फूलहरु पनि ढकमक्क फूलिसकेका छन्। अब हामी हजुरहरुको अर्डरको प्रतीक्षामा छौँ ।अग्रिम बुकिंग गरेमा १०% ...
05/11/2020

तिहार नजिकिदै छ,अनी फूलहरु पनि ढकमक्क फूलिसकेका छन्। अब हामी हजुरहरुको अर्डरको प्रतीक्षामा छौँ ।अग्रिम बुकिंग गरेमा १०% छुट पाउँनुहनेछ है । Awasar Ghimire Anjana Dhakal Sushant Poudel

फूलहरु कस्तो भए होलान भन्ने सोच्नु भएको होला है? हेर्नुहोस् त फूलहरु फूल्न पनि थाली सके नि!कुनै पनि उपयोगको लागी सयपत्री...
02/11/2020

फूलहरु कस्तो भए होलान भन्ने सोच्नु भएको होला है? हेर्नुहोस् त फूलहरु फूल्न पनि थाली सके नि!

कुनै पनि उपयोगको लागी सयपत्री फूल वा माला आवश्यक परेमा हामीलाई सम्पर्क गर्नुहोला है।

सम्पर्क नं:
Anjana Dhakal 9862547002
Awasar Ghimire 9865025606
Sushant Poudel 9845955255

बडा दशैको उपलक्ष्यमा सम्पुर्ण नेपाली दिदीबहिनी, दाजुभाइ, बन्धु-बान्धव तथा आमाबुवालाई शुभ कृषी परिवारको तर्फबाट सुख, शान्...
23/10/2020

बडा दशैको उपलक्ष्यमा सम्पुर्ण नेपाली दिदीबहिनी, दाजुभाइ, बन्धु-बान्धव तथा आमाबुवालाई शुभ कृषी परिवारको तर्फबाट सुख, शान्ति र समृद्धिको हर्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौ। 😊
- शुभ कृषि परिवार

11/09/2020
10/09/2020

आज सयपत्री सारेको १३ दिन भयो। बारीमा झार अत्याधिक आएका कारण केहि दिन देखि झार उखेलीरहेका छौ। यसै पलमा आफ्नो काममा रमाउदै गरेका हाम्रो टिमका साथीहरूलाई कैद गरेका छौ।





हामी लामो समय देखि लकडाउनमा छौं ।लकडाउन बढ्दै गए संगै अब केही गर्नुपर्यो भन्ने लाग्यो ।यही लकडाउनको समयलाई सदुपयोग गरेर ...
04/09/2020

हामी लामो समय देखि लकडाउनमा छौं ।लकडाउन बढ्दै गए संगै अब केही गर्नुपर्यो भन्ने लाग्यो ।यही लकडाउनको समयलाई सदुपयोग गरेर यस वर्षको दशैं र तिहारको लागि सबैलाई आवश्यक पर्ने सयपत्री फूल लगाएको यहाँहरु सबैलाई जानकारी गराउँछौं ।अब आउने समयमा season अनुसाका तरकारी तथा फलफूल लगाउने सोचमा छौ।साथै किसानलाई प्राविधिक सल्लाह दिने काम पनि हामी गर्छौ ।

01/09/2020

Address

Bharatpur

Telephone

+9779862547002

Website

Alerts

Be the first to know and let us send you an email when Subha Krishi - शुभ कृषि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Subha Krishi - शुभ कृषि:

Share

Category


Other Bharatpur pet stores & pet services

Show All