29/04/2026
जनताको सुखदुःखमा सधैं साथ दिने, युवाहरूको भरोसा र पर्सागढीको गौरव आदरणीय दाइ Suraj Kumar Manandhar / सुरज कुमार मानन्धर लाई जन्मदिनको हार्दिक शुभकामना।
तपाईंको सरलता, समाजसेवा र नेतृत्व सधैं प्रेरणादायी रहिरहोस्। 🎂❤️🙏