"May this Dashain bring joy, peace, and prosperity to your home and heart. As we celebrate the triumph of good over evil, let's unite to honour tradition, share love, and create beautiful memories with our loved ones. Wishing you and your family a festival full of happiness, warmth, and blessings."
Happy Dashain!
#GavsNepal
#gavsafu
#GAVSNepal
#Soiltesting
#Plantclinic
#universitywithfarmers
२१ औ राष्ट्रिय धान दिवस २०८१ को शुभकामना 🌾💚
"जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि " भन्ने नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस २०८१ भव्य र सभ्य रुपमा सफल पारौँ।
‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
#असार१५
#धान_दिवस🌾
#GAVS
#gavsrampur
Content credit: AFU 11th batch