मृडानी एग्रोटेक प्रा.लि.

मृडानी एग्रोटेक प्रा.लि. ' सजिलो '
पूर्ण सन्तुलित पशुआहार ब्लक
(?

@ यस्तो खालको गाई पाल्न सक्ने हो भने बल्ल पशुपालनबाट फाईदा हुन्थ्यो ।
22/03/2014

@ यस्तो खालको गाई पाल्न सक्ने हो भने बल्ल पशुपालनबाट फाईदा हुन्थ्यो ।

06/12/2013
06/08/2013

नयाँ समयको लागि नयाँ प्रबिधि!
यसै प्रबिधिले गर्छ देशको अब उन्नति!!

20/07/2013

Sampuran krishak haruko janakari ko lagi......

20/07/2013

6 key needs of a dairy cow:

Feed (access)
Water (fresh, access)
Air (fresh, no cobwebs)
Light (200 lux, 16-18 hours/day)
Rest (12 hrs lying)
Space (feed, water, lying, yard)
Time budgets:
Lying time: 12:00 hrs
Eating: 4:40 hrs
Drinking: 0:40 hrs
Standing alley 2:40 hrs
Standing cubicle 2:00 hrs
max milking 2:00 hrs

नयाँ समयको लागि नयाँ प्रबिधि!यसै प्रबिधिले गर्छ देशको अब उन्नति!!
06/07/2013

नयाँ समयको लागि नयाँ प्रबिधि!
यसै प्रबिधिले गर्छ देशको अब उन्नति!!

20/05/2013

एक पटक मनन गरौँ ???????????????????????????????????????

20/05/2013

नया उत्पादन : एक जानकारी
मृडानीले नेपालमा नया उद्द्योग ल्यायो
पशुपालक किसानमा नया जोश आयो!
उन्नत जातका पशु पालौ ब्यबसाय गरौ
विदेशको भर नपरु, आत्मा निर्भर बनौ!
सजिलोको नाम जस्तो काम पनि उस्तै
नेपालभरी छापिदै छ अब सुस्तईसुस्तई!
पुस्तौदेखी पशु पाल्यौ परम्परित बन्यौ
येसरी नै रछ ठान्यौ पशु पालन गर्यौ!
फेर्नुपर्छा हाम्ले अब पशु पाल्ने बिधि
अब अन्त खोज्न जान पर्दैन है निधि (सम्पत्ति )!
व्यावसायिक पशु पालौकृषि सुद्रीढ पारौ
आफ्नै देशमा बसी बसी आत्मोंनती गरौ
के हो सजिलो ?
सन्तुलित पूर्ण आहार गाई भैसीको दाना,
भूसा, पराल ,मकै ,चना ,तोरी !!तिलको पिना
प्रोटिन तथा क्याल्सियम र भिटामिन मिसी
बनाइएको पशु आहार ठुलो मिलमा पिसी
चक्का हुन्छ, चौध किलो वजन हुन्छ पुरा
चौबिस घण्टा एक पशुको आहार भरपुर
पानीबाहेक घास पराल केहि चाहिदैन
सजिलोलाई जित्ने कुनै दाना पाइदैन
मान्छे थोरै ,भाडा थोरै ,ठाउँ पनि थोरै
सजिलोमा सजिलो यो नाफा हुन्छा धेरै
हिसाब किताब बिनाको त्यो परम्परित रीति
छोडौ ,अब बैज्ञानिक प्रयोग गरौ बिधि
विश्व कहा पुगिसक्यो हामी पछि कति?
अब पनि पछि परे अति होला अति /

शुभकामना मुक्तक "एस आराम मिलोस सजिलोसंग मान सम्मान बढोस सजिलोसंग मृडानीको यहि शुभकामना तपाइलाई यो नवबर्ष बितोस सजिलोसंग ...
13/04/2013

शुभकामना मुक्तक

"एस आराम मिलोस सजिलोसंग
मान सम्मान बढोस सजिलोसंग

मृडानीको यहि शुभकामना तपाइलाई
यो नवबर्ष बितोस सजिलोसंग "

06/04/2013

अब पशुपालन गरौँ सजिलो संग !!!!!!!!!!
“सजिलो पूर्ण सन्तुलित पशुआहार ब्लक”

Address

भरतपूर/४
Narayanghat

Telephone

+9779855065308

Website

Alerts

Be the first to know and let us send you an email when मृडानी एग्रोटेक प्रा.लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category


Other Narayanghat pet stores & pet services

Show All