29/06/2020
व्यक्ति बलियो हुने तर संस्था कम्जोर हुने अनि चुनाव मा पार्टी का भर्याङ्ग हुनुपर्ने, कर्मचारी नि त जनता हुन भन्ने मात्र तर्क गर्ने, लोक सेवा पास गरेसी जिन्दगी भरि का जनता संग का परीक्षा मा फेल भयनी हुने, वडा सचिव भयसी वडा को राजा सम्झने जनतालाई रैती, नेपाली को करबाट तलब होईन की अर्कै ग्रह बाट खाएको हो भन्ने जसो सम्झने हो भने यो निर्णय गलत नत्र ठीक होला किनकि लोक को सेवा गर्न सरकारी जागीर खाने हो जसलाई इमान्दार त्यागी बनायी समग्र कर्मचारी तन्त्र जसलाई स्थायी सरकार भन्छौ यो बलियो नभएसम्म देश बलियो हुँदैन, यो बलियो युनियन ले हुने होईन कर्मचारीमा दक्षता, पारदर्शिता, राष्ट्रियता तथा जन सेवी हुनु पर्यो !! दलहरु का सरकार त अस्थायी मात्र हुन्।।।