Arjupabi Feed and Agro Center

  • Home
  • Arjupabi Feed and Agro Center

Arjupabi Feed and Agro Center Providing fowl feed, livestock feed suppliment and agro materials.

जै घासको बीउ चाहिएमा हामीलाई सम्झिनु होला
08/12/2022

जै घासको बीउ चाहिएमा हामीलाई सम्झिनु होला

हामी कहाँ जै घासको बीउ सुपथ मुल्यमा उपलब्ध छ।
14/10/2022

हामी कहाँ जै घासको बीउ सुपथ मुल्यमा उपलब्ध छ।

बन्दा,काउली,साग र सयपत्री फुलको बिरुवा चाहिएमा सम्पर्क गर्नुहोला ।
14/08/2022

बन्दा,काउली,साग र सयपत्री फुलको बिरुवा चाहिएमा सम्पर्क गर्नुहोला ।

13/03/2022
हिउँदे जै घासको बीउ यहाँ उपलब्ध छ।
20/10/2021

हिउँदे जै घासको बीउ यहाँ उपलब्ध छ।

विभिन्न मात्रामा आकर्षक क्यान सहितका क्याल्सियमहरु यहाँ उपलव्ध छन्।
01/07/2021

विभिन्न मात्रामा आकर्षक क्यान सहितका क्याल्सियमहरु यहाँ उपलव्ध छन्।

 😍😘
24/06/2021

😍😘

सतर्क अपनाउनु होला 🙏🙏
05/06/2021

सतर्क अपनाउनु होला 🙏🙏

सुचना!!
यति बेला गर्मीको लामो समय पछि पानी परेर भर्खर तपाइले लगाउनु भएका नेपियर(Napier), सुडाग ग्रास(Sudan grass) र सोर्घम(Sorgham) जस्ता घासहरु को नया मुन्टा पलाएका हुन सक्छ्न।
भर्खर पलाएका नया मुन्टामा Nitrate र Cyanide जस्ता बिषहरु बन्ने र बिषको मात्रा पनि धेरै हुने हुनाले गाई वा बाख्रा जस्ता जनावरहरुले नयाँ पालुवा खादा मुत्यु हुने हुनाले यस्तो दुर्घटना हुन सक्छ र यस्ता समाचारहरु पनि आइरहेका हुनाले यो घटना देखि बच्न र वचाउनु हुन हार्दिक अनुरोध छ।
रोकथाम: घासको कलिलो मुनामा धेरै जस्तो बिषको मात्रा हुने र घाँस पुरानो हुँदै जादा यस्को मात्रा कम हुन्छ, तसर्थ -करिब ६ हप्ताको भएको घाँस मात्र ख्वाउनु भनेर भनिएको पाइन्छ तर यो घाँस अनुसार फरक पर्न सक्छ।
-यस्तो घासलाइ अरु घाससङ मिलाएर ख्वाउने/ यि घाँस मात्र ख्वाइ नराख्ने।
-सके सम्म घाँस खेती गर्दा नाइट्रोजनको प्रयोग धेरै नगर्ने।
-भिटामिन ए, अन्य हरियो घाँस र आयोडिन युक्त नुन बेला बेला ख्वाइरहने।
- Balance ration (अन्य दाना युक्त खानेकुरा) ख्वाउने।
-सुडान ग्रास जस्ता घासलाइ १८ इन्च भन्दा सानो हाइट हुदा नचराउने।
- जनावर रक्सी लागेको जस्तो लर्खराएको छ भने वा छिटो छिटो श्वास फेरेको छ वा धेरै र्याल निकालेको छ भने नजिकको भेटनरी डाक्टरलाइ खबर गर्नु होस।

हामि कहा धानको बीउ उपलब्ध छ।आवस्यक परेमा सम्झनुहोला।साथै दिनभर नै सेवा दिइरहेका छौ।
06/05/2021

हामि कहा धानको बीउ उपलब्ध छ।
आवस्यक परेमा सम्झनुहोला।
साथै दिनभर नै सेवा दिइरहेका छौ।

Address

Shiddartha Highway Chhorepatan

Telephone

+9779856073002

Website

Alerts

Be the first to know and let us send you an email when Arjupabi Feed and Agro Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arjupabi Feed and Agro Center:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Pet Store/pet Service?

Share