Metro Kheti

Metro Kheti Metrokheti.com is a startup, focusing on promoting various concepts of Urban farming and providing A-

02/05/2024

Tissue cultured green and neon pothos are available(retail and wholesale) at metro kheti.

01/10/2023

Green and yellow pothos are available(wholesale and retail) contact us 9861592188

18/09/2023

नेपालीहरुक‍ो महान चाड तिजक‍ो पावन अवसरमा सम्पुर्ण दिदिबहिनी तथा दाजुभाइहरुलाई मेट्रोखेतिको तर्फबाट हार्दिक शुभकामना। यो सालको तिज रोगबाट सतर्क भई, घरमै बसि, परिवार सँग मनाउनु होला।

18/09/2023

के तपाई अाफ्नो घरको छत, बरान्डा र खालि ठाउँहरुमा खेती गर्ने सोचमा हुनुहुन्छ ? कुन कुन सामान कति, कसरी र कहाँबाट ल्याउने दोधारमा हुनुहुन्छ?

चिन्ता नगर्नुहोस् , किनकि अब अाएको छ, मेट्रोखेति स्टार्टर प्याक ( Metrokheti Starter Pack).

यो प्याक ती सबैका लागि बनाईएको हो जो कम लगानीमै कौसि खेति/ बगैचाको सुरुवात गर्न चाहनुहुन्छ । यस प्याकमा बिरुवा लाउने झोला : १० वटा
• उत्तम माटो : २५ के जि
• गड्यौला मल : २५ के जि
• बिउ : ६ फरक जातका (चम्सुर, पालुन्गो, तोरि, बासमति तोरि, सलाद खाने साग र धनिया)
• नरिवको जट्टा (कोकोपिट) : ५ के जि रहेका छन्। यति सबै कुराहरु मेट्रोखेतिले मात्र रु 2550 + डेलिभरि चार्जमा दिलाउने भएको छ ।

अहिल्यै अर्डर गरिहाल्नुहोस,
सम्पर्क नं:9861592188

अन्य जानकारिका लागि: www.metrokheti.com

16/09/2023

[ Bringing green happiness ]

Mrs. Sakuntala Karki from Balkot, Bhaktapur stands with a seedling of pumpkin in her hand while the grow bags behind her are all seeded with green veggies and herbs. They would be ready to be eaten by next 20 days. It's the first rooftop farm setup by the family and hopefully , this season would be the first when they might not have to buy green leaves and summer vegetables.
Metro Kheti Would like to congratulate the whole family for having their first rooftop farm setup and wish all the seeds to green and grow very soon.

We have been moving on to the path to mke urban residence food independent by providing all the resources a family would probably need to grow their own food.

Come. Join us on creating a sustainable urban green revolution. Grow and go organic.

Consult us for farm setup and garden design (Landscape/food)

For more information, ring us (Call/whatsapp/viber) : 9861592188

14/09/2023

युरिया वा मल, जे लगाए पनि बोटबिरुवाले पाउने नाईट्रोजन न हो, अर्ग्यानिक नै किन त?
हामी मध्ये धेरैले यो प्रश्न सोधेका छौ, है?
हामीले दिनदिनै अाफ्नो साधारण खानामा धान, मकै, गहु, तरकारि, फलफुलहरु खानुको सट्टामा सिधै दबाई/ईनर्जि क्यापसुल खाइम भने केही फरक पर्छ कि पर्दैन ?
केही दिनको लागि काम गर्ला तर बिस्तारै हाम्रो तागत झन कम हुदै जान्छ , हामी उकुसमुकुस हुन्छम् र हाम्रो शरीर ले फेरि साधारण खाना नै खोज्छ किनकि हामीलाई चाहिने पोषण हामीलाई पुगेकै हुदैन । हामिलाई एउटा क्यापसुलले एउटा तत्व देला तर एउटा फलफुल ले अनेक ।
बोटबिरुवा मा पनि यहि नियम लागु हुन्छ, युरिया दिदा बिरुवाले नाईट्रोजन मात्र पायो तर कम्पोस्ट मल दिदा अन्य हरेक खुराक पूरा गर्छ। पोषण पूरा गर्ने बाहेक माटोको घनत्वो घटाउने , माटोलाई सुरक्षित बनाउने, पानी मज्जाले तान्ने जस्ता सहयोग पनि गर्ने गर्छ।
युरियामा मात्र हैन हरेक केमिकल मलमा यो सिद्धान्त लागू हुन्छ। मल छान्दा चलाखि साथ छान्नुहोला।
अर्गानिक खेति पध्दतिको साथमा मेट्रो खेति ।

www.metrokheti.com
अर्डर/जानकारिका लागि, सम्पर्क नं : 9861592188

12/09/2023
10/09/2023

𝗛𝗼𝘄 𝘁𝗼 𝗪𝗮𝘁𝗲𝗿 𝗬𝗼𝘂𝗿 𝗣𝗹𝗮𝗻𝘁𝘀 𝗘𝗳𝗳𝗲𝗰𝘁𝗶𝘃𝗲𝗹𝘆
-Prefer the ideal time to water the plant: Morning is the optimum time to water your plants. The leaves will have a full day to dry out if you water them in the morning. The next best time to water is in the evening if you can't water in the morning.
-Water Cautiously: If the soil surface is dry, water may puddle or run off rather than being absorbed. Start off carefully and increase your immersion time progressively for the best results.
-Avoid overwatering: Let the soil surface dry out a little between watering to avoid over watering. With container plants, this is especially crucial.
-Water Where the Roots Are: Aim your watering can's nozzle solely at the earth and make sure it is underneath the leaves near the root.

For any inquiry/orders, contact: 9861592188
Or visit our website: www.metrokheti.com
Remember us for all kinds of farm tools, farm products, farm design, counselling and training.
For more details, visit: www.metrokheti.com

08/09/2023

मेट्रो खेतीमा माटो तयार गर्ने बेलामा के कति अनुपातमा मिलाउने भन्ने जानकारी राख्नु असाध्यै आवश्यक छ ।

५ केजि कोकोपिट भिजाएपछि २५ देखि ३० केजिको हुन्छ । तलका सम्पूर्ण अनुपातले भिजाइ सकेपछिको कोकोपिट जनाउछ ।

1. उपलब्ध छ भने राम्रो मलिलो पात पतिङ्गर, ढुङ्गा, ठुटा हटाइएको माटो १ भाग, कोकोपिट १ भाग र कम्पोष्ट १ भाग मिलाउनु पर्छ ।
2. माटो उपलब्ध नभएको खण्डमा कोकोपिट र कम्पोष्ट १ १ भाग मिलाउनु पर्छ ।
3. भर्मीकम्पोष्टमा सामान्यतया कम्पोष्टमा भन्दा बढी पोषण तत्व पाइने हुँदा कोकोपिट २ भाग र भर्मीकम्पोष्ट १ भाग मिलाउनु पर्छ । ( २५ केजिको कोकोपिटमा १० केजि भर्मीकम्पोष्ट यदि फलफूल रोप्ने भए, तरकारी अथवा जडिबुटी (herbs) रोप्ने भए ५ केजि भर्मीकम्पोष्ट र नर्सरीका लागी २.५ देखि ३ केजि भर्मीकम्पोष्ट राख्न सकिन्छ।)
4. लगातार एउटै माटोमा खेती गरिरहदा उत्पादन शक्ति कम हुने भएकाले प्रत्येक बाली पछि प्राङ्गारिक मल थप्ने र माटो परिवर्तन गरिरहनु पर्दछ।
थप जानकारिका लागि : www.metrokheti.com

अन्य जानकारि र अर्डरको लागि : 9861592188

06/09/2023

Fresh basil is source of vitamin A, vitamin K, iron, manganese, calcium and essential oils.
एन्टिअक्सिडेन्ट र एन्टी-ब्याक्टेरियल गुण भएको basilले छालाको स्वास्थ्य कायम राख्न, पाचनलाई बढावा दिन र शरीरलाई भित्रदेखिनै सफा (detoxify) गर्न मद्दत गर्छ।
यसले क्यान्सर, मधुमेह र अन्य मुटुको अवस्था जस्ता रोगहरूको रोकथाम र उपचारमा पनि मद्दत गर्दछ।
For Order
Contact us: 9861592188
Website: https://metrokheti.com

04/09/2023

के तपाईंले कम्पोष्ट बिन प्रयोग गर्नु भएको छ अथवा गर्ने सोचमा हुनुहुन्छ ?
कम्पोष्ट विनप्रयोग गर्दा ध्यानदिनुपर्ने कुराहरु
1. कम्पोष्ट विनभनेको तलको चित्रमा देखाइएको कुहिने फोहरलाई व्यवस्थापन गरी मलबनाउने भाँडो हो ।
2. विनलाइ भूइभन्दा डेड फिट माथि उठाएर राख्नुपर्छ।
3. हावाको प्रवाह राम्रो हुने गरी राख्नुपर्छ ।
4. विनमा कुनै पनि कुहिने चिजहरु राख्नु हुन्छ जस्तै तरकारी केलाउदानिस्केका चिजहरु, सुकेका पातपतिङ्गगर, उब्रेको भात, चियापत्तीको छोक्रा (एक इन्चजति साना टुक्रा बनाएर राख्दा राम्रो हुन्छ)।
5. चाँडो मल बनाउन फोहरलाई बेलाबेलामा चलाउदै जिवातु झोल राख्न्न सकिन्छ ।
6. फोहर राखेपछि बिर्को बन्द गर्न बिर्सनु हुदैन ।
7. एउटा कम्पोष्ट विनमा ८० केजीसम्म फोहर राख्न सकिन्छ ।
8. सामान्यतया घरबाट दिनमा १ केजी जति फोहर निस्कन्छ ।
9. सकभर नुनिलो र कागतिको प्रयोग गरिएको फोहर नहाल्दा राम्रो हुन्छ ।
(व्याक्टेरीया मर्ने हुदा)
फोहर राखेको ३ महिनामा विनको तलपट्टी मल निकाल्ने ठाँउबाट मल निकाल्न सकिन्छ र घरमा प्रयोग गरेर बाँकी रहेमा विक्री समेत गर्न सकिन्छ।
Contact us: 9861592188
Website: https://metrokheti.com

31/08/2023

Happy Janai Purnima and Raksha Bandhan
Enjoy your day

Address


Alerts

Be the first to know and let us send you an email when Metro Kheti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Metro Kheti:

  • Want your business to be the top-listed Pet Store/pet Service?

Share

About Us

Metrokheti.com is a startup, focusing on promoting various concepts of Urban farming and providing A-Z services related to it to its farmer friends. Started in 2020 by a group of passionate eco-conscious individuals hailing from various educational/professional backgrounds; it aims to make sustainable urban farming, “a new normal” and a convenient and reliable source of food for families residing in urban metropolitan cities like Kathmandu.

Metrokheti’s vision is to contribute in the creation of a self sustainable urban cities through installation of at least 1000 urban farms or gardens by 2022. Thereby, reducing the food dependency through local food production.

Vision is


  • To ensure, accessibility, availability and affordability of any components needed to set up and operate an urban farm