NVA, Bagamati Province

  • Home
  • NVA, Bagamati Province

NVA, Bagamati Province Nepal Veterinary Association (NVA), Bagmati Province.

नव वर्ष २०८१ को आगमनको पावन अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान , चियापान  तथा भित्तेपात्रो बिमोचन  का साथै सर्जरि ...
12/04/2024

नव वर्ष २०८१ को आगमनको पावन अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान , चियापान तथा भित्तेपात्रो बिमोचन का साथै सर्जरि तालिम लिनुभएका पशुचिकित्सकलाइ प्रमाणपत्र वितरण कार्यक्रममा उपस्थित सम्पुर्ण भेटेरिनरियन ज्युहरुलाइ हार्दिक धन्यवाद दिदैं सम्पुर्णमा नव वर्ष २०८१ को हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौं।

तेश्रो दिनको सर्जरि तालिम मा प्रशिक्षार्थी हरुले  सर्जिकल क्षमता अभिबृद्दि गर्दै ।
12/04/2024

तेश्रो दिनको सर्जरि तालिम मा प्रशिक्षार्थी हरुले सर्जिकल क्षमता अभिबृद्दि गर्दै ।

Some glimpses of yesterday’s and today’s surgery training……
11/04/2024

Some glimpses of yesterday’s and today’s surgery training……

नव वर्ष २०८१ को पावन अवसरमा आयोजना गर्न लागिएको शुभकामना आदानप्रदान , चियापान  तथा भित्तेपात्रो बिमोचन कार्यक्रममा सम्पु...
11/04/2024

नव वर्ष २०८१ को पावन अवसरमा आयोजना गर्न लागिएको शुभकामना आदानप्रदान , चियापान तथा भित्तेपात्रो बिमोचन कार्यक्रममा सम्पुर्ण भेटेरिनरियन ज्युहरुलाइ निमन्त्रणा गर्दछौं।

We are pleased to announce the below listed candidates have been selected for the 3 days in hand surgery training schedu...
09/04/2024

We are pleased to announce the below listed candidates have been selected for the 3 days in hand surgery training scheduled to be held on 28,29 and 30th of Chaitra at the Veterinary Teaching Hospital, NPI, Bhojad, Chitwan. The training will start from 10 AM sharp and we request all the participants will arrive on time. We hope the training will provide you full confidence in future surgery experience. Candidates who had previously taken surgery training and were in the previous list have been removed.

Join us for a 3-day castration and spaying training session that will provide doctors the tools they need to limit popul...
08/04/2024

Join us for a 3-day castration and spaying training session that will provide doctors the tools they need to limit population growth and protect animals.

The training is scheduled to be held on 28,29 & 30th of Chaitra, 2080. We apologize for the short notice as it was decided today only and had to plan it urgently as we want our veterinarians get the skills at any cost. Depending on the applications, we will plan another training further if the number of candidates is more than we can entertain this time. So, no hard feelings if not selected this time.
Let's work together to improve the lives of animals and communities throughout Nepal.

Join us for a 3-day castration and spaying training session that will provide doctors the tools they need to limit population growth and protect animals. This practical program, which the Nepal Veterinary Association Bagamati Province is conducting in collaboration with the prestigious Food and Agri...

25/01/2024
मिति २०८०/१०/६ गते, " भेटेरिनरीयन एकता,  भेटेरिनरीयन पुनर्मिलन “ भन्ने उद्धेश्यका साथ आयोजित भेटघाट तथा वनभोज कार्यक्रमक...
25/01/2024

मिति २०८०/१०/६ गते, " भेटेरिनरीयन एकता, भेटेरिनरीयन पुनर्मिलन “ भन्ने उद्धेश्यका साथ आयोजित भेटघाट तथा वनभोज कार्यक्रमका केही दृश्यहरु ,उक्त कार्यक्रममा उपस्थित सम्पूर्णमा NVA बागमती प्रदेश हृदयदेखी आभार प्रकट गर्दछौ।

नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेशले आउँदो मिति २०८० माघ ०६ गतेको दिन चितवनको पदमपुर स्थित भिमवली पार्कमा भेटघाट तथा...
17/01/2024

नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेशले आउँदो मिति २०८० माघ ०६ गतेको दिन चितवनको पदमपुर स्थित भिमवली पार्कमा भेटघाट तथा वनभोज कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गर्न चाहन्छौं।

आशा छ हाम्रो एकता को सन्देश यस्तै कार्यक्रम का उपस्थिति ले प्रमाणित गर्नेछ। सहभागिताको लागि :

१. तल राखिएको QR Scan गरि

२. 012011060003256 ( Sanima Bank Ltd.)
Subash Mainali नाम गरेको खातामा

३. Esewa id : 9845694963 ( Subash Mainali)

पशुपन्छी तथा मत्स्य विकास निर्दशनालयको आयोजना र नेपाल भेटेरिनरी एशसिएसन बागमती प्रदेशको समन्वयमा  भेटेरिनरी अस्पताल तथा ...
10/01/2024

पशुपन्छी तथा मत्स्य विकास निर्दशनालयको आयोजना र नेपाल भेटेरिनरी एशसिएसन बागमती प्रदेशको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरमा मिति २०८०/०९/२२ गते देखि २०८०/०९/२४ आयोजित ३ दिने "जैविक सुरक्षा तथा फार्म व्यवस्थापन" तालिम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी सम्पूर्ण किसान र प्रशिक्षण ज्युहरुलाई नेपाल भेटेरिनरी एशोसियसन बागमती प्रदेश हार्दिक धन्यवाद गर्दछ।
कार्यकममा समन्वय गर्ने अवसर प्रदान गरी दिनुभएकोमा पशुपन्छी तथा मत्स्य विकास निर्दशनालय लाई विशेष धन्यबाद गर्दछौं।

नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेशले आउँदो मिति २०८० माघ ०६ गतेको दिन चितवनको पदमपुर स्थित भिमवली पार्कमा भेटघाट तथा...
09/01/2024

नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेशले आउँदो मिति २०८० माघ ०६ गतेको दिन चितवनको पदमपुर स्थित भिमवली पार्कमा भेटघाट तथा वनभोज कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गर्न चाहन्छौं।

उक्त कार्यक्रममा सहभागीको लागि इच्छुक भेटेरिनरीयन ज्युहरुले यहि माघ ०३ गते भित्र भुक्तानी गरि उक्त भुक्तानीको remarks मा आफ्नो नाम र आफू भेज वा ननभेज भनि खुलाइदिनुहुन पनि अनुरोध गर्दछौ। भुक्तानीको लागि हजुरहरुले तलको कुनै एक उपाय अपनाउन सक्नु हुनेछ।

१. तल राखिएको QR Scan गरि

२. 012011060003256 ( Sanima Bank Ltd.)
Subash Mainali नाम गरेको खातामा

३. Esewa id : 9845694963 ( Subash Mainali)

नेपाल  भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चले ११ औ राष्ट्रिय पोल्ट्री दिवस २०८० ,”अवसरमा क...
02/01/2024

नेपाल भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चले ११ औ राष्ट्रिय पोल्ट्री दिवस २०८० ,”अवसरमा कुखुराको अण्डा र मासुको परिकार, स्वास्थ जीवनको आधार” भन्ने मूल नाराका आझ प्रभातफेरी ,रक्तदान साथै चिकन एन्ड एग फेस्टिवल भव्यताका साथ संपन्न चितवनमा भयो।
NVSA NPI र NVSA -Rampur बिशेष धन्यवाद
सहभागि बनौ, सफल पारौं!

नेपाल  भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चको संयुक्त आयोजनामा ११ औ राष्ट्रिय पोल्ट्री दिव...
02/01/2024

नेपाल भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चको संयुक्त आयोजनामा ११ औ राष्ट्रिय पोल्ट्री दिवस २०८० ,”कुखुराको अण्डा र मासुको परिकार, स्वास्थ जीवनको आधार” भन्ने मूल नाराका साथ बुद्ध शान्ति मा.वि,राप्ती २ गडौली मा अण्डा र मासुको मानव स्वास्थमा आवश्यकता बारेमा जनचेतना साथै अण्डा वितरण गरियो।
प्रशिक्षक:-Dr.Bijay Tiwari लाई बिशेष धन्यवाद।

सहभागि बनौ, सफल पारौं!

नेपाल  भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चको संयुक्त आयोजनामा ११ औ राष्ट्रिय पोल्ट्री दिव...
01/01/2024

नेपाल भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चको संयुक्त आयोजनामा ११ औ राष्ट्रिय पोल्ट्री दिवस २०८० ,”कुखुराको अण्डा र मासुको परिकार, स्वास्थ जीवनको आधार” भन्ने मूल नाराका साथ कंकाली मा.वि खैराहनीमा ,अण्डा र मासुको मानव स्वास्थमा महत्व र आवश्यकता बारेमा जनचेतना साथै अण्डा वितरण गरियो।

सहयोगी प्रस्तोता:-डा.निमेश खनाल र डा.अनिश पाठक लाई बिशेष धन्यवाद।

सहभागि बनौ, सफल पारौं!

पौष १७ गते अर्थात नेपाल राष्ट्रीय पोल्ट्री दिवसमा सहभागी बनौ ,भव्यताका साथ सफल पारौ।नेपाल कुखुरा व्यवासायी मञ्च र नेपाल ...
01/01/2024

पौष १७ गते अर्थात नेपाल राष्ट्रीय पोल्ट्री दिवसमा सहभागी बनौ ,भव्यताका साथ सफल पारौ।
नेपाल कुखुरा व्यवासायी मञ्च र नेपाल भेटेरीनरी एशोसियसन बागमती प्रदेशसँगको सहकार्यमा सप्ताहव्यापी स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।अहिले सम्म २६ वटा सरकारी तथा निजी विद्यालयका कुल १९४७ जना विद्यार्थीलाई अण्डा र मासुको महत्वबारे चिकित्सकहरुले प्रशिक्षण दिँदै निःशुल्क रुपमा अण्डा बितरण गरिएको छ ।
भोली पौष १७ गते मञ्चको कार्यालय परिसरबाट बाजागाजा र प्ले कार्डसहित प्रभातफेरी गरी भरतपुर–२ क्षेत्रपुर नमस्ते चोकमा हुने बृहतखुला रक्तदानको कार्यक्रम साथै चिकेन एण्ड एग फुड फेस्टिबल कार्यक्रममा संपूर्ण भेटेरिनरीयन ज्यूहरु ,भगिनी संस्थाहरूलाई उक्त कार्यक्रममा सहभागी भई भव्यताका साथ सम्पन्न गर्न नेपाल भेटेरीनेरी एशोसीएसन ,बागमती प्रदेश अनुरोध गर्दछौ।

नेपाल  भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चको संयुक्त आयोजनामा ११ औ राष्ट्रिय पोल्ट्री दिव...
29/12/2023

नेपाल भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चको संयुक्त आयोजनामा ११ औ राष्ट्रिय पोल्ट्री दिवस २०८० ,”कुखुराको अण्डा र मासुको परिकार, स्वास्थ जीवनको आधार” भन्ने मूल नाराका साथ Jamunapur Madyamik Bhidyalaya मा अण्डा र मासुको मानव स्वास्थमा आवश्यकता बारेमा जनचेतना साथै अण्डा वितरण गरियो।
प्रशिक्षक:-Dr.Raju prasad Neupane र Dr.Anup Shrestha लाई बिशेष धन्यवाद।

सहभागि बनौ, सफल पारौं!

नेपाल  भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चको संयुक्त आयोजनामा ११ औ राष्ट्रिय पोल्ट्री दिव...
29/12/2023

नेपाल भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चको संयुक्त आयोजनामा ११ औ राष्ट्रिय पोल्ट्री दिवस २०८० ,”कुखुराको अण्डा र मासुको परिकार, स्वास्थ जीवनको आधार” भन्ने मूल नाराका साथ श्
Polytechnic School Gajuri-1 मा अण्डा र मासुको मानव स्वास्थमा महत्व र आवश्यकता बारेमा जनचेतना साथै अण्डा वितरण गरियो।

प्रस्तोता:-Dr.Anish Pathakलाई बिशेष धन्यवाद।

सहभागि बनौ, सफल पारौं!

नेपाल  भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चको संयुक्त आयोजनामा ११ औ राष्ट्रिय पोल्ट्री दिव...
29/12/2023

नेपाल भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चको संयुक्त आयोजनामा ११ औ राष्ट्रिय पोल्ट्री दिवस २०८० ,”कुखुराको अण्डा र मासुको परिकार, स्वास्थ जीवनको आधार” भन्ने मूल नाराका साथ Dhading Polytechnic School Gajuri-1 मा अण्डा र मासुको मानव स्वास्थमा आवश्यकता बारेमा जनचेतना साथै अण्डा वितरण गरियो।

सहयोगी प्रस्तोता:-Dr.Bibek Adhikari लाई बिशेष धन्यवाद।

सहभागि बनौ, सफल पारौं!

नेपाल  भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चको संयुक्त आयोजनामा ११ औ राष्ट्रिय पोल्ट्री दिव...
29/12/2023

नेपाल भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चको संयुक्त आयोजनामा ११ औ राष्ट्रिय पोल्ट्री दिवस २०८० ,”कुखुराको अण्डा र मासुको परिकार, स्वास्थ जीवनको आधार” भन्ने मूल नाराका साथ हेटौडा -१६ जनप्रिय मध्यामिक विद्यालय ,अण्डा र मासुको मानव स्वास्थमा आवश्यकता बारेमा जनचेतना साथै अण्डा वितरण गरियो।

सहयोगी प्रस्तोता:-डा.सोनु अधिकारी लाई बिशेष धन्यवाद।

सहभागि बनौ, सफल पारौं!

नेपाल  भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चको संयुक्त आयोजनामा ११ औ राष्ट्रिय पोल्ट्री दिव...
29/12/2023

नेपाल भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चको संयुक्त आयोजनामा ११ औ राष्ट्रिय पोल्ट्री दिवस २०८० ,”कुखुराको अण्डा र मासुको परिकार, स्वास्थ जीवनको आधार” भन्ने मूल नाराका साथ ललितपुरमा विभिन्न विद्यालयहरूमा

१)गंगा जमुना माध्यमिक बिद्यालय,लेले ललितपुर:-२३ ज़ना २)अमरकान्ति माध्यमिक बिद्यालय,गोदावरी,ललितपुर:-२८ जान
३)सरस्वती उच्च माध्यमिक बिद्यालय:-६० जना

अण्डा र मासुको मानव स्वास्थमा आवश्यकता बारेमा जनचेतना साथै अण्डा वितरण गरियो।

सहयोगी प्रस्तोता:-डा.अनुषा लम्साल लाई बिशेष धन्यवाद।

सहभागि बनौ, सफल पारौं

28/12/2023

नेपाल भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चको संयुक्त आयोजनामा ११ औ राष्ट्रिय पोल्ट्री दिवस २०८० ,”कुखुराको अण्डा र मासुको परिकार, स्वास्थ जीवनको आधार”

सहयोगी NVSA -Rampur ,NVSA -NPI लाई बिशेष धन्यवाद।

सहभागि बनौ, सफल पारौं

नेपाल  भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चको संयुक्त आयोजनामा ११ औ राष्ट्रिय पोल्ट्री दिव...
28/12/2023

नेपाल भेटेरिनेरी एशोसिएसन ,बागमती प्रदेश तथा नेपाल कुखुरा व्यावसायी मञ्चको संयुक्त आयोजनामा ११ औ राष्ट्रिय पोल्ट्री दिवस २०८० ,”कुखुराको अण्डा र मासुको परिकार, स्वास्थ जीवनको आधार” भन्ने मूल नाराका साथ चितवनका विभिन्न विद्यालयमा
१)सिद्धिविनायक मा.वि,भरतपुर ११
२)आदिकवि भानुभक्त मा.वि,भरतपुर १
३)भरतपुर मा.वि,भरतपुर १०
४) उषा इंग्लिश स्कूल,मंगलपुर
५)किरणगंज स्कूल,रानिपोखरी
६)बिश्वप्रकाश मा.वि,कल्याणपुरमा आज (पौष१२) विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत करीब ४३५ बिधार्थीहरुलाई अण्डा र मासुको मानव स्वास्थमा आवश्यकता बारेमा जनचेतना साथै अण्डा वितरण गरियो।
सहयोगी NVSA -Rampur ,NVSA -NPI लाई बिशेष धन्यवाद।

सहभागि बनौ, सफल पारौं

सुचना !!! सुचना !!! सुचना !!!नेपाल भेटेरिनरी एसोसिएसन, बागमती प्रदेशको आयोजनामा चितवनमा कुखुरापालक कृषकका लागि "जैविक सु...
05/12/2023

सुचना !!! सुचना !!! सुचना !!!
नेपाल भेटेरिनरी एसोसिएसन, बागमती प्रदेशको आयोजनामा चितवनमा कुखुरापालक कृषकका लागि "जैविक सुरक्षा तथा एन्टिबायोटिकको तर्कसंगत प्रयोग" बारे २ दिने नि:शुल्क तालिम हुनगईरहेको कुरा जानकारी गराऊदछौ ।
तालिम मिति : २०८०/०८/२२ - २०८०/०८/२३ गते
स्थान : उद्योग बाणिज्य संघ भवन, रत्ननगर, चितवन
सहभागिता दर्ताको लागि सम्पर्क : डा. निकेश खनाल ९८४३६०६७१७

NVA बागमती प्रदेश ले विश्व अण्डा दिवस को अवसरमा आज श्री  देविभन्ज्याङ राष्ट्रीय आधारभुत बिधालय इच्छाकमना-६ कालिखोलामा अण...
13/10/2023

NVA बागमती प्रदेश ले विश्व अण्डा दिवस को अवसरमा आज श्री देविभन्ज्याङ राष्ट्रीय आधारभुत बिधालय इच्छाकमना-६ कालिखोलामा अण्डा को महत्त्वको बारेको जनचेतामूलक कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा डा सुनिल ज्ञवाली ले अण्डाको महत्त्वको बारेको जानकारी दिनु भएको थियो।

NVA बागमती प्रदेशले विश्व अण्डा दिवस २०२३ को अवसर मा हिजो र आज गरी अण्डा को महत्त्व बारे जानकारी र जनचेतना गरिएको ठाउँ ह...
13/10/2023

NVA बागमती प्रदेशले विश्व अण्डा दिवस २०२३ को अवसर मा हिजो र आज गरी अण्डा को महत्त्व बारे जानकारी र जनचेतना गरिएको ठाउँ हरु।
१. नारायणी मा वि
२. चित्रसेन राष्ट्रिय आधारभूत विद्यालय
३. साहरको घर
४. मञ्जुश्री असहाय संरक्षण केन्द्र
५. नेपाल मा वि, रत्ननगर
६. देविभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय
७. भरतपुर मा वि
८. रत्ननगर बकुलर हस्पिटल

उत्त कार्यक्रमहरुमा
डा. निमेष खनाल ,डा. सरोज विष्ट, डा.अनिस पाठक, डा. सञ्जय पौडेल, डा. भूपेन्द्र खनिया,डा. सुनिल ज्ञवाली र डा. वीरेन्द्र तिमिल्सेना ले सहजीकरण गर्नु भएको थियो।

NVA बागमती प्रदेश ले विश्व अण्डा दिवस को अवसरमा आज श्री भरतपूर मा वि मा अण्डा को महत्त्वको बारेको जनचेतामूलक कार्यक्रम स...
12/10/2023

NVA बागमती प्रदेश ले विश्व अण्डा दिवस को अवसरमा आज श्री भरतपूर मा वि मा अण्डा को महत्त्वको बारेको जनचेतामूलक कार्यक्रम सम्पन्न गरेको छ।
उत्त कार्यक्रम NVA बागमती प्रदेशका प्रादशिक सदस्य डा.सरोज विष्ट ले सहजीकरण गर्नु भएको थियो र उक्त कार्यक्रममा डा भूपेन्द्र खनिया ले अण्डाको महत्त्वको बारेको जानकारी दिनु भएको थियो।

11/10/2023

नेपाल भेटेरीनरी एशोसीएसन बागमती प्रदेशले बिश्व अण्डा दिवसको अवसरमा मिति २०८०/६/२६ गते बागमती प्रदेशको बिद्यालयहरुमा गई बिद्यार्थीहरूमा अण्डाको महत्वको बारेमा जनचेतनामूलक कार्यक्रम आयोजन गर्ने भएकोले इच्छुक भेटेरीनरीयनहरूले मिती २०८०/६/२५ गते भित्र डा.सरोज बिष्ठ(9845696666) वा डा. अनुप श्रेष्ठ (9845910958) लाई सम्पर्क गर्न अनुरोध गर्दछौ।

Address


Alerts

Be the first to know and let us send you an email when NVA, Bagamati Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NVA, Bagamati Province:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Pet Store/pet Service?

Share