भेटेरिनरी ज्ञान भण्डार

  • Home
  • भेटेरिनरी ज्ञान भण्डार

भेटेरिनरी ज्ञान भण्डार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भेटेरिनरी ज्ञान भण्डार, Veterinarian, .

17/12/2024
17/12/2024
Nepal=volleyball
17/12/2024

Nepal=volleyball

27/11/2024

गण्डकीको विज्ञापन भारी हेरौं कुनमा कति माग छ::

कुल माग संख्या: १०६ जना प्रशासन: ६१ जना
कृषि पाँचौं तह: २६ जना फरेस्ट्री: ७ जना
सब ईन्जिनियर: २५ जना HA: २० जना
भेटेरिनरी पाँचौ तह: ७ जना स्टाफ नर्स: ५ जना

05/11/2024

कृषि, पशुपन्छी तथा जडिबुटी वीमा निर्देशिका, २०७९ अनुसार नेपाल सरकारले वीमा प्रिमियमको कति प्रतिशत अनुदान दिने व्यवस्था छ?
60
80
70
90

05/11/2024

पशुधनीले वीमा लेख गरेको पशु मरेको कति दिन भित्र विमकलाई लिखित जानकारी गराउनु पर्दछ ?
A. २-४ दिन भित्र

B.१-३ दिन भित्र

C. ३-५ दिन भित्र

D. ४-७ दिन भित्र

05/11/2024

नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्र भित्र तलका मध्ये कुनको योगदान सबैभन्दा बढि छ ?
तरकारी
पशुपन्छीपालन
फलफूल
अन्नबाली

05/11/2024

बाखामा बाह्य परजीवीको नियन्त्रण गर्न गरिने Dipping method मा तलका मध्ये कुन औषधि प्रयोग गरिन्छ ?
A) आइभरमेक्टिन
B) साइपरमेथ्रिन
C) टेट्रासाइक्लिन
D) जेन्टामाइसिन

05/11/2024

हाल नेपालको कूल माछा उत्पादनमा प्राकृतिक जलाशयबाट समातिने माछा (Captured fish) को योगदान कति % छ?
10
60
20
80

05/11/2024

माछाको शरीरको बाहिरी अङ्ग कुन हो ?
A) Scales
B)Gills nares
C)vent
D)all

05/11/2024

नेपालमा माछा पालनको लागि सम्भाव्य प्राकृतिक ताल तलैया (lake) तथा जलाशयहरु (reservoirs) को कुल क्षेत्रफल कति छ?

A) ५,००० हेक्टर

B) ६,५०० हेक्टर

C) ७,५०० हेक्टर

D) ९,००० हेक्टर

05/11/2024

माछाको तयारी दानामा कुन पौष्टिक तत्त्व सबैभन्दा बढी हुन्छ ?
Protein
Maize
Carbohydrates
All

05/11/2024

नेपालमा प्रति व्यक्ति प्रति वर्ष माछाको औषत उपलब्धता कति छ ?

A) २ के.जी.

B) ३ के.जी.

C) ४ के.जी.

D) ५ के.जी.

आज गोरखापत्रमा प्रकाशित  लोकसेवा सामग्री !
17/07/2024

आज गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री !

Address


Telephone

+78161616718

Website

Alerts

Be the first to know and let us send you an email when भेटेरिनरी ज्ञान भण्डार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to भेटेरिनरी ज्ञान भण्डार:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Pet Store/pet Service?

Share