Subi Vet Concern

  • Home
  • Subi Vet Concern

Subi Vet Concern Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Subi Vet Concern, Veterinarian, Shivaghat, .

शुभकामना
19/08/2024

शुभकामना

यस संस्थामा कार्यरत सबैको प्रिय  निशान के  सि "भान्जा" लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
25/06/2024

यस संस्थामा कार्यरत सबैको प्रिय निशान के सि "भान्जा" लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

हागाहरु थप्ने क्रममा ....
09/05/2024

हागाहरु थप्ने क्रममा ....

happy birthday tirtha sir
23/01/2024

happy birthday tirtha sir

जन्मदिनको हार्दिक मंगलमय शुभकामना Sanjaya Devkota
20/12/2023

जन्मदिनको हार्दिक मंगलमय शुभकामना Sanjaya Devkota

लक्ष्मी पुजा सम्पन्न , २०८० कार्तिक २६।
12/11/2023

लक्ष्मी पुजा सम्पन्न , २०८० कार्तिक २६।

२०८०।०६।०३ गते बुधवार बाट जिउदो ब्रोइलर कुखुरा को कोल्ड्स्टोर खरिद मुल्य रू १०/- बढेर रू २८०/-भएको छ।
20/09/2023

२०८०।०६।०३ गते बुधवार बाट जिउदो ब्रोइलर कुखुरा को कोल्ड्स्टोर खरिद मुल्य रू १०/- बढेर रू २८०/-भएको छ।

11/09/2023

मुल्य पुरानै कायम काठमांडौ, भाद्र २४, २०८०ः रत्न काजि प्रजापति नेपाल लेयर्स कुखुरापालक सघको आज बसेको बैठकले अन्ड.....

29/08/2023

नेपाल लेयर्स कुखुरापालक सघको २०८० भदौ १२ गते भएको बैंठकको निर्णय अनुसार चितवनलाई आधारमानी २०८० भदौ १३गते देखि लागू हुने गरि अण्डाको बिक्री मुल्य निम्नानुसार निर्धारण गरिएको हुँदा उक्त मुल्यमा कारोबार गरिदिनुहुन अनुरोध गरिन्छ । ठुलो अण्डा प्रती क्रेट रु.४५५/- मिडियम अण्डा प्रती क्रेट रु. ४२५/-

22/08/2023
25/07/2023

झापा । सशस्त्र प्रहरीले सुनसरीको इनरुवाबाट भारतीय प्रतिबन्धित बोइलर कुखुरासहित एउटा जिप नियन्त्रणमा

01/07/2023

नेपाल लेयर्स कुखुरापालक सघको २०८० असार १५ गते पुर्बी नेपालको हिले, धनकुटामा भएको बैठकमा अण्डाको बजार अवस्थाको बारेमा गम्भीर रूपमा छलफल गरि चितवनलाइ आधार मानी २०८० असार १६ गतेदेखि लागू हुने गरि अण्डाको बिक्री मुल्य निम्नानुसार निर्धारण गर्ने सहमति र निर्णय भएको हुँदा उक्त मुल्यमा कारोबार गरिदिनुहुन सम्पुर्ण अण्डा उत्पादक तथा बितरक हरुलाइ हार्दिक अनुरोध गरिन्छ । अण्डाको बजार व्यवस्थापनका लागि सघले निरन्तर रूपमा प्रयास गरिरहेको छ । सघको प्रयासमा सम्पुर्ण अण्डा उत्पादक तथा बितरकहरुको साथ र सहयोगको अपेक्षा गर्दछौ ।
XL अन्डा प्रति क्रेट रु४४५/-
ठूलो अण्डा प्रति क्रेट रु४३५/-
मिडियम अण्डा प्रती क्रेट रु ४०५/-

यस संस्थामा कार्यरत निशान के  सि लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
26/06/2023

यस संस्थामा कार्यरत निशान के सि लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

14/06/2023

जानकारी
नेपाल लेयर्स कुखुरापालक सघको २०८०/२/३१ गते भएको बैठकमा अण्डाको बजार अवस्थाको बारेमा छलफल गरि चितवनलाइ आधारमानी २०८० जेठ ३२ गते देखि लागू हुने गरि अण्डाको बिक्री मुल्य निम्नानुसार निर्धारण गरिएको हुँदा उक्त मुल्यमा कारोबार गरिदिनुहुन अनुरोध गरिन्छ ।
XL(१४Kg+) प्रति क्रेट रु४१५/-
ठूलो अण्डा (१३Kg+) प्रति क्रेट रु४०५/-,
मिडियम अण्डा (१२Kg+) प्रती क्रेट रु ३८५/-

30/04/2023

२०८०।०१।१७ गते आईतवार बाट जिउदो ब्रोइलर कुखुरा को कोल्ड्स्टोर खरिद मुल्य रू १०/- बढेर रू ३००/- भएको छ ।

11/04/2023

नेपाल लेयर्स कुखुरापालक सघले अण्डाको बजार व्यवस्थापनका लागि २०७९ चैत २२ देखि २४ सम्म सुदुर पश्चिमको धनगढी, नेपालगन्ज, दाङमा भएका बैठक, अण्डाको बजार अवस्थाको अनुगमन चैत २५ र २६ र २७ गते काठमाडौमा भएका विभिन्न चरणका बैठक , छलफल र बजार अनुगमन , चैत २८ गते चितवन नवलपुर दाना बितरक सघ सग भएको छलफल र उक्त सघको सिफारिस अनुसार अण्डाको माग बढ्दो भएको हुँदा मूल्य समायोजनका लागि गरेको सिफारिस गरेको हुदा सो को आधारमा समेत चितवनलाइ आधार मानी २०७९ चैत २९ गते देखि लागू हुने गरि अण्डाको बिक्री मुल्य निम्नानुसार कायम गर्न सम्पुर्ण अण्डा उत्पादक तथा बितरक हरुलाइ सिफारिस गर्ने निर्णय गरिएको हुँदा उक्त सिफारिस मुल्यमा कारोबार गरिदिनुहुन अनुरोध गरिन्छ । XL अण्डा प्रति क्रेट रु३८५/-, ठुलो अण्डा प्रति क्रेट रु ३७०/-, मिडियम अण्डा प्रति क्रेट रु ३४०/-

17/12/2022

नेपाल लेयर्स कुखुरापालक संघको मिति २०७९/०९/०२ गते का दिन काठमाडौंका व्यापारी सहित बसेको बैठकको निणय अनुसार बिक्रि मूल्य निम्न अनुसार कायम गरिएको हुदा उक्त मुल्यमा कारोबार गर्नुहुन सम्पुर्ण किसान तथा बितरकहरुमा अनुरोध गरिन्छ

१.मिडियम अन्डा को मूल्य प्रती क्रेट रु ३५० १२ केजि प्लस
२.ठुलो अन्डा को मुल्य प्रति क्रेट रु ३६० १३ के जि प्लस

https://bizmandu.com/content/20221217123548.html
17/12/2022

https://bizmandu.com/content/20221217123548.html

चितवन। किसानले गोटाको १० रुपैयाँ पाउने अन्डाको उतपादन लागत १५ रुपैयाँ पुगेको छ। नेपाल पोल्ट्री महासंघका अनुसार ....

https://echitwanpost.com/194219/2022120506/25/53/
05/12/2022

https://echitwanpost.com/194219/2022120506/25/53/

भरतपुर । चितवनका ह्याचरी उद्योगहरु सङ्कटमा परेका छन् । कोभिडको कहरपछि लगातार मारमा परेका ह्याचरी उद्योगहरु यति.....

18/11/2022

Vlog credit : Dr. Rikesh Shrestha
Bishnu Hari Pokharel Sanjaya Devkota Sujata Regmi

29/10/2022

नेपाल लेयर्स कुखुरापालक सघको भौतिक र भर्चुअल उपस्थितिमा २०७९/७/१२ गते भएको बैठकमा अण्डाको बर्तमान बजार अवस्था का बारेमा गम्भीर रूपमा छलफल गरि चितवनलाई आधारमानी २०७९/७/१३ गते देखि लागू हुने गरि अण्डाको बिक्री मुल्य निम्नानुसार निर्धारण गरिएको छ, चितवन बाहिरका व्यवसायीहरुले भाडा र कार्टुनको प्रती पेटी रु१३०/- थप गरि कारोबार गरिदिनुहुन अनुरोध गरिन्छ । अण्डा प्रती क्रेट १२केजी प्लस रु३००/- *७=२,१००/-+१३०/-= २२३०/-, १३ केजी प्लस रु३३०/*७=२,३१०/-+१३०/-= २,४४०/- र १४ के जी प्लस रु३५०/*७=२,४५०/-+१३०/-= २,५८०/-

Address

Shivaghat

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779855081284

Website

Alerts

Be the first to know and let us send you an email when Subi Vet Concern posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Subi Vet Concern:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Opening Hours
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Pet Store/pet Service?

Share