01/11/2021
FOR ADOPTION (please share)
From Chimpu's Adventures and aditya
Male
Age: 4-6 years
This furry was found in poor condition at Patan, Mangalbazar (below the big statue of Buddha) and is doing much better now. After a failed adoption, he is at Animal Nepal (Chobhar) and is waiting for a loving family to adopt him.
धेरै समय सडकमा दु:ख पाएको यो सानुले यस पालिको कुकुर तिहार कुनै जिम्मेवार र मायालु परिवारसँग मनाउन पाओस् । ज्ञानी छ । स्कूटरमा पनि मजाले बसेर हिँड्छ । उसलाई लान इच्छुक हुनुहुन्छ भने तलका प्रश्नका उत्तर मलाई फेसबुक वा मेरो फोन नम्बरमा पठाउनुहोला (𝟵𝟴𝟲𝟬𝟭𝟬𝟮𝟭𝟱𝟬) ।
If you are willing to adopt him, please, answer the following questions (text/viber your answers to 𝟵𝟴𝟲𝟬𝟭𝟬𝟮𝟭𝟱𝟬).
१. हजुरको ठेगाना
२. पहिले पनि कुकुर पाल्नुभएको थियो ? थियो भने उसको बारे अलिकति बताइदिनुहोला । उसलाई के भयो ?
३. घरमा सबैजना कुकुर पाल्न मन्जुर हुनुहुन्छ ? तपाईं नहुँदा उसलाई माया गर्ने अरू को हुनुहुन्छ ?
४. उसलाई खेल्नवर्न पर्याप्त ठाउँ (घेरिएको कम्पाउन्ड वा त्यस्तै सुरक्षित ठाउँ) होला ? कस्तो ठाउँ छ describe गर्नुहोला ।
५. ऊ राती कहाँ सुत्नेछ ?
६. वार्षिक खोप दिन र बिरामी पर्दा कुन डाक्टर/अस्पताल लानुहुनेछ ?
७. के काम गर्नुहुन्छ होला? उसको लागि दिनमा कति समय निकाल्न सक्नुहुन्छ होला? (काम/पढाइले गर्दा असाध्यै व्यस्त हुनुहुन्छ भने नपाल्नु नै ठीक हुन्छ)
८. कतै विदेश जाने वा ठाउँ सर्ने त योजना छैन ? (एउटा कुकुर १७ वर्ष जति बाँच्न सक्छ । त्यति बेलासम्मको साथको लागि तयार हुनुहुन्छ भन्ने आशा गर्छु ।)
९. उसलाई थुनेर बाँधेर पाल्न नपाइने, बेलाबेला मलाई उसको अपडेट दिने, ब्रीडिङ गर्न नपाइने, मन भरिएपछि उसलाई छोड्न नपाइने भन्ने मेरो शर्त हो - मन्जुर छ ?
सबै adopterहरूको उत्तरहरु हेरेर कसलाई दिने निर्णय लिइनेछ । माइन्ड नगर्नुहोला है ।
1. Your exact address
2. Have u had a dog before? If yes, what happened to her/him?
3. Do u have permission from all in ur family? Who will take care of the dog when u r not around?
4. Does ur home have a enough space for her to safely run n play? Please, describe.
5. Where will she sleep at night?
6. Which hospital/clinic will u take her to if she gets sick or injured?
7. What is ur profession? How much time will u be able to give him every day? (If u're extremely busy with work/studies, it's best to not adopt someone who requires a lot of attention like him).
8. Will your living situation be relatively stable for the next few years? (a dog is a commitment for up to 15 years. Hope, u r ready for it).
9. My conditions are: no chaining, no caging, no breeding, NO ABANDONING. Do u agree?