14/09/2022
Non-discrimination
Meta विज्ञापनको अखण्डता कायम राख्नका लागि कृपया हाम्रो गैर-भेदभाव नीतिको समीक्षा गर्नुहोस् र यसलाई स्वीकार गर्नुहोस्।
Meta का विज्ञापन नीतिले विज्ञापकहरूलाई मानिस वा मानिसहरूका समूहविरुद्ध भेदभाव गर्नका लागि हाम्र विज्ञापनका उत्पादनहरू प्रयोग गर्नबाट निषेध गर्दछ। विज्ञापनहरूले जाति, जातियता, राष्ट्रिय मूल, धर्म, उमेर, लिङ्ग, लैङ्गिक रुझान, लिङ्गिक पहिचान, पारिवारि/विवाहित स्थिति, असक्षमता वा चिकित्सा तथा आनुवांशिकी अवस्था जस्ता निश्चित व्यक्तिगत विशेषताहरूका आधारमा मानिस वा मानिसहरूका समूहहरूलाई अवसरहरू नदिएको खण्डमा ती विज्ञापनहरू भेदभावमूलक हुन्छन्।
हाम्रो गैर-भेदभाव नीति परिवर्तन भएको छैन तर हामीले विज्ञापनहरूका लागि यसको अर्थ के हो भन्नेबारेमा केही उदाहरणहरू हालेका छौँ। भेदभाव गर्न निषेध गरिए तापनि तपाईं विज्ञापन गरिरहेका सेवाको उत्पादनसँग मिल्ने परिचित रुचिहरूका आधारमा निश्चित दर्शकलाई विज्ञापन लक्षित गर्न सक्नुहुन्छ।
स्वीकारयोग्य विज्ञापन लक्ष्य
लिङ्गलाई बेवास्ता गरी काम गर्ने योग्य उमेरका सबै मानिसका लागि लुगा पसलमा जागिरका लागि विज्ञापन लक्षित गर्ने
विज्ञापन भेदभाव
महिलाहरूलाई बहिष्कार गर्ने र निवेदन दिनबाट निरुत्साहित गर्ने तरिकाले लुगा पसलमा जागिरका लागि विज्ञापन लक्षित गर्ने
यीमध्ये केही उदाहरणहरू यु.एस. विज्ञापनका लागि विशेष रूपमा तोकिए तापनि Meta को गैर-भेदभाव नीति विश्वव्यापी नीति हो। गैर-भेदभावका कानुन क्षेत्रअनुसार भिन्न हुने भएकाले गर्दा हाम्रा नीति र तपाईंको स्थान र तपाईंले विज्ञापन लक्षित गरिरहेको स्थानका सान्दर्भिक कानुनहरू पालना गर्न निश्चय हुनुहोस्।
Ashok Kumar Jha Jha
तपाईंले "म स्वीकार गर्छु" मा क्लिक गर्नुभयो भने तपाईं निम्न कुरा प्रमाणित गर्नुहुन्छ:
Have reviewed and will abide by our Advertising Policies and all applicable laws
हामी Meta का विज्ञापन कुनै पनि गलत भेदभावमूलक कार्यका लागि प्रयोग गर्ने छैनौँ