Veterinary Chemist & Druggist Association Nepal: Dhading
नेपाल पशुपंछी औषधी व्यवसायी संघ: धादि?
22/12/2023
नेपाल पशुपंछी औषधि व्यवसायी संघ बाग्मती प्रदेश शाखाको चौथो अधिवेशन तथा सातौ वार्षिक साधारण सभा बाट सर्वसम्मत रुपमा चयन हुनुहुने प्रदेश अध्यक्ष श्री ईस्वर थापा ज्यु लगायत सम्पुर्ण नवनिर्वाचित पदाधिकारी तथा सदस्य ज्युहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।
अध्यक्ष ~ श्री ईस्वर थापा
उपाध्यक्ष (आयात ) ~ श्री टिकादेबी तिवारी
उपाध्यक्ष ( थोक ) ~ श्री रचेन्द्र खड्का
उपाध्यक्ष ( खुद्रा ) ~ श्री माधव दाहल
सचिब ~ श्री मनिषराज भट्टराई
कोषाध्यक्ष ~ श्री बिष्णु श्रेष्ठ
सह-सचिब ~ श्री प्रकाश अधिकारी
सदस्य ~ श्री कृष्ण बहादुर कोईराला
~ श्री राम चन्द्र श्रेष्ठ
~ श्री निशान्तराज भट्टराई
~ श्री पुजन अधिकारी
~ श्री शम्भु प्रसाद गुप्ता
~ श्री सुर्य बहादुर खत्री
14/12/2023
नेपाल पशुपंन्छी औषधी व्यवसायी संघ जिल्ला शाखा धादिङले बागमती प्रदेश समितिमा आफ्नो दावेदारी पेश गर्दै बागमती प्रदेश शाखाको यही पौष ६ गते हुने अधिवेशनमा यस जिल्ला शाखाको प्रतिनिधित्व गर्दै सचिव पदमा श्री बिष्णु श्रेष्ठको उम्मेद्वारी रहने संबन्धित सबैमा सहर्स जानकारी गराउद छौ ।
साथै बागमती प्रदेश अन्तर्गतका सबै जिल्ला शाखा तथा प्रतिनिधिहरुलाई साथ सहयोग र समर्थनको लागी अनुरोध गर्दछौ ।
Be the first to know and let us send you an email when Veterinary Chemist & Druggist Association Nepal: Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.