Dr.Birendra Timilsina

  • Home
  • Dr.Birendra Timilsina

Dr.Birendra Timilsina Veterinary Issues and Political Issues and Solutions

पार्टीगत दृष्टिकोण भन्दा माथि उठेर अब नयाँ हाम्रो प्रधान मन्त्रीलाई हामी जनताले राम्राे काममा साथ र नराम्रोमा खबरदारि गर...
25/12/2022

पार्टीगत दृष्टिकोण भन्दा माथि उठेर अब नयाँ हाम्रो प्रधान मन्त्रीलाई हामी जनताले राम्राे काममा साथ र नराम्रोमा खबरदारि गर्नुपर्छ ।देशलाई सहि मार्गनिर्देश गर्दै तिव्र र दिगाे विकास गर्न सकुन।रुमलिएकाे हाम्राे देशकाे हरेक क्षेत्रकाे व्यवस्था र आर्थिक पाटाेलाई सम्हालेर स्थाईत्व र समृद्धि ल्याउन सकुन।फेरि समयले माैका दिएकाे छ,राज नेता भएर देखाउनेछौ भन्ने आशा सबैमा रहेकाे छ।
कम्रेड प्रचण्डलाई हार्दिक वधाई तथा सफलताकाे कामना।
सम्पुर्ण नेपाली।
जय नेपाल।
क. प्रचण्ड / Comrade Prachanda
रेणु दाहाल
Gagan Thapa
Ram Chandra Paudel
Sher Bahadur Deuba
Dr. Baburam Bhattarai
Dr. Minendra Rijal
Dhan Raj Gurung

The poem about My Father by my respected brother is the story that I felt Since my birth.This is the reflection of not o...
22/02/2022

The poem about My Father by my respected brother is the story that I felt Since my birth.
This is the reflection of not only our own father but all the fathers in world Who fought for their Better future of their Children and the community and nation.

My Father
Far to the corner west born my father
In a shack with a sister and two brother
Never he saw a school nor the teacher
Neither was he sent to visit the preacher.

Age long suffering, stuff and stress
The old man is still with his mistress
Wakes up early dawn with the roster
He usually has unstoppable booster.

Old bones nevertheless knew to cheat
Suffered a lot but never bowed his beat
Whatever the time was knew no worries
What an amazing attribute he buries.

In the rainy summer he went in field
With his men and plough full of grilled
In the cold winter harvest his best
Kept his flocks smarter in his chest.

For the politics interests him none
Thinks what has it done for the borns?
Had played his part in the past
Threw the Ranas fought for the vast.

Though the dear man knew not to write
But schooled his kids to bright their plight
At the turn wants the peace to spread
Knows to offer never begged the bread.

-Nagendra Timilsina

07/02/2022

Nepal Government has decided to take local election one day earlier as per the date of completion of 5 Years on the date 2079/01/30.Its appreciable to every Nepalese.

Yaah its according to the constitution and as per the democratic norms and nomination.Good news to us as the citizen of Loktantric Ganatantrik state Nepal.Hope this news will not only as the notice in papers and media as propaganda.Best wishes for the present Government to show in action.
Jay Desh
Jay Nepal
Gagan Thapa Ram Chandra Paudel Pradip Giri Jit Jung Basnet Balkrishna khand Pradip Poudel - Nepali Congress Prem Bhattarai Sher Bahadur Deuba Dr.Birendra Timilsina नेपाली काङ्ग्रेस Nepali Congress Party Office, Kamalnagar Chitwan

महान् शहिदहरुकाे सम्झना र याेगदानकाे कदरलाई आत्मासाथ गर्दै कालिका युवाहरुकाे मनमनमा रहि व्यक्तित्व तथा नेत्रित्व विकासला...
30/01/2022

महान् शहिदहरुकाे सम्झना र याेगदानकाे कदरलाई आत्मासाथ गर्दै कालिका युवाहरुकाे मनमनमा रहि व्यक्तित्व तथा नेत्रित्व विकासलाई अग्रस्थानमा राख्दै मानवताकाे सेवामा लाग्न प्रेरित गर्ने दिव्यरुपि संस्था कालिका जेसीजकाे आयाेजनामा दिप प्रज्वलन कार्यक्रम॥

सम्पूर्ण ज्ञात अज्ञात वीर शहिदहरु सदासर्वदा अमर रहुन॥
🇳🇵🇳🇵
जय जेसीज।

14/12/2021

ठेकेदारहरुकाे हावि अझै पनि पार्टीमा देखियाे।विगतलाई हेर्दा केही परिवर्तन तथा विवेककाे प्रयाेग अवश्य देखिएकै हाे तर पनि हावि हुन सकेन।अझै पनि पैसाकाे ठेकेदारि र टेवल मुनिकाे ठेक्का वन्द भएकाे छैन।याे महाधिवेशनले पनि यहि दर्शाऊँदैछ है विचार गरौँ ।क्रियाशिल कर्यकर्ताहरुकाे भाेट खाएर गएर ठेकेदारि चलाऊने अधिकार कसैलाई छैन।पार्टी कसैकाे पेवा अनि कमाई खाने भाँडाे हाेईन। समयमा नै सचेत हाैँ नत्र समयले र प्रजातान्त्रि समाजवादकाे भेलले यसरी स्याँक्ने छ नि त्यसकाे कुनै पिडिले पनि पार्टीको नाम लिने छैन र धिक्कार्ने छ आफ्नाे पुस्तालाई ।खवरदार । पार्टी रुपान्तरणमा र परिवर्तनको सम्रक्षणमा लागौँ लुट्न र फुटाउन हाेईन।
जय नेपाल
Ram Chandra Paudel Gagan Thapa Dr. Minendra Rijal Minendra Rijal Jitnarayan shrestha Pradip Paudel Dr.Birendra Timilsina Pradip Giri

१०८औँ विपि जयन्तीको सम्पुर्ण देशवासिहरुमा शुभकामना। मैले जीवनि पढेर  एवम अग्रज ज्ञाताहरुबाट पाएकाे ज्ञानबाट बुझेकाे विपि...
10/09/2021

१०८औँ विपि जयन्तीको सम्पुर्ण देशवासिहरुमा शुभकामना।

मैले जीवनि पढेर एवम अग्रज ज्ञाताहरुबाट पाएकाे ज्ञानबाट बुझेकाे विपि एक क्रान्तिकारि हुनुहुन्थ्यो "प्रजातान्त्रिक क्रान्तिकारि" हाे एक सच्चा परिवर्तनकाे प्रवर्तक।प्रजातन्त्र र समाजवाद आफैँमा दुई धुर्विय सिद्धान्तलाई समायाेजन गरेर नेपाल नेपाली र भुगाेल सुहाउँदो प्रजातान्त्रिक समाजवादकाे विश्व मै अनुपम दार्सनिक सिद्धान्तकाे प्रतिपादन गर्नुहुने विपि राष्ट्र कै सच्चा राजनेता हुनुहुन्छ ।हाे उहाँले अघि सार्नुभएकाे प्रजातान्त्रिक समाजवादकाे सिद्धान्तलाई मुल नारा एवम उदेश्यका साथ नेपाली काङ्ग्रेस पार्टीलाई जन्माउनुभयाे।ईतिहासका कालखण्डमा प्रजातान्त्रिक समाजवादकाे सिद्धान्तलाई व्यवहारमा ल्याउन नपाउँदै पञ्चायतले घर्लम्मै छाेपेकाे देखिन्छ र विपिले जेल जीवन एवम उपनिवेश जीवन व्यतित गर्न पर्ने भएकाे थियाे र विपिकाे सपना अहिलेकाे काल खण्डमा पनि सपना नै रहेकाे महसुन हुन्छ।विपिकाे स्वर्गवास पछि बहुदलिय व्यवस्थामा कमिनिस्टहरुकाे उदय भएकाे देखिन्छ र मदन भण्डारीले अघि ल्याउनुभएकाे वहुदलिय जनवादले देशमा केही हलचल पनि ल्यायाे र मदन भण्डारीकाे मृत्यु पछि याे पनि अस्ताउँदै गयाे र त्यति बेलाका कमिनिस्टहरु केही मात्रामा प्रजातान्त्रिक समाजवादमा ढल्किएर नै आफ्नाे अस्तित्वलाई जाेगाएकाे देखियाे तर काङ्ग्रेसले आफ्नो सिद्धान्तलाई कडाईका साथ अघि ल्याउन नसकेकाे देखियाे तसर्थ देश राजनितिक सङ्कट फस्दै गएकाे ईतिहास साँचि नै छ।
विपिकाे प्रजातान्त्रिक समाजवाद नै नेपालकाे विकासका लागि सर्वमान्य राजनितिक सिद्धान्त हाे तर काङ्ग्रेसले नै यसलाई विर्सिँदै गईरहेकाे भान हुन्छ।काङ्ग्रेस सञ्चालनकाे नीति नै निरङकुश हुँदै गईरहेकाे छ।निरङ्कुशता सर्वाेपरि हुँदै जाँदा त्यसकाे विरुद्धमा काङ्ग्रेस भित्र अर्काे विद्धराेहि शक्ति जन्मने छ जुन समाजवादकाे जननि मानिने कार्ल माक्सकाे सिद्धान्तमा उल्लेख छ र याे नै हाम्राे ईतिहासलाई हेर्दा सत्य देखिन्छ।
समयकाे परिवर्तन सँगै प्रजातान्त्रिक समाजवादकाे नीति तथा कार्यन्वयनमा परिमार्जन हुनु जरुरि छ तर यहाँ डर त यस सिद्धान्त काङ्ग्रेस र काङ्ग्रेसीकाे व्यवहारमा हाेईन वाेलिमा मात्र त हुने हाेईन भन्ने छ।
काङ्ग्रेसमा विपिकाे प्रजातान्त्रिक समाजवादलाई परिमार्जन गरि अघि लानु जरुरि देखिन्छ र यसलाई व्यवहारमा कार्यन्वयन गर्न सके नै विपि र उहाँको याेगलानकाे सच्चा कदर हुनेछ।
जय नेपाल।
Gagan Thapa Pradip Paudel Minendra Rijal Dr Arzu rana deuba Nepali Congress Nilkantha Rijal Page Nepal Students' Union, IAAS, Paklihawa. - Paklihawa Campus

वाेल्ने स्वतन्त्रता सबैलाई छ र वाेल्न पाउनुपर्छ ।नकारात्मक र देश र जनतालाई आघात हुने जुन सुकै हुन चाहे स्वदेशी चाहे विदे...
05/09/2021

वाेल्ने स्वतन्त्रता सबैलाई छ र वाेल्न पाउनुपर्छ ।नकारात्मक र देश र जनतालाई आघात हुने जुन सुकै हुन चाहे स्वदेशी चाहे विदेशी विकासका आयाेजना चाहे त्याे स्वदेशी नागरिक हाेस या विदेशी सचेत नागरिकले विराेध गर्न पाउनु पर्छ।भ्रस्टाचार र अकुत सम्पति कुम्ल्याउनु हाम्राे देशकाे गरिविलाई फाईदा उठाउने त्यस्ता कुठाराघाति मित्र हाेईनन् शत्रु हुन्।
म एक यश देशकाे नागरिककाे नाताले सरकारकाे यस कदमलाई विराेध गर्दछु।
Gagan Thapa Dr.Arzu Rana Deuba Fans ( डा आरजु राणा देउवा ) Dr Arzu rana deuba Bishwa Prakash Secretariat - विश्वप्रकाश शर्माको सचिवालय Pradip Paudel Ram Chandra Paudel Minendra Rijal Jitnarayan shrestha

04/08/2021

सन्दर्भ चितवन काङ्ग्रेस प्रसङ्ग पनि चितवन काङ्ग्रेस

महादिवेशन नजिकिए सँगै चितवनकाे काङ्ग्रेसी एकले अर्काेलाई नगन्ने मान्छेलाई मान्छे नभन्ने प्रवृति माैलाएकाे देखिनै राखिएकाे छ।यसकाे एक मात्र जड फेरि पनि भन्छु वारवार भन्छु गुठउपगुठ नै हाे।काङ्ग्रेस कै मान्छे क्षमताकाे आधारले माथि उठ्न खाेज्दा खुट्टा तान्ने र आफ्नै गुठकाे क्षमता छैन थाहा हुँदाहुँदै पनि आँखा चिम्लिदिने प्रवृति झन् भन्दा झन् माैलाएकाे छ।राजनिति सेवा हाे।यस विषयमा हरेक काङ्ग्रेसीले साेच्न जरुरि छ कि म केका लागि राजनिति गर्दैछु र मेराे क्षमता के छ र मैले देश र जनताका लागि कस्ताे मार्ग काेर्न सक्छु ।म मा उचित भिजन र प्लानिङ छ छैन आफैँले आँफुलाई झाँक्नु जरुरि छ।पद प्रतिष्ठा पैसा र पावरका लागि राजनिति गर्ने तन्त्र हावि भईरहेकाे छ यहाँ।काङ्ग्रेसले प्रजातान्त्रिक सिद्धान्त छाेडेर निरकङ्कुशकाे बाटाे अङ्गालि रहेकाे छ।
म कसैलाई पनि दाेष दिन चाहन्न यहाँ दाेष हरेककाे मानसिकतामा छ मानसपटलमा छ।काङ्ग्रेसकाे आस्था स्वाभिमान मर्म र सिद्धान्त बुझेर लाग्नेकाे जमात कम भएर पनि हाे।जाे यसमा अडिग रहन्छ त्याे सधैं वडामा नै पछारिन पुग्छ किनकि यहाँ काङ्ग्रेसको सिद्धान्त र मर्म नवुझि वस फाइदाका लागि हिँड्ने व्वाँसाहरुकाे जमात बढि छ।

अब राजनितिक चिन्तन र परिधिमा आमाेल परिवर्तन जरुरि छ।हाेला यहाँ माथिका नेतागणहरुकाे गुठकाे खेल जसका कारण अगाडि बढेर केन्द्रकाे नेत्रित्व लिन सक्ने युवाहरु सिकार भएकाे देखिन्छ जुन देश समाज र जनताकाे लागि घातक हुन्छ र अस्तिरता तर्फ देश जान्छ।

यदि निष्ठाकाे राजनीति गर्ने काेहि काङ्ग्रेसी माथिकाे नेत्रित्व हुनुहुन्छ भने म खुलेआम भन्न चाहन्छु हरेक दृष्टिकोणले क्षमतावान जस्तै विश्वभर बुझिने भाषागत ज्ञान डिप्लाेमेसि वैचारिक वकालत गर्न सक्ने सबै युवा एवम अग्रज नेत्रित्वलाई मिलाएर लान सक्ने शैक्षिक याेग्यता अथवा स्वअध्यनबाट उचित ज्ञान हासिल गरेकाे युग र परिवर्तन वुझ्न सक्ने युवा नेत्रित्वलाई अगाडि बढाउनु हाेस्।
आजकाे तपाईंको त्यागले भाेलि देश समृद्ध बन्नेछ।भावि सन्ततिहरुमा उचित शिष्टताकाे राजनितिकाे खाका बस्ने छ।
डा.विरेन्द्र तिमिल्सिना
जय देश
जय नेपाल।
Gagan Thapa Bishwo Prakash Sharma विश्वप्रकाश शर्माका समर्थक Dr. Minendra Rijal Ram Chandra Paudel

मैले जान्ने हुँदा टिभिका देखेकाे जति उमेर ढल्कियाे उति राम्राे हुँदै गएकाे मान्छे उहाँ।स्वर्गाराेहण हुन भन्दा अगाडि सम्म...
02/07/2021

मैले जान्ने हुँदा टिभिका देखेकाे जति उमेर ढल्कियाे उति राम्राे हुँदै गएकाे मान्छे उहाँ।स्वर्गाराेहण हुन भन्दा अगाडि सम्म पनि नेपाल नेपाली काङ्ग्रेसकाे लागि याेगदान गर्नुभएको मर्यादा पुरुष।कहिले काहिँ काङ्ग्रेसकाे गुठ र उपगुठ उहाँ हुनु भएकाे भए हुने थिएन भन्ने मनले भन्छ ।सबै नेता कार्यक्रतालाई अनुशासनमा राख्नु भएकाे जाे थियाे।उहाँ हुँदाकाे काङ्ग्रेस र अहिलेकाे काङ्ग्रेसमा धेरै गुठउपगुठले आफ्नैले आफ्नालाई हराउन पछि नपर्ने काङ्ग्रेसकाे कमजाेर मानसिकताकाे नमुना देख्न सकिन्छ।अहिलेका केन्द्रका कति नेताहरु नेत्रित्व बुझ्नु छैन पार्टी र सिद्धान्तमा अडिग हुनु छैन कार्यकर्ता मिलाउन जान्नु छैन पाेष्ट उनैलाई ठुलाेठुलाे चाहिएकाे छ।लाग्छ काङ्ग्रेसमा भेरि तिम्राे नेत्रित्व चाहिएकाे छ।फर्कि आउ शिखर षुरुष तिमी फेरि काङ्ग्रेसलाई प्रजातान्त्रिक धारकाे बनाउ यहाँ काङ्ग्रेस त निरङ्कुशताकाे यात्रामा निस्केकाे छ।
कसैले नेत्रित्व केहाे भनेर गिरिजा वावुबाट सिकाेस्।
९८औँ जन्मजयन्तिकाे हार्दिक श्रद्धासुमन।मैले मेराे बाकाे काख देखि देखेकाे जनजनले चिन्ने मनमा भएकाे कुशल नेत्रित्व।
जय नेपाल।
Gagan Thapa Pradip Paudel Pradip Giri Nepali Congress

आज  चितवन स्थित नेपाल विद्यार्थी संघ विरेन्द्र वहुमुखि क्याम्पसका सभापति नेवि संघ तथा नेवि चितवनका उपसभापति दाजु अनमाेल ...
30/06/2021

आज चितवन स्थित नेपाल विद्यार्थी संघ विरेन्द्र वहुमुखि क्याम्पसका सभापति नेवि संघ तथा नेवि चितवनका उपसभापति दाजु अनमाेल अधिकारि ज्यु लगायत श्रि मेडिकल एण्ड टेक्निकल कलेजका ईकाई अध्यक्ष भाई ओमकार सापकाेटा अरुणदय क्याम्पसका ईकाई सचिव भाई रविन देवकाेटा नेपाल र नेपाली जनताले लडेर ल्याएकाे सर्वमान्य संविधानकाे अस्तित्वलाई विलिन गर्न खाेज्ने र संविधानकाे अस्मिता माथि धावा बाेल्ने खड्ग प्रसाद ओलिकाे तानसाहि निरङ्कुश लुटतन्त्र र असंवैधानिक विकृतिले गाँजिएकाे परजिवि सरकारकाे पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि एवम प्रतिगमनकारि असंवैधानिक कदमकाे शान्तिपूर्ण ढङ्गबाट गरिएकाे विराेध प्रदर्शनमा लाग्दै गर्दा ओलि सरकारकाे ठाडाे आदेशमा प्रहरी प्रशासनकाे हस्तक्षप एवम साङ्धातिक आक्रमणबाट घाईते हुनु भएकाे छ।
धाईते सम्णपुर्ण प्रजातान्त्रिक याेद्धाहरुमा शिघ्र स्वास्थ्य लाभकाे कामना व्यक्त गर्दछु। यस घटनाकाे घाेर निन्दा गर्दछु।
उक्त आक्रमण काङ्ग्रेस पार्टि तथा सम्पूर्ण भातृसंगठन माथिकाे दुस्साहस एवम चुनाैति हाे।
तसर्थ याे घटना काङ्ग्रेसको १४औँ महादिवेशन नजिकिँदै गर्दा निरीह तुलाउने तथा काङ्ग्रेस भाँड्ने खेल हाे।
यस घटनालाई वेवास्ता नगरि नेपाली काङ्ग्रेसले आफ्नाे विराेध प्रदर्शनलाई केन्द्र देखि स्थानिय तह सम्म ससक्त वनाएर लैजानकाे लागि अपिल गर्दछु। साथ‌ै सम्पुर्ण भातृ संगठनलाई देश व्यापि मिलाएर लैजान एक काङ्ग्रेसी सुवेक्षककाे नाताले काङ्ग्रेस केन्द्रलाई अनुराेध पनि गर्दछु ।
भयवित नवनाैँ संयमित भएर काम गराैँ ।काङ्ग्रेसले गाउँ सहर एवम देश विऊँझाउने लहर फुटेर गुठउपगुठ बनाएर हैन जुटेर गर्न जरुरि छ।यस घटनाबाट सारा देशैभरि नेपाली काङ्ग्रेसले पाठ सिक्न जरुरि छ।
काङ्ग्रेस भित्रकाे क्रान्तिकारी वनाैँ।
जय नेपाल।
Gagan Thapa Pradip Paudel Pradip Giri

24/06/2021

प्रसङ्ग काङ्ग्रेस महाधिवेसन एवम चितवनकाे काङ्ग्रेसी माहाेल।
पेसालाई राजनिति बनाउ फरक पर्दैन तर जब राजनीति पेसा हुन्छ त्याे पार्टी समाज र राष्ट्रलाई घातक हुन्छ।यहाँ राजनितिलाई पेसा बनाउनेकाे हैकम बढी छ पार्टीमा त्यस्तैले भन्छन केहि नगरि पार्टीलाई याेगदान गरेकाे रे।आफू स्वावलम्भि बनेर हाे राजनिति गर्ने।यहाँ चितवनमा त औँलामा गन्न सकिन्छ सवै काङ्ग्रेसी नेताहरु जाे वाैद्दिकता क्षमता र चितवन जिल्ला र जिल्ला वासिकाे हक हित वृद्धि विकासका लागि राजनिति गर्छु भन्ने।जिल्लाकाे भाैगाेलिक बनावट थाहा छ‌ैन स्राेत साधनकाे अध्ययन छैन स्राेत साधनकाे उचित उत्खनन् एवम उपयाेग गरेर दिगाे विकासकाे कुनै याेजना छैन विकासका पुर्वाधारकाे समायाेजनकाे प्रपाेजलकाे व्यवस्था थाहा छैन कुटनैतिक एवम व्यवहारिक सम्बन्ध थाहा छैन लहैलहैमा यसले काङ्ग्रेसको याे पाेष्टमा हुँदा यति कमायाे मैले नि कमाउनुपर्छ भन्ने साेचका साथ लहैलहैमा लागेकाे प्रष्ट हुन्छ त्यस्तैलाई चाहिएकाे छ काङ्ग्रेसमा राम्राे पाेष्ट लागेकाे छ महादिवेसन त्यस्तैलाई।अनि आउँछन् अर्का बुढाखाडा पार्टीलाई यति वर्ष याेगदान गरेँर उति वर्ष याेगदान गरेँ भन्नेहरु बालाई थाहा नै रहिन्छ क्षमता र बाैद्दिकताले हाे नेता वन्ने उमेरले हाेईन।एक युवा क्षमतावान छ भने दिनुपर्छ यसलाई गर्न फेरि यसकाे मतलव बुढाहरु क्षमतावान भए युवाले नि बुझ्नुपर्छ।अङ्ग्रेजीमा एउटा भनाई छ नि
"Grey Hair is not the sign of wisedom"।कपाल फुल्दैमा उ बाैद्दिक छ भन्ने छैन।
खालि विपरित पार्टीलाई गालि गरेकाे छ कागले कान लग्याे भन्दै दाैडेकाे छ आफ्नाे पार्टिकाे र नेताकाे जयजयकार गरेकाे छ।आफ्नैलाई औँलाउन सिक्नुस् आफ्नै नेतालाई गालि गर्न सिक्नुस।परिवर्तन आफैँबाट सुरु गर्नुस् पार्टी सुधार हुन्छ।
चितवन काङ्ग्रेस विग्रेकाे गुठउपगुठले हाे।राम्राे नेता केद्रका लागि लड्दा खेरि आफ्नै जिल्लाका हराउन लाग्ने प्रवृद्धि धेरै छ।यहि कारण हाे चितवनले काङ्ग्रेसमा गतिलाे नेता नपाएकाे।
यहाँ वाैद्दिकता एवम क्षमताकाे कदर छैन पावर र पैसाकाे खेल छ याे सबै राजनितीलाई पेशा वनाउनुकाे नै उपज हाे।
हाे म सक्छु केन्द्र चलाउन अनि राष्ट्र र जनताकाे लागि दिगाे विकासकाे परिकल्पना काेर्न तर मैले वडाबाट प्रतिनिधि नै पाउँदिन भन्ने पीडा धेरैमा छ।
हाे याे कुरा तिताे लाग्ला यसमा सत्यता छ त्यसैले नै हाे। म एक सचेत काङ्ग्रेसीकाे नाताले बाेल्छु।मलाई कुनै डर छैन किनकि म पेसाले भेटेरिनरि डाक्टर हुँ।मैले राजनितिलाई पेशा बनाएकाे छैन।
विपिकाे वाैद्दिकता सिक्नुस
गणेशमानकाे त्याग सिक्नुस
किसुन जिकाे उधारता सिक्नुिस
गिरिजा वावुकाे नेत्रित्व सिक्नुस।
जय नेपाल
Gagan Thapa Nepali Congress Nepali Congress Dharan नेपाली काङ्ग्रेस Nepali Congress Nepali Congress- Jindabad Pradip Paudel Pradip Giri

Jitnarayan shrestha नेपाली काङ्ग्रेस Gagan Thapa नेपाली काङ्ग्रेस🌳🌳 Nepali Congress Nepali Congress बौद्धिक समूह Nepali ...
23/06/2021

Jitnarayan shrestha नेपाली काङ्ग्रेस Gagan Thapa नेपाली काङ्ग्रेस🌳🌳 Nepali Congress Nepali Congress बौद्धिक समूह Nepali Congress Party Office, Kamalnagar Chitwan
नेपाली काङ्ग्रेस चितवन जिल्ला सभापति युवा नेत्रित्व प्रखर वक्ता एक कुशल नेत्रित्व दाजु जितनारायण श्रेष्ठलाई जन्मदिनकाे लाखौंलाख शुभकामना।

https://www.sweetnepal.com/6136Gagan Thapa नेपाल तरुण दल चितवन का प्रवक्ता एवं युवा समाजसेवी मेरो आत्मिय दाई हेमन्त बास्...
12/06/2021

https://www.sweetnepal.com/6136
Gagan Thapa

नेपाल तरुण दल चितवन का प्रवक्ता एवं युवा समाजसेवी मेरो आत्मिय दाई हेमन्त बास्तोला ( विश्व ) अनवरत रूपमा यो कोरोना महामारीको कठिन परिस्थितिमा पनि गरिब दुखी एवम विपन्न जन परिवारको संकटपुर्ण अवस्था लाई आत्मसाथ गर्दै मन वचन र कर्म देखी खाधान्न तथा राहत वितरण सेवामा समर्पित हुनुभएकाेमा गर्व महशुस भएको छ र यसबाट अहिलेकाे महामारिमा जनताकाे सेवा भन्दा ठुलाे राजनितिक खिचातानिलाई सर्वाेपरि ठान्नेहरुले पाठ सिक्न जरुरिछ। आगामि दिनमा दाई लाई अझ सक्रियताका साथ गरिब तथा विपन्न परिवार को सेवा मा लागी रहने ऊर्जा र प्रेरणा मिलोस हार्दिक शुभकामना।
हामी सधैं तपाईंकाे साथ हुनेछौं दाई।

नेपाल तरुण दल चितवनका प्रवक्ता हेमन्त बास्तोला ( विश्व) यतिखेर कोरोनाको जोखिम मोल्दै चितवन जिल्लाका विभिन्न ग्रा...

Even if you are Useless make yourself useful donating blood😍😊.
07/06/2021

Even if you are Useless make yourself useful donating blood😍😊.

Happy World Milk day.Respect every milch animals. Do provide Hygienic Food and Shelter as they provide such complete pac...
01/06/2021

Happy World Milk day.Respect every milch animals. Do provide Hygienic Food and Shelter as they provide such complete package of Global food(Milk).

26/05/2021

Gagan Thapa
वर्तवान सरकारकाे असंवैधानिक कदम विरुद्धकाे विराेध सराहनिय छ।प्राय ठुला दलकाे समर्थन भनेकाे सम्पूर्ण जनता एवम जनमतकाे समर्थन हाे।अहिले देश फिजिकरण हुन लागेकाे छ यस्ताे विधंसकारि नागरिकता संबन्धि संसदमा विचाराधीन अध्यादेश ल्याएकाे छ केपि सरकारले ।जुन पहिला विराेध गर्दै आएकाे केपि सरकार अहिले सत्ताकाे बचावटकाे लागि यसकाे पक्षमा संसाेधन गर्ने र पास गर्न लागेकाे छ।सबैले बुझ्न के जरुरिछ भने याे कदम मधेशका जनताकाे पक्षमा कधापि हुँदैन सच्चा मधेशिकाे लागि घातक छ।यहाँ ४०-८० लाख भारतियहरुले नागरिकता पाउनेछन् र भारतकाे चलखेल र सिमा अतिक्रमण बढ्नेछ र नेपालकाे अस्तित्व संकटमा हुनेछ।यसकाे विराेध सम्पूर्ण दलहरुबाट हुन पर्दछ याे नेपाल र नेपालिकाे अस्तित्वकाे सवाल हाे।सदनमा किन कुरा उढ्दैन???एक सच्चा सचेत नागरिककाे नाताले यस कदमकाे घाेर भत्सना गर्दछु।
नेपाली हामी रहुँला कहाँ नेपालै नरहे नेपालै नरहे।
जय देश🇳🇵🇳🇵
जय नेपाल।

24/05/2021

Gagan Thapa Nepali Congress
सवै नेता प्रदिप पाैडेल गगन थापा जस्ताे भए देश र जनताले यस्ताे दु:ख झेल्नु पर्ने थिएन।नमन छ प्रदिप दाइ यस्ताे महामारिमा देश र जनताकाे लागि लागिपर्नुभएकाे छ। https://fb.watch/5G_wR7MfCp/

४०षाैँ वषन्तमा पनि प्रखर प्रसुति पीडा सहेर १०साैँ सन्तानकाे रुपमा मलाई यस धर्तिमा ल्याउने मेरि आमा मेरा लागि साक्षार देव...
11/05/2021

४०षाैँ वषन्तमा पनि प्रखर प्रसुति पीडा सहेर १०साैँ सन्तानकाे रुपमा मलाई यस धर्तिमा ल्याउने मेरि आमा मेरा लागि साक्षार देवि हुन्।आमा तिमी महान् छाै अनेकाैँ दुःख सहेर हेर त यति काविल बनाएकि जाे छाै🙏🙏।
#जननि जन्मभुमिस्च स्वर्गादपि गरिएसि।
मातातिर्थ औँशिकाे महान अवसरमा सम्पुर्ण आमाहरुमा नमन गर्न चाहन्छु।👩‍👧🙏😍।

विश्व रेडक्रस दिवसकाे सम्पुर्णमा शुभकामना।विश्वभरि फैलिरहेकाे काेराेना नामक महामारिमा स्वास्थ सेवाबाट काेहि विचलितहुन नप...
08/05/2021

विश्व रेडक्रस दिवसकाे सम्पुर्णमा शुभकामना।विश्वभरि फैलिरहेकाे काेराेना नामक महामारिमा स्वास्थ सेवाबाट काेहि विचलितहुन नपराेस भन्ने सुभेक्ष्या प्रकट गर्दछु एवम् सरकार सामु स्वास्थ सेवा थप एवम प्रभावकारि बनाउन एक सचेत नागरिककाे तर्फबाट अपिल गर्दछु।
सम्पूर्ण जनमासमा विचलित नभई धैर्यताका साथ काेराेना फैलन नदिन स्वास्थ्यका मावदण्ड पालना गर्नुहुन हार्दिक अनुराेध गर्दछु।
Keep Hope we will rise again 🇳🇵✌️🙏

याे नेपाली शिर उचालि संसारमा लम्किन्छ।तपाईँका कालजयी गितहरु सधैँ रहनेछन् तपाईं सधैं  नेपाली मनहरुमा अमर रहनुहुनेछ।हार्दि...
07/05/2021

याे नेपाली शिर उचालि संसारमा लम्किन्छ।तपाईँका कालजयी गितहरु सधैँ रहनेछन् तपाईं सधैं नेपाली मनहरुमा अमर रहनुहुनेछ।हार्दिक श्रद्धानजलि प्रेमध्वज प्रधान ज्यु।

भेटेरिनरी सेवा नेपाल सरकारबाट "आवश्यक सेवा" मा सुचिकृत भएको हुनाले सवारी साधनमा यो टासेर सेवा दिदा सहजता हुनेछ ।-डा सितल...
28/04/2021

भेटेरिनरी सेवा नेपाल सरकारबाट "आवश्यक सेवा" मा सुचिकृत भएको हुनाले सवारी साधनमा यो टासेर सेवा दिदा सहजता हुनेछ ।
-डा सितलकाजि श्रेष्ठ
अध्यक्ष नेपाल भेटेरिनरि एसाेसियसन।
#जयपशुधन।🙏

The greatness of a nation and its moralprogress can be judged by the way its animals are treated.  Doctors Treats more t...
24/04/2021

The greatness of a nation and its moral
progress can be judged by the way its animals are treated.
Doctors Treats more than one species.
Happy World Veterinary day 2021

नेपाल मात्र काठमाडौं चितवन पाेखरालगायतका सहरहरु जहाँ स्वास्थ सेवा केही सन्ताेसजनक छ हाेईन कैलाली अछाम बाजुरा वुर्तिबाङ त...
23/04/2021

नेपाल मात्र काठमाडौं चितवन पाेखरालगायतका सहरहरु जहाँ स्वास्थ सेवा केही सन्ताेसजनक छ हाेईन कैलाली अछाम बाजुरा वुर्तिबाङ ताप्लेजुङ खाेटाङ जहाँ अस्पताल र डाक्टर त परै जाओस् एउटा राम्राे स्वास्थ्य चाैकि र औषधि दिने मान्छे नभएर कयाैँले सामान्य ज्वराे र झाडा पखला रुगा खाेकिबाट ज्यान गुमाउनु परेकाे अवस्था छ।जति पनि अस्पताल र स्वास्थ्य सेवा सरकारले थप गरेकाे छ सबै सहरमुखि भएका छन् र सरकार यसैमा गर्व गरिरहेकाे छ कि स्वास्थ्य सेवामा विकास भएकाे छ।विकास त तब हुन्छ जब नेपालका दुर दराज र कुनाकन्दरामा काेहि औषधि र डाक्टरकाे अभावमा ज्यान गुमाउन नपराेस सरकार।थपिएका उच्चस्तरीय स्वास्थ्य सेवा शहरमुखि हुनुले अर्थ राख्दैन।काेराेना अझै गएकाे छैन र फेरि फैलिँदाे अवस्थामा छ र फेरि महामारिकाे रुप लिने अवस्था आईपरिसकेकाे छ।काेराना मात्र हाेईन यहाँ कयाैँ भाईरसहरु म्युटेट भएर महामारिकाे रुप लिने डर रहेकाे विभिन्न विदेशि युनिभर्सिटीका वैज्ञानिकहरुले दावि गरिरहेका छन्।यस्ताे अवस्थामा सरकारले स्वास्थ्य सेवालाई उच्चप्राथमिकताका साथ लिएर विस्तार गर्नु अति नै आवश्यक देखिन्छ( Decentralizations of Health Facilities in Nooks and Corners of Nepal.)

Everyone with the creative minds are Welcome to My Page
20/04/2021

Everyone with the creative minds are Welcome to My Page

Address


Website

Alerts

Be the first to know and let us send you an email when Dr.Birendra Timilsina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dr.Birendra Timilsina:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Pet Store/pet Service?

Share