Stray Dogs Lovers SS

  • Home
  • Stray Dogs Lovers SS

Stray Dogs Lovers SS Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Stray Dogs Lovers SS, Dog Day Care Center, .

20/02/2024
हेर्नु होस् यस्तो हालत भको छरेस्क्यू गर्ने एक जना भाई हेर्न आउनु भको थियो र यो dogy लाई उपचार काे लागि केही दिन मा लैजान...
20/02/2024

हेर्नु होस् यस्तो हालत भको छ
रेस्क्यू गर्ने एक जना भाई हेर्न आउनु भको थियो र यो dogy लाई उपचार काे लागि केही दिन मा लैजाने कुरा गरेर जानु भको हो।।
उहाँ काे नाम चाही खुलाउन चाहिंन
उहाँले पनि धेरै लावारिस dog काे रेस्क्यू गर्नु भको रैछ
उहाँको profile हेरेर खुशी लागेको थियो
तर अहिले यसको अवस्था नाजुक बन्दै गको छ
उहाँलाई कन्टेक गर्ने धेरै कोशिश गरे
उहाँले चाल गर्नु भयेन, केही भयेन तर आश चाहिँ नदेखाएको भए हुन्थ्यो होला...... थाहा नभएर हो, मैले उहाँलाई भनेको
अब आफै लगेर उपचार गराउने विचार गरेको छु, यसको अरु पनि भिडियो हाल्छू
धन्यवाद 🙏

28/01/2024

इन्सान होना सौभाग्य है
पर insaaniyat उस से भी बड़ा सौभाग्य
ये बोल नहीं सकते इनकी मदद जरूर करें
इनकी सहारा बनिए न की दुर्भाग्य 🙏🙏

No word's
26/01/2024

No word's

26/01/2024

यसरी नै समस्या काे समाधान गर्नु होस्
Npj काे मेयर ज्यू

25/01/2024

कोईले adopt गर्न चाहनु हुन्छ भने सम्पर्क गर्नु होस्।

22/01/2024

नेपालगन्ज मा कोही पशुप्रेमी हुनुहुन्छ भने plzz यसको हेल्प गर्नुहोस्
यसलाई दूध मा ट्युमर भको छ
फैलिएर रगत निस्कन लागेको छ
तपाईहरुको माया ले यसले एउटा नयाँ जीवन पाउने छ reqwest 🙏🙏 सेवा नै धर्म हो

12/01/2024

Koi adopt grna chahanu hunxa bhane please samparka grnu hola ....
Please

Send a message to learn more

थोरै माया इनी हरु लाई पनि हैं 🙏🙏
11/01/2024

थोरै माया इनी हरु लाई पनि हैं 🙏🙏

Puppy haru adoption KO lagi xan .... Address: NepalgunjPhone number: 9748815242 Yedi palna chahanu hunxa bhane contact g...
11/01/2024

Puppy haru adoption KO lagi xan ....
Address: Nepalgunj
Phone number: 9748815242
Yedi palna chahanu hunxa bhane contact grnu hola...

Puppies for adoption
11/01/2024

Puppies for adoption

Address


Website

Alerts

Be the first to know and let us send you an email when Stray Dogs Lovers SS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Pet Store/pet Service?

Share