पुष्ठि - Pusthi

  • Home
  • पुष्ठि - Pusthi

पुष्ठि - Pusthi Quality fish feed of nepal
(1)

24/05/2024

एक किसान पोखरीमा माछा हाल्नु अगाडि तौल बारेमा जानकारी लीदै ...

माछा देख्दा कस- कस्को मुख रसायो?
30/03/2024

माछा देख्दा कस- कस्को मुख रसायो?

19/03/2023

माछाको अन्डा देख्नु भको थीयो? उच्चतम प्रोटिनको स्रोत भएको माछाको अन्डालाई पकौडा बनाएर वा फ्राइ गरेर खान सकिन्छ ।

15/03/2023

प्रफुल्ल पाठा पाठी

06/02/2023

जाल फाल्न सिकौं है...

19/01/2023

किसानलाई खुशिको क्षण...

09/10/2022

माछा ढुवानीको लागि बरफलाई फुटाइ माछाको बीच बीचमा राखी ढुवानी गर्ने तयारीमा किसान ...(ब्यवस्थित ढुवानीको ब्यवस्था नहुदा किसान मर्कामा )

24/09/2022

बजारमा माछा पठाउने तयारी ( कपिलवस्तु )

20/09/2022

नारायणी नदिमा फेला परेको झन्डै 7 के जी को यो माछा कुन जात को होला ?

19/09/2022

माछा बिक्रिका लागि बजारमा ...( जिल्ला :--बारा)

रमणीय प्राकृतिक ताल साथै माछा उत्पादनमा पनि उत्कृष्ट नतिजा ...
09/09/2022

रमणीय प्राकृतिक ताल साथै माछा उत्पादनमा पनि उत्कृष्ट नतिजा ...

03/09/2022

एक किसान आफ्नो पोखरीमा रासायनिक मल प्रयोग गर्दै ....

15/08/2022

माछा बिक्रीकालागि हाट बजार तर्फ लैजाँदै ब्यापारी...

आहा कति स्वादिलो माछा..
11/07/2022

आहा कति स्वादिलो माछा..

माछापालक किसान द्वारा संचालित होटेलमा माछाको परिकार (grill fish)
02/06/2022

माछापालक किसान द्वारा संचालित होटेलमा माछाको परिकार (grill fish)

प्राकृतिक जलासयलाई पनि ब्यवसायीक माछापालनमा उपयोग गर्न सके भारतबाट आउने गुणस्तरहिन माछा को आयात कम हुनेथियो।तस्बिर :- नव...
26/03/2022

प्राकृतिक जलासयलाई पनि ब्यवसायीक माछापालनमा उपयोग गर्न सके भारतबाट आउने गुणस्तरहिन माछा को आयात कम हुनेथियो।
तस्बिर :- नवलपरासी स्तिथ त्रिबेनि धाम

माछापालन संगै माछाको परिकारलाई  प्राथमिकतामा राखी रेस्टुरेन्ट पनि चलाउदा किसानले केहि बढी कामाउने सम्भावना साथै आफुलाइ  ...
27/02/2022

माछापालन संगै माछाको परिकारलाई प्राथमिकतामा राखी रेस्टुरेन्ट पनि चलाउदा किसानले केहि बढी कामाउने सम्भावना साथै आफुलाइ सधैंभरि ब्यस्त राख्न सकिन्छ ।
तस्बिर:-रुपन्देहीका एक किसानको रेस्टुरेन्टमा बनेको माछाको परिकार ...

27/02/2022
माछाको सुकुटी बनाइ राख्दा लामो समयसम्म सुरक्षित राख्न सकिने साथै येस्को अचार  लगायत विभिन्न परीकार बनाइ प्रयोग गर्न सकिन...
04/12/2021

माछाको सुकुटी बनाइ राख्दा लामो समयसम्म सुरक्षित राख्न सकिने साथै येस्को अचार लगायत विभिन्न परीकार बनाइ प्रयोग गर्न सकिन्छ ।

Address


Telephone

977 9851177106

Website

Alerts

Be the first to know and let us send you an email when पुष्ठि - Pusthi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Pet Store/pet Service?

Share