Gorkhaland Territorial Administration

Gorkhaland Territorial Administration Gorkhaland Territorial Administration page is to share all the developmental, progressive and inform

सबैलाई गुरुपुराबको हार्दिक शुभकामना-अनित थापाप्रमुख कार्यपाल, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन।
05/11/2025

सबैलाई गुरुपुराबको हार्दिक शुभकामना

-अनित थापा

प्रमुख कार्यपाल, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन।

⚠️ IMPORTANT PUBLIC NOTICE ⚠️In view of the Red Alert for Heavy Rainfall & Landslide Risk issued by IMD for Darjeeling D...
30/10/2025

⚠️ IMPORTANT PUBLIC NOTICE ⚠️
In view of the Red Alert for Heavy Rainfall & Landslide Risk issued by IMD for Darjeeling District and adjoining hill areas, the GTA Administration urges all residents to stay alert and follow safety advisories.

📞 Important Helpline Numbers:

SDOs:
📍 Darjeeling Sadar – 9434058104
📍 Kalimpong – 9073936857 / 9051142949
📍 Kurseong – 9434045440 / 8327480101
📍 Mirik – 9147890577

Block Development Officers:
📍 Rangli-Rangliot – 7797378653
📍 Kurseong – +918583943283
📍 Mirik – 7797378658
📍 Kalimpong-I – 7797378654
📍 Pedong – 8697042848
📍 Gorubathan – 7551088808

Police Stations:
📍 Darjeeling – 8250781118
📍 Kalimpong – 9147889083
📍 Kurseong – 9002988740
📍 Mirik – 9147880964

Fire & Emergency Services:
📍 Darjeeling – 8908610609
📍 Kalimpong – 9641872122
📍 Bijanbari & Kurseong – 9932030661
📍 Mirik – 9635646140

Medical Officers (Health):
📍 Darjeeling–Pul–Bijanbari – 8609976906
📍 Gorubathan – 8961313034
📍 Pedong – 9903705246
📍 Rambi – 7319056286
📍 Sukna – 8617698538

Engineering Divisions (GTA):
📍 Darjeeling – 9547117443
📍 Kurseong – 9832340848
📍 Mirik – 9734719890
📍 Kalimpong – 9800600611
📍 Algarah – 9434069555
📍 Gorubathan – 9002620280

🚨 Please save these numbers and share this post widely.
🛑 Avoid landslide-prone areas, rivers, and steep slopes.
🤝 Support the elderly, children, and differently-abled in your area.

⚠️ Stay Alert. Stay Prepared. Stay Safe.

दार्जिलिङ सरस मेला उद्घाटन 2025
29/10/2025

दार्जिलिङ सरस मेला उद्घाटन 2025

सबैलाई छठ पूजा को मंगलमय शुभकामना 🙏 -अनित थापाप्रमुख कार्यपाल, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन।
27/10/2025

सबैलाई छठ पूजा को मंगलमय शुभकामना
🙏

-अनित थापा

प्रमुख कार्यपाल, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन।

तिहारको झिलिमिलीले सबैको जीवनमा उज्यालो, समृद्धि र खुशी ल्याओस्।विश्वभर रहेका सम्पूर्ण गोर्खाली दाजुभाइ दिदीबहिनीहरूलाई ...
20/10/2025

तिहारको झिलिमिलीले सबैको जीवनमा उज्यालो, समृद्धि र खुशी ल्याओस्।
विश्वभर रहेका सम्पूर्ण गोर्खाली दाजुभाइ दिदीबहिनीहरूलाई तिहारको मंगलमय शुभकामना। 🪔✨
#शुभतिहार

-अनित थापा

प्रमुख कार्यपाल, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन।

कुकुर तिहारको अवसरमा हार्दिक शुभकामना!कुकुर तिहारको यस पावन अवसरमा, मानवका सबैभन्दा विश्वासिला साथी कुकुरप्रति सम्मान, म...
20/10/2025

कुकुर तिहारको अवसरमा हार्दिक शुभकामना!

कुकुर तिहारको यस पावन अवसरमा, मानवका सबैभन्दा विश्वासिला साथी कुकुरप्रति सम्मान, माया र कृतज्ञता व्यक्त गर्दै, सबैमा दया, सद्भाव र प्रेमको भावना बढोस् भन्ने कामना गर्दछु।

यस पर्वले मानवता र करुणाको सन्देश फैलाओस्, र हाम्रो समाजमा आपसी विश्वास र सहअस्तित्वको भावना सुदृढ बनाओस्।

-अनित थापा

प्रमुख कार्यपाल, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन।

काग तिहारको हार्दिक मंगलमय शुभकामना शुभ सन्देश, शान्ति र समृद्धि सधैं रहोस्।  -अनित थापाप्रमुख कार्यपाल, गोर्खाल्यान्ड क...
19/10/2025

काग तिहारको हार्दिक मंगलमय शुभकामना
शुभ सन्देश, शान्ति र समृद्धि सधैं रहोस्।


-अनित थापा
प्रमुख कार्यपाल, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन।

धनतेरसको शुभ अवसरमा सबैमा समृद्धि, स्वास्थ्य र शान्तिको कामना।शुभ धनतेरस 🙏  -अनित थापाप्रमुख कार्यपाल, गोर्खाल्यान्ड क्ष...
18/10/2025

धनतेरसको शुभ अवसरमा सबैमा समृद्धि, स्वास्थ्य र शान्तिको कामना।
शुभ धनतेरस 🙏


-अनित थापा
प्रमुख कार्यपाल, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन।

17/10/2025

“GTA in full swing at Tabakoshi, with ongoing restoration and relief efforts.”

Timeline of Gorkhaland Territorial Administration  actions and announcements day-by-day after 4 October Disaster    Anit...
13/10/2025

Timeline of Gorkhaland Territorial Administration actions and announcements day-by-day after 4 October Disaster


Anit Thapa

The Gorkhaland Territorial Administration (GTA) coordinated health and relief camp responses immediately after the Octob...
13/10/2025

The Gorkhaland Territorial Administration (GTA) coordinated health and relief camp responses immediately after the October 2025 disaster, focusing on rescue, medical aid, and shelter support. Here is a timeline outlining the actions

प्रेस विज्ञप्तिगोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)दार्जिलिङ, अक्टोबर 13, 2025गोर्खा रंगमञ्च परिसरस्थित जीटीए सभा गृह...
13/10/2025

प्रेस विज्ञप्ति

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)
दार्जिलिङ, अक्टोबर 13, 2025

गोर्खा रंगमञ्च परिसरस्थित जीटीए सभा गृहमा आज सभाध्यक्ष श्री अन्जुल चौहानको सभापतित्वमा आपातकालीन बैठक सम्पन्न भएको छ। बैठकमा दार्जिलिङ पहाडमा हालसालै आएको आपदाका परिप्रेक्ष्यमा तत्कालीन राहत तथा पुनर्स्थापना कार्यहरू प्रभावकारी बनाउने उद्देश्यले आपदा व्यवस्थापन समिति गठन गरिएको छ।

समितिको अध्यक्षमा सभासद् श्री कमल सुब्बा रहनु हुनेछ। सदस्यहरूमा श्री अजय एडवर्ड्स, श्री विनय तामाङ तथा अन्य सभासदहरू समावेश भएका छन्।

मूल्याङ्कन समितिले प्रस्तुत गरेको प्रारम्भिक प्रतिवेदन अनुसार उक्त आपदाबाट भएको क्षतिको अनुमानित रकम करिब रु 950 करोड रहेको छ। बैठकमा राज्य तथा केन्द्र सरकारले यस घटनालाई राज्य स्तरीय र राष्ट्रिय आपदा घोषणा गर्नुपर्ने प्रस्ताव पारित गरिएको छ।

यदि कुनै क्षतिको विवरण छुटेको छ भने सम्बन्धित पक्षले आगामी 24 घण्टाभित्र समितिलाई उपलब्ध गराउनु पर्नेछ। नवगठित आपदा व्यवस्थापन समितिले राज्य तथा केन्द्र सरकारसँग निरन्तर संयोजन गरी राहत, पुनर्निर्माण तथा पुनर्वासको कार्य अघि बढाउनेछ।

Address

Darjeeling

Website

Alerts

Be the first to know and let us send you an email when Gorkhaland Territorial Administration posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share