Kavre Veterinary Centre

Kavre Veterinary Centre Pet service,medical advice,expert interaction with farmers

रोग लाग्न दिनु भन्दा रोग लाग्नै नदिनु बेस यसैले  प्रयोग गरै सबैले  भाइरोक एस (virok-s) गाईपालन गर्ने किसान दाजुभाई दिदीब...
14/05/2023

रोग लाग्न दिनु भन्दा रोग लाग्नै नदिनु बेस यसैले प्रयोग गरै सबैले भाइरोक एस (virok-s)
गाईपालन गर्ने किसान दाजुभाई दिदीबहिनीहरु सतर्क रहनु होला ! लम्पि छालाको रोग Lumpy skin disease (L*D Virus) फेरि पनि हामी हाम्रो वरपर आइसेको छ यसले विशेष गरि गाईहरुमा डरलाग्दो संक्रामक रोगको रुपमा फैलिरहेको छ। Covid-19 जस्तै लम्पि छालाको रोग आगो फैलेको जस्तै गाईहरुलाई रोगको चपेटमा लिँदै छ।
यो बिषाणु रोग पूर्व नेपालको कोशी प्रदेश र मधेश प्रदेशमा पनि २ वर्ष जति अगाडी L*D देखिएको थियो।
Lumpy virus को ४-१४ दिनको incubation period हुन्छ त्यसैले बिरामी गाईलाई तुरून्त Isolation मा छुट्टै बाध्ने ब्यवस्था गर्नु पर्छ।
बिरामी गाईहरुमा देखिने मूख्य (Symptoms) लक्षणहरूः
१. ज्वरो बढ्नु।
२. नाकबाट पानी बग्नु (Nasal discharge) र बढि र्याल काढ्नु (Hypersalivation)।
३. छालामा ठुला साना फोका देखिनु (Eruptions on the skin) जुन दूःख्ने खालका हुन्छन्।
४. बिरामीपन (Morbidity) ५ देखि ५० प्रतिसत सम्म हुनसक्छन्।
५. दुध उत्पादन घट्नु।
६. मादा पशुहरुमा गर्भपतन हुने पनि गर्द छ।
८. ४ देखि १० प्रतिसत सम्म मृत्यु दर रहन्छ।

यो रोग मुख्यतया केही प्रजातिका झिंगा, लामखुट्टे र सम्भावित टिक्स (Ticks) जस्ता कीराहरूले टोक्दा सर्ने गर्छ।

यस डरलाग्दो रोगबाट बच्ने उपाएहरुः
ं लक्षण देखिएका गाईलाई तुरून्त Isolation मा छुट्टै बाध्ने ब्यवस्था गर्नु पर्छ।
ं ज्वरो घटाउने औषधि प्रयोग गराउने।Melox-P प्रयोग गराउन सकिन्छ।
ं VIROK-S सबै छालामा १० ग्राम १ लिटर सफा पानीमा घोलेर राम्रो संग लगाईदिने र गोठहरुमा प्रत्यक दिन बिहान बेलुका नै छर्कने।
ं रोग लाग्न सक्ने नेपालका क्षेत्र र भारतबाट गाईहरु खरिद नगर्ने।

खुशीको कुरा के हो भने यो zoonotic disease (जनावरबाट मान्छेमा सर्ने) होइन। Lumpy virus जनावरबाट मान्छेमा सर्दैन साथै दुध उमालेर पिँउदा पूर्ण सुरक्षित मानिन्छ।।

१.के तंपाईको कुखुरा वा बंगुरको खोर बाट उतपन्न हुने अमोनिया ग्यांसको दूरगन्धले आत्तिनु भएको छ?२.के खोरमा सोत्तरका कारणले ...
22/11/2022

१.के तंपाईको कुखुरा वा बंगुरको खोर बाट उतपन्न हुने अमोनिया ग्यांसको दूरगन्धले आत्तिनु भएको छ?
२.के खोरमा सोत्तरका कारणले रोग बढ्दै छ?
३.कतै चुनको धुलोको प्रयोग बंगुर-कुखुराको खोरमा गर्ने गर्नु भएको त छैन?
अमोनिया ग्यांस जनावरहरुको मलमूत्र जैविक पदार्थको विघटन, ओसिलोपना र pH को मात्रा बढने प्रकृया द्वारा उत्पन्न हुन्छ। त्यसमाथी किसानहरु अनजानमा नै चुनको धुलोको प्रयोग गरी झन pH बढाई आफैले अमोनिया ग्यांसको उत्पादनमा सहयोग पुराईरहेका हुन्छन्।चुनको धुलोको प्रयोग बंगुर कुखुराको खोरमा नगर्न पशु पालनमा अत्यन्त अनुभव भएका र बैज्ञानिक खोजमा समर्पित बैज्ञानिकहरूको निचोड छ किनभने चुनको क्षारीयपन अत्यन्त बढी हुन्छ जसका कारणले रोग लगाउने जीवाणु, ढुसी आदिको बृद्धि हुनुको साथै बंगुर-कुखुराको खोरमा अमोनिया ग्याँस बढाउने मूख्य तत्व नै चुन धुलोलाई मानिन्छ।याद राख्नु होस् कुखुरा तथा बंगुर पालन बाट राम्रो फाइदा लिनु छ भने अमलियपन भएका दाना पानी खुवाउनुको साथै खोरमा राखेको सोत्तोर भुसमा पनि क्षारीयपन घटाउन अत्यन्त आवस्यक छ।त्यसैले कुखुरा बंगुर पालनमा चुनधुलोको प्रयोग गर्ने बानी छोढौं ! खोरको अमोनिया ग्यांस हटाई रोगहरुबाट पनि बचाउन LTP ULTRA को प्रयोग गर्नुहोस्।
कुखुराको सोत्तर-भुसमा LTP ULTRA को प्रयोग गरी छिट्टै अमोनिया ग्यांस हटाउने र बिभिन्न रोगबाट पनि छुट्कारा दिलाई पुरानै LTP ULTRA मिसिएको भुस सोत्तरलाई बारम्बार प्रयोग गरी फाईदा लिनुहोस्।

 # #लक्ष्मि पुजा सम्पन्न Kecy Anil
24/10/2022

# #लक्ष्मि पुजा सम्पन्न Kecy Anil

Address

Kavre-Nepal
Banepa

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 23:00
Sunday 07:00 - 19:00

Telephone

+97711662407

Website

Alerts

Be the first to know and let us send you an email when Kavre Veterinary Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category


Other Pet Services in Banepa

Show All