Agriculture and Forestry Education in Nepal

Agriculture and Forestry Education in Nepal This page provides the information about agriculture, veterinary, forestry and aquaculture education in Nepal.

The Agriculture and Forestry University (AFU) was established in Rampur, Chitwan, Nepal in 2010. This is the first agriculture and forestry university in the country. The university aims at producing highly skilled human resources required to work on quality research and development in agriculture. It aims at all round development of agriculture and forestry which would raise the socio-economic co

nditions of rural people through quality teaching, research and extension in agriculture, livestock and forestry. The mission of Agriculture and Forestry University is to produce competent manpower to promote education, research and development in agriculture, forestry and allied disciplines.

Calling all Asia-Pacific changemakers!Applications are OPEN for the OMLAS Fellowship!  This prestigious program empowers...
08/01/2025

Calling all Asia-Pacific changemakers!

Applications are OPEN for the OMLAS Fellowship! This prestigious
program empowers emerging leaders to create sustainable change.

✅ Gain leadership & sustainability skills
✅ Get mentored by experts
✅ Empower your community
✅ Join a vibrant network

Apply by Feb 5th: https://asia.omlglobal.org/apply/fellowship

𝐒𝐮𝐩𝐞𝐫 𝐊𝐫𝐢𝐬𝐡𝐚𝐤 𝐏𝐚𝐭𝐡𝐬𝐡𝐚𝐥𝐚👨‍🏫|𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 𝐀𝐥𝐞𝐫𝐭🎓कस्तो हुनुपर्छ नेपाली कृषि उद्दम? आउनुहोस् आज लेखक 𝐁𝐚𝐛𝐮𝐫𝐚𝐦 𝐃𝐡𝐚𝐤𝐚𝐥 ज्यु संग बुझ...
29/12/2024

𝐒𝐮𝐩𝐞𝐫 𝐊𝐫𝐢𝐬𝐡𝐚𝐤 𝐏𝐚𝐭𝐡𝐬𝐡𝐚𝐥𝐚👨‍🏫|𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 𝐀𝐥𝐞𝐫𝐭🎓
कस्तो हुनुपर्छ नेपाली कृषि उद्दम?
आउनुहोस् आज लेखक 𝐁𝐚𝐛𝐮𝐫𝐚𝐦 𝐃𝐡𝐚𝐤𝐚𝐥 ज्यु संग बुझौँ ।
सहभागी हुन 𝐑𝐞𝐠𝐢𝐬𝐭𝐞𝐫 गर्नुहोस्
➡️ https://bit.ly/merokrishi

प्रिय किसान साथीहरू👨‍🌾,न्यून चापीय अवस्था र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आजदेखि देशभर वर्षा☔ थप सक्...
24/09/2024

प्रिय किसान साथीहरू👨‍🌾,

न्यून चापीय अवस्था र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आजदेखि देशभर वर्षा☔ थप सक्रिय हुँदैछ। १० असोज बिहीबारदेखि १३ असोज शनिबारसम्म विशेषगरी कंचनपुर, कैलाली, बर्दिया, दाङ, सल्यान, बुटवल, चितवन, गोर्खा, र कास्कीमा मुसलधारे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सम्भावित प्रभावहरू📢
➡️बाढी, डुबान र पहिरोको जोखिम: विशेषगरी पहाडी क्षेत्रमा राजमार्गमा पहिरोको कारण यातायात अवरुद्ध हुन सक्छ।
➡️धान खेतीमा ठूलो प्रभाव: लगातारको भारी वर्षाले पकेट क्षेत्रहरूमा धान बाली नष्ट हुन सक्छ।

के गर्ने✅
➡️धान काट्न बाँकी किसानहरूले मौसमको अपडेट अनुसार धानलाई समयमै सुरक्षित गर्ने उपाय अपनाउनुहोस्।
➡️पहाडी र नदी आसपासका क्षेत्रमा बसोबास गर्नेहरूले सतर्कता अपनाउनुहोस्, बाढी र पहिरोको सम्भावना भएकाले सुरक्षित स्थानमा जानुहोस्।
➡️यातायातमा असर पर्ने सम्भावना भएकाले यात्रा गर्दा मौसम पूर्वानुमान हेरेर मात्र यात्रा गर्नुहोस्।

अहिले हल्कादेखि 🌦️मध्यम वर्षा🌧️ जारी छ, जुन शुक्रबार र शनिबारसम्म धेरै ठाउँमा भारी वर्षामा⛈️ परिणत हुन सक्छ।

कृषि कार्यमा सतर्कता अपनाएर सुरक्षित रहनुहोस्।

मौसमको नियमित अपडेट सुपर कृषक एप मार्फत हेरी जलवायु-मैत्री उपाय अपनाउनुहोस्।

सुपर कृषक अझै सुपरर....के तपाईंले अपडेट गर्नुभयो?के के छ नयाँ अपडेटमा:१) कृत्रिम बौद्धिकता (AI)मा आधारित कृषि डाक्टरले ५...
22/09/2024

सुपर कृषक अझै सुपरर....
के तपाईंले अपडेट गर्नुभयो?
के के छ नयाँ अपडेटमा:
१) कृत्रिम बौद्धिकता (AI)मा आधारित कृषि डाक्टरले ५४ बढि बालीको ८०० बढि रोग कीरा पहिंचान तथा निधान उपाय
२) कृषिमा आवश्यक सूचनाको सहज प्रवाह
३)कृषि चिना अझै परिस्कृत र सहज
तपाईंहरुको कृषि दैनिकीसंग जोडिन अझै थप सुविधाहरु आउँदै छन्!
Playstore Link➡️ https://bit.ly/merokrishi

🔴𝐒𝐮𝐩𝐞𝐫 𝐊𝐫𝐢𝐬𝐡𝐚𝐤 मा 🚨𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 𝐀𝐥𝐞𝐫𝐭 ⚠️𝐓𝐢𝐬𝐬𝐮𝐞 𝐂𝐮𝐥𝐭𝐮𝐫𝐞 (तन्तु प्रजनन)🦠🧪: स्वस्थ बिरुवा कसरी उत्पादन गर्ने 🌱🚨𝐑𝐞𝐠𝐢𝐬𝐭𝐞𝐫📢➡️ http...
01/09/2024

🔴𝐒𝐮𝐩𝐞𝐫 𝐊𝐫𝐢𝐬𝐡𝐚𝐤 मा 🚨𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 𝐀𝐥𝐞𝐫𝐭 ⚠️
𝐓𝐢𝐬𝐬𝐮𝐞 𝐂𝐮𝐥𝐭𝐮𝐫𝐞 (तन्तु प्रजनन)🦠🧪: स्वस्थ बिरुवा कसरी उत्पादन गर्ने 🌱
🚨𝐑𝐞𝐠𝐢𝐬𝐭𝐞𝐫📢➡️ https://bit.ly/merokrishi

बाली रोग व्यवस्थापनको लागि 𝗧𝗿𝗶𝗰𝗵𝗼𝗱𝗲𝗿𝗺𝗮; कसरी प्रयोग गर्ने?🦠🔬कृषक पाठशालामा आज ७ बजेको शृंखलामा 𝗧𝗿𝗶𝗰𝗵𝗼𝗱𝗲𝗿𝗺𝗮को कुरा 𝐃𝐫. 𝐇𝐢...
04/08/2024

बाली रोग व्यवस्थापनको लागि 𝗧𝗿𝗶𝗰𝗵𝗼𝗱𝗲𝗿𝗺𝗮; कसरी प्रयोग गर्ने?🦠🔬
कृषक पाठशालामा आज ७ बजेको शृंखलामा 𝗧𝗿𝗶𝗰𝗵𝗼𝗱𝗲𝗿𝗺𝗮को कुरा 𝐃𝐫. 𝐇𝐢𝐫𝐚𝐤𝐚𝐣𝐢 𝐌𝐚𝐧𝐚𝐧𝐝𝐡𝐚𝐫ज्यु संग!
📌𝗥𝗲𝗴𝗶𝘀𝘁𝗲𝗿 𝐭𝐨 𝐉𝐨𝐢𝐧: https://bit.ly/merokrishi

🔴बाली रोग व्यवस्थापनको लागि ट्राइकोडर्मा; कसरी प्रयोग गर्ने?बुझौँ विज्ञ सँग, 👨‍🔬👨‍🔬कृषकलाई विज्ञसँग जोड्दै👨‍🌾👩🏼‍🌾📌𝗥𝗲𝗴𝗶𝘀𝘁...
31/07/2024

🔴बाली रोग व्यवस्थापनको लागि ट्राइकोडर्मा; कसरी प्रयोग गर्ने?
बुझौँ विज्ञ सँग, 👨‍🔬👨‍🔬
कृषकलाई विज्ञसँग जोड्दै👨‍🌾👩🏼‍🌾
📌𝗥𝗲𝗴𝗶𝘀𝘁𝗲𝗿 𝐭𝐨 𝐉𝐨𝐢𝐧: https://bit.ly/merokrishi
साउन २० गते, आइतबार साँझ ७ बजे

We are here to ask help from each one of you for the bone marrow transplant of Ms. Siwani Thapa, the future agriculturis...
26/07/2024

We are here to ask help from each one of you for the bone marrow transplant of Ms. Siwani Thapa, the future agriculturist. Your single help can save someone's life.

Please help her by donating the amount as much as you can.

Here are the details:
Bank name: Global IME Bank Ltd.
Account number: 007070100107011
Account name: Rajan Thapa
Swift code: GLBBNPKA

For more information You can contact Mr. Rajan Thapa (9841661146), [email protected]

THANK YOU!!

𝐀𝐚𝐣𝐚 𝐁𝐞𝐥𝐮𝐤𝐚 𝟕 𝐁𝐚𝐣𝐞🕖 📢𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 𝐀𝐥𝐞𝐫𝐭🚨𝐑𝐞𝐠𝐢𝐬𝐭𝐞𝐫🧑🏻‍💻 के छ त नेपालमा कृषि यान्त्रीकरण को सम्भावना र चुनौती🚜👨🏼‍🌾?𝗞𝗵𝗼𝗷𝗿𝗮𝗷 𝗞𝗮𝘁𝘂𝘄...
14/07/2024

𝐀𝐚𝐣𝐚 𝐁𝐞𝐥𝐮𝐤𝐚 𝟕 𝐁𝐚𝐣𝐞🕖 📢𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 𝐀𝐥𝐞𝐫𝐭
🚨𝐑𝐞𝐠𝐢𝐬𝐭𝐞𝐫🧑🏻‍💻 के छ त नेपालमा कृषि यान्त्रीकरण को सम्भावना र चुनौती🚜👨🏼‍🌾?
𝗞𝗵𝗼𝗷𝗿𝗮𝗷 𝗞𝗮𝘁𝘂𝘄𝗮𝗹जी को साथ👩🏻‍🌾
📌𝗥𝗲𝗴𝗶𝘀𝘁𝗲𝗿 𝐭𝐨 𝐉𝐨𝐢𝐧: https://bit.ly/merokrishi

तपाईंको बाली जचाउनु भयो? ﮩـﮩﮩ٨ـ🌱ﮩ٨ـﮩﮩ٨ـ☘️🩺 तपाईँ आफै 𝗞𝗿𝗶𝘀𝗵𝗶 𝗗𝗼𝗰𝘁𝗼𝗿 💉बनेर बाली जचाउनको लागि सुपर कृषकको कृषि डाक्टर प्रयो...
08/07/2024

तपाईंको बाली जचाउनु भयो? ﮩـﮩﮩ٨ـ🌱ﮩ٨ـﮩﮩ٨ـ☘️🩺
तपाईँ आफै 𝗞𝗿𝗶𝘀𝗵𝗶 𝗗𝗼𝗰𝘁𝗼𝗿 💉बनेर बाली जचाउनको लागि सुपर कृषकको कृषि डाक्टर प्रयोग गर्नुहोस्!

𝐋𝐢𝐧𝐤 𝐢𝐧 𝐭𝐡𝐞 𝐟𝐢𝐫𝐬𝐭 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭⬇️👇

कृषि डायरी २०८१|📘𝐊𝐫𝐢𝐬𝐡𝐢 𝐃𝐢𝐚𝐫𝐲 𝟐𝟎𝟖𝟏📕 𝐂𝐥𝐢𝐜𝐤 𝐡𝐞𝐫𝐞 𝐭𝐨 𝐃𝐨𝐰𝐧𝐥𝐨𝐚𝐝📥 ✅: https://bit.ly/krisidiaryसुपर कृषक एपमा उपलब्ध छ है!
07/07/2024

कृषि डायरी २०८१|📘𝐊𝐫𝐢𝐬𝐡𝐢 𝐃𝐢𝐚𝐫𝐲 𝟐𝟎𝟖𝟏📕
𝐂𝐥𝐢𝐜𝐤 𝐡𝐞𝐫𝐞 𝐭𝐨 𝐃𝐨𝐰𝐧𝐥𝐨𝐚𝐝📥 ✅: https://bit.ly/krisidiary
सुपर कृषक एपमा उपलब्ध छ है!

५३ भन्दा बढी बालीको ८०० भन्दा बढी रोग फोटो खिचेर पहिचान गर्नुहोस् अनि समाधानको उपाय पनि पाउनुहोस्!!!सुपर कृषक एपमा कृषि ...
25/06/2024

५३ भन्दा बढी बालीको ८०० भन्दा बढी रोग फोटो खिचेर पहिचान गर्नुहोस् अनि समाधानको उपाय पनि पाउनुहोस्!!!

सुपर कृषक एपमा कृषि डाक्टर

सुविधा लिन https://bit.ly/merokrishi

🟥𝐅𝐫𝐞𝐞 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 𝐨𝐧 𝐁𝐚𝐧𝐚𝐧𝐚 𝐅𝐚𝐫𝐦𝐢𝐧𝐠🟥केराको व्यवसायिक खेति, कसरी गर्ने?🍌🍌🍌📌𝗥𝗲𝗴𝗶𝘀𝘁𝗲𝗿 𝐭𝐨 𝐉𝐨𝐢𝐧: https://bit.ly/merokrishi
29/05/2024

🟥𝐅𝐫𝐞𝐞 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 𝐨𝐧 𝐁𝐚𝐧𝐚𝐧𝐚 𝐅𝐚𝐫𝐦𝐢𝐧𝐠🟥
केराको व्यवसायिक खेति, कसरी गर्ने?🍌🍌🍌
📌𝗥𝗲𝗴𝗶𝘀𝘁𝗲𝗿 𝐭𝐨 𝐉𝐨𝐢𝐧: https://bit.ly/merokrishi

28/05/2024

Address

Rampur, Chitwan
Bharatpur

Alerts

Be the first to know and let us send you an email when Agriculture and Forestry Education in Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Agriculture and Forestry Education in Nepal:

Share