11/04/2024
जीवन अमुल्य छ बाचुन्जेल। अहिलेसम्म के- के गरियो त्योसंग सरोकार राख्दिन तर हरेक मेरो भोगाईहरुले यो भन्छ कि यदि मानिस खुशि हुनु छ भने दुखि र अप्ठ्यारोमा परेकोलाई सहयोग गर।
त्यस कारण मैले पनि मेरो सानो कमाईबाट होस या ठूलो विशेष क्यान्सर बिरामिको लागि १०% डोनेट गर्ने निर्णय गरे।
बिक्रम सम्बत २०८१ को नया बर्षसंगै अवसर पारेर बैशाख १ गतेबाट अभियान मैरै फार्म हाउसको प्राङ्गणबाट शुरु हुने हुदा सम्पुर्णमा अवगत गराए है......
समय बिहान ११ देखि साझ ८:00 सम्म