जयतारा एग्रो फर्म

जयतारा एग्रो फर्म उपलब्ध सामानहरु
चोक्कर+भटमासको बोक्रा मिक्स ,साधा भटमासको बोक्रा,गाइको म्याट ,बारी घेर्ने जालिहरु

11/03/2024

कृषि प्रयोजन तथा बंगुरको दाना बनाउन प्रयोग हुने हड्डीको धुलो (BONE MEAL).

10/03/2024

तरकारी तथा फलफुल खेतीका लागी अति उपयोगी मानिएको HI-COAT (पोलिमर कोटेट ) कोरियन प्रविधिको गुणस्तरीय मल हामीसँग उपलब्ध छ ।

सम्पर्क :
जयतारा भेट फर्मा जयतारा एग्रो फर्म
९८६११२४६९४ / ९८१६९८०९४२ / ०२३–५५५२२६

बालीको नाम: भिन्डी              यदि तपाईहरुको भिन्डीको बीउ रोपेपछी ढिलो उम्रने अथवा नउम्रने समस्या देखा परेको छ भने तलको...
01/02/2024

बालीको नाम: भिन्डी
यदि तपाईहरुको भिन्डीको बीउ रोपेपछी ढिलो उम्रने अथवा नउम्रने समस्या देखा परेको छ भने तलको तरिका अपनाउनुहोला .।
👉️ पहिले तपाईले २४ घन्टा अथवा १ दिनसम्म भिन्डीको बीउ पानीमा भिजाउनुहोला ।
👉️ त्यसपछी त्यस भिजायको बिउलाई सुती (कपडा) मा हालेर न्यानो ठाउँमा जस्तै: भकारी वा मलखाद आदिमा राख्नुहोला।
👉️ अर्को 24 घण्टा पछि बिउबाट टुसा निस्कने छ र उक्त बिउ लाई फिल्डमा टुसा नभाचिने गरि रोप्नु होला ।

31/01/2024
27/01/2024

.....

गाइ भैसी को दुध बढाउन , बाख्रा,पाठा, बंगुरको लागि मासु बढाउन साथै उत्पादन छिटो लिनकोलागि किसानलाई सहुलियत पर्ने भटमासको ...
26/09/2023

गाइ भैसी को दुध बढाउन , बाख्रा,पाठा, बंगुरको लागि मासु बढाउन साथै उत्पादन छिटो लिनकोलागि किसानलाई सहुलियत पर्ने भटमासको बोक्रा र भटमासको बोक्रा + गहुको चोक्कर मिक्स हामि संग उपलब्ध छ। थोक तथा खुद्रा बिक्रीको लागि सम्पर्क गर्नुहोस। सम्पर्क : ९८६११२४६९४/९८१६९८०९४२ झापा ,बुद्धशान्ति।

गाइ भैसी को लागि अति उपयोगी मानिएको रबर म्याट हामि संग उपलब्ध छ।  चिसोको मौसममा सीमेटको ढलान गरेको ठाउमा बसेर गाइ भैसीको...
23/09/2023

गाइ भैसी को लागि अति उपयोगी मानिएको रबर म्याट हामि संग उपलब्ध छ। चिसोको मौसममा सीमेटको ढलान गरेको ठाउमा बसेर गाइ भैसीको दुध उत्पादन घट्ने , बस्दा उठ्दा गाइ भैसीको खुट्टा चिप्लिएर घाइते हुने , सिमेन्टको कारणले गाइ भैसीको खुट्टा तथा जिउको रौ खुइलिने जस्ता अनेक समस्या हरुबाट आफ्नो पशुलाई बचाउनलाई आजनै रबर बाट बनेको स्तरीय म्याट ओछ्याउनुस।
मूल्य : रु: ६८००/- प्रति गोटा। २ ओटालाई १३०००/- मात्र।
साइज : ६ फुट / ४ फुट
तौल : ४० के जी
किसिम : इन्टरलकिंग / साधा (दुवै किसिमको पाइने )
* नोट: एउटा म्याटले एउटा गाईलाई बस्न पुग्ने।
सम्पर्क : ९८६११२४६९४ / ९८१६९८०९४२
WHATSAPP: ९८६११२४६९४
ठेगाना : झापा, बुद्धशान्ति।

किसान हरुलाई आबस्यक पर्ने नेट जाली हरु सरल तथा सुलभ मुल्यमा उपलब्ध छ । थप जानकारीको लागि सम्पर्क : ९८६११२४६९४ / ९८१६९८०९...
19/03/2023

किसान हरुलाई आबस्यक पर्ने नेट जाली हरु सरल तथा सुलभ मुल्यमा उपलब्ध छ । थप जानकारीको लागि सम्पर्क : ९८६११२४६९४ / ९८१६९८०९४२

हामी कहाँ विभिन्न साइजहरुमा कुखुरा,बाख्रा, कालिज, आधी पाल्नको साथै कृषि पेशाको लागि निम्न नेट जाली हरु र अन्य कृषि सामाग...
18/12/2021

हामी कहाँ विभिन्न साइजहरुमा कुखुरा,बाख्रा, कालिज, आधी पाल्नको साथै कृषि पेशाको लागि निम्न नेट जाली हरु र अन्य कृषि सामाग्री हरु उपलब्ध छन।आबस्यक परेमा सम्पर्क गर्नुहोस। सम्पर्क : ०२३५५५२२६, ९८६११२४६९४, ९८१६९८०९४२, ९८०७९०६१४७.
1)Korean Net(Chicken): 6ft/100ft- Rs.3675/-
2)Korean Net(Animal) : 4ft/165ft- Rs.3020/-
3)Green Net (Poultry) : 10 ft/165ft-Rs.5000/-
4)Green Net (Poultry): 5ft/165ft-Rs. 2775/-
5)Green Net (Poultry): 6.5ft/250ft-Rs.6550/-
5)Gloves (Agriculture): Rs. 110/ Pair.
6)Eagle (Agriculture): Rs. 1700/-
7)Korean Sun Block Net: 6M/10M-Rs. 2500/-

09/04/2021

सुगा, रुपि लगायतका चराचुरुङ्गी बाट मकै धान, गहुं लगायतका बालीलाई जोगाउनको लागि अति नै उपयोगी प्राकृतिक चिल । सम्पर्क नं 023555226/9861124694/9842718387/9816980942

टर्कीका चल्लाहरु चाहियेमा सम्पर्क गर्नुहोला।सम्पर्क:02355522698611246949816980942कडकनाथ, बट्टाई र गिरिराज कुखुराको चल्ला...
31/03/2021

टर्कीका चल्लाहरु चाहियेमा सम्पर्क गर्नुहोला।
सम्पर्क:023555226
9861124694
9816980942
कडकनाथ, बट्टाई र गिरिराज कुखुराको चल्लाहरु पनि उपलब्ध छन।

किशान दाजुभाइ तथा दिदी बहिनिहरुको लागि विशेष जानकारी सल्लाह र सुजाबहरु सहित निम्न सामाग्री हरु उपलब्ध छन।
25/03/2021

किशान दाजुभाइ तथा दिदी बहिनिहरुको लागि विशेष जानकारी सल्लाह र सुजाबहरु सहित निम्न सामाग्री हरु उपलब्ध छन।

18/01/2021

मल्चिग प्लाष्टिक उपलब्ध छ।

Pet Mat Avilable @ Npr 1200 /- Only
11/10/2020

Pet Mat Avilable @ Npr 1200 /- Only

अब, माछा को चारो लिन  अन्यत्र जानु  परेन तपाईं हाम्रै बजार बुद्धशन्ति पहाडी लाइनमा माछा को चारो तथा भुराहरु उपलब्ध  छन। ...
22/09/2020

अब, माछा को चारो लिन अन्यत्र जानु परेन तपाईं हाम्रै बजार बुद्धशन्ति पहाडी लाइनमा माछा को चारो तथा भुराहरु उपलब्ध छन। सम्पर्क : 023555226,9807906147,9842718387
# # हामीकाहा नेपाल तथा भारत मा उत्तपादित गुणस्तरीय माछाको चारोहरु पाइन्छ। # #

Available Now . Stock limited.
30/07/2020

Available Now . Stock limited.

Available now
26/06/2020

Available now

यी सामानहरु हामी संग उपलब्ध छन। चाहिएमा सम्पर्क :०२३५५५२२६ /९८१६९८०९४२
26/06/2020

यी सामानहरु हामी संग उपलब्ध छन।
चाहिएमा सम्पर्क :०२३५५५२२६ /९८१६९८०९४२

11/06/2020
11/06/2020

बाख्राको डेलीभरिको सिजर गर्दै। सिजर सफल भएको छ।
स्थान : बुद्धशान्ति ,झापा
सिजर कर्ता : भेटेरिनरी अधिकृत छैटौ , सूर्यमान तामांग

लहरे बालिको लागि थाक्रा लगाउने जालि
30/05/2020

लहरे बालिको लागि थाक्रा लगाउने जालि

टमाटर खेतिको लागि प्लास्टिक डोरी उपलब्ध भएको छ ।
30/05/2020

टमाटर खेतिको लागि प्लास्टिक डोरी उपलब्ध भएको छ ।

किसान दाजु भाई तथा दिदि बहिनि हरु को जानकारीको लागि
28/05/2020

किसान दाजु भाई तथा दिदि बहिनि हरु को जानकारीको लागि

25/05/2020
25/05/2020
25/05/2020

Address

Budhbare

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Saturday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Telephone

+9779861124694

Website

Alerts

Be the first to know and let us send you an email when जयतारा एग्रो फर्म posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जयतारा एग्रो फर्म:

Videos

Share


You may also like