जहा दया,माया र करुणा को बास हुन्छ
साचो ईस्वर त्यही प्राप्त हुन्छन
यो बेसहारा का चार ओटै खुट्टा आगो ले जलेका छन
यो कसरी हुन पुग्यो केही थाहा पायनौ
अहिले उसको उद्दार गरि उपचार सुरु भयको छ
आसा छ चाडै निको हुनेछ
उसको उद्दार र आस्रय स्थन को ब्यबस्था गरिदिने मानबता का पुजारी हरु प्रती हार्दिक नमन
#team_icareyou #HumanityFirst
ग्राफिक कन्टेन्ट⚠️
यस्ता स- साना बच्चा हरु लाई सडक मा मार्न छाेड्ने हरुलाई
ठूलो भन्दा ठूलो सजाय पनि कम पर्न जान्छ
एक त उनिहरुलाई आमा बाट अलग्याईन्छ त्यसैमा क्रुर मानिस हरुले यसरी दिन दिनै चोट दिईरहेका हुन्छन
हामी लाई खबर आई सकेपछी उ भयको ठाउमा पुग्दा
सारै दुखी बनायो , उसको सरिर मा गहिरो घाउ बनाईयको रहेछ
पिडा मा बिछिप्त उ निकै डराको र कम्जोर, र दुखाईले जर्जर देखिन्थ्यो
हामिले उसको उपचार सुरु गरेका छाै
आसा छ चाडै उ यो पिडाबाट मुक्त हुनेछजय_मानबता #team_icareyou #HumanityFirst
4180100100701001
Animal care and rescue society
Esewa:-9848802372
PayPal.me/Icareyou1
please mention " i care you"
धन्यवाद 🙏
कृरता को पराकाष्ठा
ग्राफिक कन्टेन्ट ⚠️⚠️
यी निमुखा हरुलाई पहिला त आफ्नो स्वार्थ पुर्ती भैसकेपछी सडक मा मार्न छाेडिन्छ , त्यसपछि अर्का को खर खेत मा आहार खोज्न जादा यसरी क्रुरता बर्साइन्छ
यो घट्ना को प्रकृति हेर्दा पनि कसैले हिर्कायको जस्तो देखिन्छ
उसको घाउ पुरानो भयको ले किरा हरु को संक्रमण बढिसकेको थियो
हामिले थाहा पाईसकेपछी स्थानिय को सहयोग मा उसको उपचार थालेका छाै
आसा छ चाडै सन्चो लाग्ने छ !जय_मानबता #
Rescued beautiful puppy 😘
ग्राफिक कन्टेन्ट ⚠️
मानिस यस्तो हालत मा भय २ दिन बस्न सक्दैन तर उन ले बर्सौ देखि यो क्यान्सर लाई सहेकी रहेछन
समय क्रम संगै घाउ बढ्यो पिडा बढ्यो तर सहयोग गरिदिने कोहि भेटियन हामिले खबर पाउना साथ उसको उपचार सुरु गरेका छाै
केमो थेरेपी को यात्रा अलि कठिन हुने गर्छ तर उनी ले यो अबस्थामा हाम्रो माया ले ठूलो सामर्थ्य पाउनेछिन भन्ने आस छ
#जय_मानबता #HumanityFirst
ग्राफिक कन्टेन्ट ⚠️
मानिस ले दियको सहनै नसक्ने पिडा
आफ्नी आमा घाईते भैइ सहिरहेको पिडा हेर्ने मात्रै सक्यो यो बच्चा ले
न बोल्न नै सक्छ , न अस्पताल नै लाग्न
आबाज बिहिन हुनुको यो विशाल पिडा सधै कायाम रहिरहने भयो
पेट मा घाउ भैई किरा परिरहेको अबस्थामा रहेछ यो गाई
एक जना पसु प्रेमी लाई जानकारी दिनु भयपछि स्थानिय विद्यार्थी हरु को सहयोग मा उसको उपचार सुरु भयको छ !
आसा छ चाडै उसको घाउ सन्चो हुने छ 🙏
#team_icareyou #जय_मानबता #HumanityFirst
"Animals are a gift from above for they truly define the words, unconditional love..."
we would like to heartily thank
Mr. Nagendra paudel ji, mukti dawadi ji ,Radesh pandit ji , sagar kandel ji, hari gaire ji ,Anant nepal ji, Babu subedi and Dr . Ramhari subedi
They have once again helped us to continue our humanitarian work
To help hungry and injured homeless animals
THANK YOU AGAIN FOR ALL YOUR SUPPORT🙏
team_icareyou #जय_मानबता #HumanityFirst
हाम्रो मानबिय अभियान लाई सहयोग गर्नचाहानुहुने महानुभाबले निम्न माध्यम बाट हामिलाई सहयोग पठाउन सक्नु हुनेछ
👉️esewa- 9848802372
👉️>Ac -0865759991847001
Bank Name: NIC ASIA Bank LTD
Name:-Bishnu prasad paneru
please mention " i care you"
धन्यवाद 🙏
अनुरोध :- क्रुपया आफ्नो गाउँ टाेल वा अन्य ठाउमा यस्ता घाईते र अप्ठ्यारो मा परेका जनाबर देख्नु भय उनी हरुलाई सक्दो सहयोग र उपचार प्रदान गर्नु
कसैको लागि उसले आफ्नो जीवन समर्पित गर्यो होला
निर्जिब बस्तु र यी जनाबर मा कुनै फरक राखेनौ हामिले
चाहिदा प्रयोग गर्ने अनि नचाहिय सडक मा छाे डिदिने
यस्तै कथा यो कुकुर को नि रह्यो बिरामी बैसकेपचि २-३ दिन देखि यसरी नै लत्रेर मृत्यु को पर्खाई मा उ बसेको थियो
खाना न खायको र सरिर कम्जोर भैई ज्वरो ले च्यापेर झन गारो भयको रहेछ
हामिले थाहा पायपछि उसको उपचार सुरु गरेका छाै
उ पुर्ण निको नहुदा सम्म हामी साथ दिनेछाै
ग्राफिक कन्टेन्ट ⚠️
निर्दयी हरुमा कहिलेई दया न आउने भो
यसरी यौटा बोल्न नसक्ने प्राणि लाई दुख दियर के पाउछ होला कसैले ?
आमा को जस्तो सम्मान नदिने भय किन आमा को स्थान दियको
सडक दुर्घटना बाट नराम्ररी घाईते भयर उनको शरीर भरी चोट पुगेको छ
हामिलाई खबर आयपछी सक्दो प्रयास त गरिरहेका छाै
तर सिमित स्रोत साधन का बाबजुत को यो सेबा अपर्याप्त रहेको छ
#team_icareyou team_icareyou #जय_मानबता #HumanityFirst
उसको दुख कोले बुझिदिने ?
उसलाई कसैले आफ्नो घर मा राख्दछ
फाईदा लिन्छ , उसले त्यो परिबार लाई आफ्नै मान्छ तर बदलामा दुख र रोगी हुदा सथ पनि पाउदैन
हेलित हुन्छ तिरस्कृत हुन्छ
छाला को रोग ले शरीर का सबै कपाल गायब भयछन
त्यसैमा शरीर मा घाउ अनि हिउद को चिसो
दुब्कायर हड्डी मात्रै बाकी रहेछ
हामिले थाहा पाईसके पछी उसको उपचार सुरु गरेका छाै
आसा छ चाडै उ पुन निको हुने छ !
#team_icareyou #जय_मानबता #HumanityFirst
#जय_मानबता #team_icareyou #जय_मानबता #HumanityFirst
गाडि ले हानेर घाईते भैसकेपछी उ निकै तडपियो करायो
स्थानिय का अनुसार उ लामो समय पिडामा कराई रहेको थियो रे
हामी लाई कल आई सकेपछी हामिले उसलाई निगरानी मा राखेर
उपचार गरिरहेका छाै भने उसलाई स्थानिय हरुले अन्य सहयोग गरिरहेका छन !
उसको उपचार तथा हाम्रो मानबिय अभियान निरन्तरता को लागि
सानो सहयोग गर्न सक्नु हुन्छ
#team_icareyou #जय_मानबता #HumanityFirst
👉️esewa- 9848802372
👉️>Ac -0865759991847001
Bank Name: NIC ASIA Bank LTD
Name:-Bishnu prasad paneru
PayPal.me/Icareyou1
please mention " i care you"
धन्यवाद 🙏
यो भन्दा ठूलो क्रुरता अरु केही हुन सक्दैन
यौटा बोल्न नसक्ने प्राणि को खुन निचोरी सकेपछी यस्तो अबस्थामा छाेडिदिने मानिस अब खुसी भयर बाच्न सक्ला र?
यो गाई यसरी लाचार भयर लडेको धेरै भयछ उ संग उसको सानो बच्चा पनि आमा को अबस्था देखेर निकै चिन्तित भै आमा को छेउ मै बसेको छ
हामिले उसलाई निरन्तर सहयोग गरिरहेका छाै
आसा छ चाडै त्यो बच्चा ले आफ्नी आमा लाई निको भयको हेर्ने छ
उसको उपचार तथा हाम्रो मानबिय अभियान लाई सहयोग गर्न निम्न माध्यम मा सानो सहयोग पठाउन सक्नु हुन्छ 🙏
#team_icareyou #जय_मानबता #HumanityFirst
👉️esewa- 9848802372
👉️>Ac -0865759991847001
Bank Name: NIC ASIA Bank LTD
PayPal.me/Icareyou1
please mention " i care you"
धन्यवाद 🙏
सेन्सेटिभ कन्टेन्ट ⚠️⚠️
कुनै निर्जिब बस्तु र यी जनाबर हरु मा कुनै अन्तर राखेनौ हामिले
जिउदै कागले लुछिरहेको छ कुकुर ले झम्टिरहेको छ
सहयोग पाउने आस मा यो बच्चा कुरिरहेको छ
मानिस ले हेरिरहेको छ तर मानव जात यति धेरै पनि अमानबिय भैदिदो रहेछ
उ केही दिन देखि यसरी नै जिउदो लास भै पल्टि रहेको रहेछ
दूध को लोभ ले गर्दा उसलाई आमा बाट अलग बनाईयको होला
हामिलाई खवर आई सकेपछी उद्दार गरि हाम्रो उपचार केन्द्र मा लगेका छाै जहाँ उसको निरन्तर उपचार भैरहेको छ
उसको लागि प्राथना र सहयोग गर्नु होला 🙏
#team_icareyou #जय_मानबता #HumanityFirst
उसको उपचार तथा हाम्रो मानबिय अभियान लाई सहयोग गर्नचाहानुहुने महानुभाबले निम्न माध्यम बाट हामिलाई सहयोग पठाउन सक्नु हुनेछ
👉️esewa- 9848802372
👉️>Ac -0865759991847001
Bank Name: NIC ASIA Bank LTD
Name:-Bishnu prasad paneru
please mention " i care you"
धन्यवाद 🙏
अनुरोध :- क्रुपया आफ्नो गाउँ टाेल वा अन्य ठाउमा यस्ता घाईते र अप्ठ्या
ग्राफिक कन्टेन्ट ⚠️⚠️graphic contain ⚠️⚠️
हामिले उसलाई हेर्न नि सक्दैनौ तर उसले भोगेको छ 😥
भगबान ले उनी हरुलाई सिर्जना गर्दा
उनी हरुकै स्वतन्त्र सन्सार दियका थिय
जहाँ उनी हरु आफै रमाउन सक्थे र खुसी खुसी बाच्न सक्थे
मानिस लाई उनी हरुको अभिभाकत्व दियका थिय
तर त्यै मानिस ले उनी हरुलाई घर न घाट को बनाई पिडा मा तड्पेर मर्न छाैड्यो
हामिले उसलाई यति धेरै असह्य अबस्था मा २ दिन अघि देखेका थियौ तर दिन रात लाग्दा पनि छाेप्न सकेनौ
आज उ फेला पर्न सफल भयपछी हामिले उसलाई सहयोग गर्न सुरु गरेका छाै
आसा छ उ चाडै निको हुनेछ
क्रुपया प्राथना गर्नु होला
#team_icareyou #जय_मानबता #HumanityFirst
हाम्रो मानबिय अभियान लाई सहयोग गर्नचाहानुहुने महानुभाबले निम्न माध्यम बाट हामिलाई सहयोग पठाउन सक्नु हुनेछ
👉️esewa- 9848802372
👉️>Ac -0865759991847001
Bank Name: NIC ASIA Bank LTD
Name:-Bishnu prasad paneru
please mention " i care you"
धन्यवाद 🙏
अनुरोध :- क्रुपया आफ्नो गाउँ टाेल वा
यी बोल्न नसक्ने अबोध पसु हरुलाई आफ्नो फाईदा को लागि
मानिस हरुले जिन्दगीभर खेत मा जोतेका हुन्छन अनि बुढाे भैसकेपछी यसरी सडक मा मर्न छाेडिदिन्छन
कति दिन भयो उ यसरी लत्रेर उठ्नै नसकेको
चिसा रात र टन्टलापुर घाम सबै सहदै गयो उसले
हामिलाई उसको यो दर्दनाक अबस्थाको बारेमा थाहा भैसकेपछी
हामिले उसलाई सहयोग गरिरहेका छाै अहिले उ उठ्न र हिड्डुल गर्न सफल भयको छ
हामी उसलाई निरन्तर सहयोग गर्दै जाने छाै
#team_icareyou #जय_मानबता #HumanityFirst
हाम्रो मानबिय अभियान लाई सहयोग गर्नचाहानुहुने महानुभाबले निम्न माध्यम बाट हामिलाई सहयोग पठाउन सक्नु हुनेछ
👉️esewa- 9848802372
👉️>Ac -0865759991847001
Bank Name: NIC ASIA Bank LTD
Name:-Bishnu prasad paneru
please mention " i care you"
धन्यवाद 🙏
अनुरोध :- क्रुपया आफ्नो गाउँ टाेल वा अन्य ठाउमा यस्ता घाईते र अप्ठ्यारो मा परेका जनाबर देख्नु भय उनी हरुलाई सक्दो सहयोग र उपचार प्रदान गर्नु
ग्राफिक कन्टेन्ट ⚠️⚠️
जुन देस मा " गाई " लाई लक्षमी स्वरुप र बाछाे लाई नन्दी को अबतार मानिन्छ आज त्यै मुलुक का सडक र गल्ली हरु यी निमुखा को चीत्कार ले गुन्जिरहेका छन
आफुलाई खुब हिन्दु धर्मी भब्दछाै तर गाई लाई पि डा मा देख्दा पनि कसैले सहयोग गर्ने हिम्म्त गर्दैन यो नै सत्यता हो
यो गाई धेरै दिन देखि निकै पिडामा रहेछ उसको कम्मर मा गहिरो किरा परिरहेको घाउ भयको रहेछ
उसलाई एक्जना पसु प्रेमी ज्यु ले देख्नु भयपछी हामिलाई सम्पर्क गर्नु भयको थियो
अहिले उ हाम्रो निगरानी मा रहेको छ
उसको लागि प्राथना गर्नु होला 🙏
#team_icareyou #जय_मानबता #HumanityFirst
हाम्रो मानबिय अभियान लाई सहयोग गर्नचाहानुहुने महानुभाबले निम्न माध्यम बाट हामिलाई सहयोग पठाउन सक्नु हुनेछ
👉️esewa- 9848802372
👉️>Ac -0865759991847001
Bank Name: NIC ASIA Bank LTD
Name:-Bishnu prasad paneru
please mention " i care you"
धन्यवाद 🙏
अनुरोध :- क्रुपया आफ्नो गाउँ टाेल वा अन्य ठाउमा यस्ता घाईते र अ
के मालिक को लागि जिन्दगी समर्पित गर्नु नै उसको गल्ती हो?
जिन्दगी भरी उ बाट फाईदा लिईसकेपछी उसलाई यसरी मर्न छाेड्ने मालिक लाई कुन शब्द ले सम्बोधन गर्नु
धेरै दिन देखि उसलाई यौटै स्थान मा लत्रेको देखेपछी
एक जना ले हामिलाई खबर गर्नु भयको थियो
उसलाई देख्ने धेरै भयपनि कसैले पानी सम्म नि दियनन
उ निकै कम्जोर र शरीर मा पानी को निकै कमि ले थला परेको थियो
उसलाई अहिले हामिले सक्दो सहयोग गरिरहेका छाै
आसा छ केही दिन मा उ हिटडुल गर्न सफल हुनेछ
#जय_मानबता
उसको उपचार तथा हाम्रो मानबिय कार्य निरन्तरता को लागि
सानो सहयोग गर्न सक्नुहुनेछ
👉️esewa- 9848802372
👉️>Ac -0865759991847001
Bank Name: NIC ASIA Bank LTD
Name :-Bishnu prasad paneru
please mention " i care you"
धन्यवाद 🙏
अनुरोध :- क्रुपया आफ्नो गाउँ टाेल वा अन्य ठाउमा यस्ता घाईते र अप्ठ्यारो मा परेका जनाबर देख्नु भय उनी हरुलाई सक्दो सहयोग र उपचार प्रदान गर्नु
ग्राफिक कन्टेन्ट ⚠️⚠️⚠️
दूध उत्पादन मेसिन पो रहेछन उनिहरु
उनी हरुमा भावना र पिडा कहाँ देख्थेउ र हामीहरुले 😡
दुध आउदा सम्म घर मा राखिन्छन , दूध सुक्यो भने उनी हरुलाई मर्न सडक मा छाेडिन्छ ..
उसलाई पनि ढुङ्गा को मन भयका मानिस हरुले सडक मा छाेडे
हामिलाई उसको असह्य पिडा को बारेमा कल गरेपछि हामिले उसको उपचार सुरु गरेका छाै ,उसको विशाल घाउ र घाउ भित्र का किराहरु ले उसको दुर्दशा बनायको थियो
हामी सक्दो सहयोग गर्नेछाै भने केही मानबिय मन भयका हरुले उसको स्याहार गरिरहेका छन
#जय_मानबता #team_icareyou #जय_मानबता #HumanityFirst
हामिले विभिन्न स्थान मा दैनिक धेरै जनाबरलाई सहयोग गरिरहेका छाै
त्यसैले उसको उपचार मा सहयोग गर्न चाहानुहुने ले निम्न माध्यम मा सानो सहयोग पठाई हामिलाई सहजता प्रदान गर्न सक्नुहुने छ
👉️esewa- 9848802372
👉️>Ac -0865759991847001
Bank Name: NIC ASIA Bank LTD
please mention " i care you"
धन्यवाद 🙏
अनुरोध :- क्रुपया आफ्नो गाउ
यिनिहरु लाई नन्दी को अबतार मानिन्छ
मन्दिर मा यिनिहरुका लाखै का मुर्ती स्थापित गरेर नित्य पुजिन्छन
तर जिउदा यिनी हरु माथी क्रुरता बर्साउने को कमि छैन
२ दिन अघि तिब्र गतिको सबारी साधन उसलाई घिसारेर फरार भयको रहेछ उ आफ्नै साईड मै बसेको भयपनि यस्तो अबस्थामा पुगेको छ
उसको कम्मर र खुट्टा मा गहिरो चोट लागेको छ
उसको अबस्थाको बारेमा हामिलाई कल आईसकेपछी सडक मा उसलाई छाेड्न नसकेर उद्दार गरेका छाै उसको उपचार निकै लामो चल्नेछ , उसलाई निको बनाउन हामि सबै प्रयास हरु आफ्नो तर्फबाट गर्नेछाै
#team_icareyou #जय_मानबता #HumanityFirst
उसको उपचार लामो चल्ने हुदा उसको उपचार मा सहयोग गर्न चाहानुहुने ले निम्न माध्यम बाट हामिलाई सहयोग पठाउन सक्नु हुनेछ🙏🐮
👉️esewa- 9848802372
👉️>Ac -0865759991847001
Bank Name: NIC ASIA Bank LTD
please mention " i care you"
धन्यवाद 🙏
अनुरोध :- क्रुपया आफ्नो गाउँ टाेल वा अन्य ठाउमा यस्ता घाईते र अप्ठ्यारो मा परेका जना
ग्राफिक कन्टेन्ट ⚠️⚠️
" गाई तिहार " आउनै लाग्यो एक दिन यिनी हरुलाई पुज्ने
अनि बाकी दिन यसरी लाठि बर्सायर असह्य पिडा दिने त होलानी
पहिला उसको दूध रित्याई सकेपछी कुनै बस्तु जस्तै सडक मा मर्न छाेडिन्छ त्यसपछि उनी हरु पुग्ने स्थान मा मानिस हरुले मरणासन्न कुटेका हुन्छन :!
यो गाई को किरा परिसकेको घाउ देखेपछी एक जना स्कुले बालक ले हामिलाई खबर गर्नु भयको थियो
हामिले अहिले उसको उपचार र निरन्तर फोलोअप गरिरहेका छाै