Unar NEPAL

Unar NEPAL save animals

05/07/2023
30/06/2023
23/06/2023

Serious Issue: गाई भैंसीलाइ हुने लम्पीस्किन रोगको संक्रमणबाट अहिले सम्म नेपाल भरी २१,००० भन्दा धेरै पशुको मृत्यु भएको छ।
from Routine of Nepal Bardibas Banda

21/06/2023

काठमाडौँ । देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव तथा बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायु.....

जिप दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्रीकी पत्नीसहित दुईजनाको मृत्यु
20/06/2023

जिप दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्रीकी पत्नीसहित दुईजनाको मृत्यु

काठमाडौं । बझाङ जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको दुर्घटनामा सुदूरपश्चिमका आन्त...

सशस्त्रमा किन बढ्दैछ आत्महत्या ?
20/06/2023

सशस्त्रमा किन बढ्दैछ आत्महत्या ?

काठमाडौँ । असार १ मा सशस्त्र प्रहरी गण नम्बर–१६ मा कार्यरत सहायक हवल्दार विजय नकर्मी झुन्डिएको अवस्थामा भेटिए । .....

केन्द्रीय बैंक डिजिटल मुद्रा : बैंक बन्दै हाम्रा फोन
19/06/2023

केन्द्रीय बैंक डिजिटल मुद्रा : बैंक बन्दै हाम्रा फोन

भारत र चीनजस्ता दुई ठूला अर्थतन्त्रको बीचमा रहेको नेपाल दुवै देशमा विकसित भइरहेको डिजिटल मुद्रा कारोबारको प्रभ.....

19/06/2023

काठमाडौं । काठमाडौं महानगरपालिकाले हिन्दी सिनेमा प्रदर्शन गर्न नदिएपछि सिनेमा हल व्यवसायीहरू अदालत जाने भएका छ...

04/06/2023

नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अध्यादेश तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । रिटको प्रारम्भिक सुनुवाइमै न्यायाधीश शर्माको इजलासले तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

अघिल्लो संसद्ले दुईपटक पारित गरेर पठाएपछि पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ १७ गते राष्ट्रपतिले प्रमाणीकरण गरेका थिए ।

त्यसविरुद्ध वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Unar NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Unar NEPAL:

Share

Category