secondhand.com.np

secondhand.com.np Post Free Advertisements on this website: https://www.biztray.com/ You can post free ads and reply to ads on secondhand.com.np in the city you live in.
(9)

secondhand.com.np is a city based free classifieds website that helps people buy, sell, rent, find in categories like furniture, mobile phones, cars & bikes, services, pets, real estate, jobs, education, entertainment and matrimonial. secondhand.com.np's classifieds websites allow you to post free ads, find what you are looking for and address your regular needs by connecting people in a faster, simpler and easier way.

Fancy Shop On Sale At Balkot Chowk With Minimum 20000/- to 25,000/- per day sale.बिक्री मूल्य :-14,90000/-Note:  बाहिरको...
26/02/2024

Fancy Shop On Sale At Balkot Chowk With Minimum 20000/- to 25,000/- per day sale.
बिक्री मूल्य :-14,90000/-

Note: बाहिरको भिसा लागेको हुनाले परिवर नै जानू पर्ने भयकोले गर्दा बिकृमा राखियको हो। पसलमा बेपार राम्रो चली रहेको छ आयर हेर्न सक्नु हुने छ।

सम्पर्क : - 9843151307
:- 9808568632

https://shareurl.hamrobazaar.com/qRxTH254DZfZMzKw7

20/05/2021

मृत्यु पछी के हुन्छ ?

खासमा मैले यो सबै जानकारी गराउनुको उद्देश्य यदी कसैले आफ्नो जिवनमा आफुले थाहा नपाएका केही नयाँ कुराहरु सम्बन्धी जानकारी दिन सकिन्छ की भन्ने प्रयास मात्र हो, जसलाई थाहा छ वहाँहरुको लागि त केही भएन तर जसलाई थाहा छैन उहाँहरुले नयाँ कुराहरु थाहा पाउनुहोस भन्ने उद्देश्य हो ।

मुख्य रुपमा तत्वहरुलाई जम्मा ५ तत्वको रुपमा मात्र विश्लेशण गरेको पाईन्छ तर तत्वहरु जम्मा २४ वटा हुन्छन भने पच्चिसौँ तत्व हाम्रो आत्मा हो, यस हिसावले हाँमी २५ तत्वको सेरोफेरोमा जिवन विताईरहेका छौ ।

पहिले २५ तत्व के के हुन त्यसलाई बुझौँ ः

पञ्चतत्वः
१) अग्नी २) जल ३) वायु ४) पृथ्वी ५) आकाश
जसलाई हाँमी भगवानको रुपमा पनि व्याख्या गर्ने गरिन्छ ।

पाँच ज्ञानेन्द्रीयः
१) आँखा २) नाक ३) कान ४) जिब्रो ५) छाला

पाँच जनेन्द्रियः
१) दृष्टी २) वासना ३) श्रुती ४) स्वाद ५) स्पर्श

पाँच कर्मेन्द्रियः
१) खुट्टा २) हात ३) लिङ्ग/योनी ४) मुख ५) गुदद्धार

पाँच सुक्ष्म तत्वः
१) मन २) बुद्धि ३) अहँकार ४) गुण (सतो रजो तमो) ५) आत्मा

अव मृत्यु पश्चात, अग्नी तत्व अग्निमा जान्छ, आकाश तत्व धुँवा बनेर आकाशमा जान्छ, वायु तत्व हावामा जान्छ, अस्थि विसर्जनमा बाँकी रहेको जलमा र पृथ्वीमा जान्छ । यसरी नै पञ्चतत्वहरु आ-आफ्नो स्थानमा जान्छन् । मृत्यु पश्चात् २४ तत्व मध्ये ५ तत्व त विसर्जित भए बाँकी रहेका १९ तत्व मध्ये पनि अरु २ वटा तत्व लिङ्ग/योनी र गुदद्धार पनि संगै विसर्जित हुन्छन्, अव बाँकी रहेका १७ तत्वहरु मृत्यु पश्चात पनि आत्मा संगै जान्छन् । यीनै बाँकी रहेका १७ तत्वहरुबाट फेरी अर्को शरिर बन्दछ जसलाई हाँमी "अतिबाहक" शरिर वा "शुक्ष्म" शरिर भन्ने गर्दछौँ । चौरासी लाख योनी मध्ये एक प्रेत योनी पनि पर्दछ यो Transparent Body हुन्छ, त्यसैले देखिदैन । मनुष्य शरिर -> शुक्ष्म शरिर -> प्रेत शरिर, आत्माले भोगेको सुखः दुखः शरिरमा रिएक्सन देखिन्छ, जस्तै डरमा शरिर काँप्नु, धड्कन बढ्नु, भजनमा आनन्द आउनु, आत्मालाई आनन्द चाहिन्छ जुन सतोगुणीमा मात्र रहेको हुन्छ । मृत्यु पश्चात यदी धर्म धेरै गरेको छ भने पुन्य प्राप्त गरेको छ भने देवताको रुप शरिर धारण गरी सिधै स्वर्ग प्रस्थान गर्दछ, पापी अथवा पापगर्ने वाला व्यक्ती जड, रुख वा अन्य जनावरको योनीमा प्रवेश गर्दछन भने यदी तराजुमा राखेर जोख्दा बाराबरी जस्तै पाप र धर्म बराबरी गरेको छ भने मात्र फेरी मनुष्यको रुपमा जन्म लिन पुग्दछ ।

Address

Kathmandu
44601

Alerts

Be the first to know and let us send you an email when secondhand.com.np posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to secondhand.com.np:

Share

Our Story

www.biztray.com is a city based free classifieds website that helps people buy, sell, rent, find in categories like furniture, mobile phones, cars & bikes, services, pets, real estate, jobs, education, entertainment and matrimonial. You can post free ads and reply to ads on secondhand.com.np in the city you live in. secondhand.com.np's classifieds websites allow you to post free ads, find what you are looking for and address your regular needs by connecting people in a faster, simpler and easier way.


Other Kathmandu pet stores & pet services

Show All