CHAKRA BPOSITIVE

CHAKRA BPOSITIVE agricultural , milk and milk products releted
(3)

01/02/2025

कुरो यस्तो रहेछ ?

01/02/2025

मेमोरि किङ 🤥

01/02/2025

२\४ दिन पछि शेयर गरे कानुन लाग्ला आजै शेयर हानुम है

29/01/2025

मेरा मरेका सपनाहरुलाइ सहिद दिवस को शुभकामना

29/01/2025

India को गोरखपुरमा धेरै drinks गरेर Husband बाट दिक्क भएर दुई जना महिलाहरु घरबाट भागेर एक आपसमा बिहे नै गरेका छन्।

महाकुम्भ मेलामा भागदौड हुँदा कम्तीमा १५जनाको मृत्यु भएको छ ।
29/01/2025

महाकुम्भ मेलामा भागदौड हुँदा कम्तीमा १५जनाको मृत्यु भएको छ ।

29/01/2025
29/01/2025

झापामा दुधको भुक्तानी नपाएका कारण समस्या, दूध सङ्कलन प्रभावित

28/01/2025

फेसबुकसहितका सामाजिक सञ्जालमा एकअर्काको मानमर्दन हुने गरी विभिन्न विषयहरु पोष्ट हुन थालेपछि सरकारले नियमन र नियन्त्रण गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ । विधेयकको परिच्छेद ५ मा कसुर र सजाय सम्बन्धी व्यवस्थामा ट्रोल गर्नेलाई तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने उल्लेख गरिएको छ ।
hamropatro

26/01/2025

कांग्रेसको निर्णय–
ओली सरकारले ल्याएको अध्यादेशबारे असहमति भए पनि संसद्‍मा बोल्न नपाइने -Nepalkhabar

24/01/2025

भाटभटेनीको कर प्रणाली ह्याक गरेर धेरै कर तिरिदिएको आरोपमा २ जना पक्राउ

लाज शरणम
24/01/2025

लाज शरणम

24/01/2025

रातो बाँदर पहिलो पटक ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा😮
सरकारले जंगली रातो बाँदरलाई पहिलो पटक कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ ।
सरकारले बिहीबार(माघ १०गते) राजपत्रमा सूचना प्रकाशित गर्दै एक वर्षका लागि रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो ।

23/01/2025

अबदेखि ट्राफिक प्रहरीले सवारीसाधनको चाबी थुत्न नपाउने !

23/01/2025

धरानका मेयर हर्क साम्पाङ भन्न्छन्: "म धरानको राजा हुँ, मैले जति काम बालेन शाले पनि गर्न सक्दैनन्।

Address

15
Pokhara
56613

Telephone

+9779846773473

Website

Alerts

Be the first to know and let us send you an email when CHAKRA BPOSITIVE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category