सब्जि मण्डीमा बन कटान र फोहोर ब्यबस्थापन सम्बन्धि पनि अनुगमन
पोखरा-९, शान्तिबन सब्जीमण्डीमा आज उपमेयर मन्जुदेवी गुरुङले अनुगमन गर्नुभएको छ । सो क्रममा उहाले फोहोर ब्यबस्थापन र बन कटान सम्बन्धि पनि अनुगमन गर्नुभएको छ ।
पुरन्चौरको बादर शान्तिबन, पोखरा ल्याऔ
बिगत ५० वर्षदेखि बन बिज्ञान अध्ययन सन्स्थान क्याम्पस द्वारा सम्रक्षित पोखरा-९ मा रहेको शान्तिबन प्राविधिक र बैज्ञानिक तरिकाले सम्रक्षण त परै जाओस पोखरा उपत्यका नगर बिकासको स्वामित्वमा रहेको जग्गा र सन्स्थानको अधिनमा रहेको बनको कारण स्थानीय समुदायले पनि त्यति चासो दिएको देखिदैन ।
बन अध्ययन सम्बन्धि नेपालकै प्रमुख क्याम्पस ले दशकौ देखि राष्ट्रीय र अन्तराष्ट्रीय स्तरको दिग्गज प्राविधिज्ञ उत्पादन गरेतापनि पोखराको मुटुमा रहेको आफ्नै क्याम्पसको बन सम्रक्षणमा कसैको पनि किन ध्यान जादैन ? सोचनीय विषय छ ।
साबिक पुरन्चौर गाबिस महानगरमा गाभिएपछि पोखरामा बादर आतन्कका कारण स्थानीय वडाध्यक्ष द्वारा रुख कटान अभियान सम्बन्धि समाचार भाइरल भयो । तर पोखरा नगरको वास्तविकता अर्कै छ । एउटा गतिलो चिडियाखाना नभएको हुदा पोखरा नगरबासी लाइ बादर हेर्न पनि कहा जा
दवाब कार्यक्रम जारी
पोखरा-९, पोखरा सस्तो-हङकङ बजार सङ्गै रहेको Rastriya Banijya Bank Ltd., गण्डकी प्रदेश कार्यलय कर्मचारी आवास गृह अगाडिको फुटपाथ ब्यबस्थापनको लागि सम्बन्धित सन्स्थाहरु सङ्ग हामिले बिगत ६ महिनादेखी नियमित फलोअप गरिरहेका छौ ।
थप दवाब स्वरूप हामीले हिजो दुई र आज एक बोरा ढुङ्गा गेट अगाडि थुपारिदिएका छौ ।
पाेखरा महानगरपालिका कार्यालय फोहोर ब्यबस्थापन अभियान पोखरा Dadagharekhabar.com Everyone @followers
फोहोर ब्यबस्थापन तथा हरित शहर बिकास अभियान पोखरा को नियमित कार्यक्रम अन्तर्गत दोश्रो चरणको बिध्यार्थी सचेतना कार्य्रक्रम पार्दी उच्च माध्यमिक बिध्यालय बाट शुरु भएको छ ।
हरित शहर ब्यबस्थापन अभियान पोखरा
हरित शहर ब्यबस्थापन अभियान पोखरा
?mibextid=LQQJ4d पोखरा, न्यूरोड का बैगुनी हरुलाइ नुन पनि सुन पनि
पोखराको फोहोर सुरक्षा स्वयमसेवीहरु