Prakash pandey-प्रकाश पाण्डे

Prakash pandey-प्रकाश पाण्डे मेराे फेशबुक प्राेफाईल भिजिट गर्नु भएकाे यहाँ हार्दिक धन्यवाद ।
(2)

वि.नं. 604-607/079-80 कृषि सेवा, विभिन्न समूह, प्राविधिक सहायक वा सो सरह पद, पाँचौँ तहको लिखित परीक्षा नतिजा प्रकाशन सम्...
16/12/2023

वि.नं. 604-607/079-80 कृषि सेवा, विभिन्न समूह, प्राविधिक सहायक वा सो सरह पद, पाँचौँ तहको लिखित परीक्षा नतिजा प्रकाशन सम्बन्धी सूचना

६५-६६/०७९-८० (खुला तथा समावेशी), कृषि सेवा, भेटेरीनरी/ला.पो.एण्ड डे.डे. समूह, सहायकस्तर चौथो तह, ना.प.स्वा.प्रा./ना.प.से...
16/12/2023

६५-६६/०७९-८० (खुला तथा समावेशी), कृषि सेवा, भेटेरीनरी/ला.पो.एण्ड डे.डे. समूह, सहायकस्तर चौथो तह, ना.प.स्वा.प्रा./ना.प.से.प्रा. पदको एकमुष्ट योग्यताक्रम कायम गरिएको सूचना

Good morning all हामी मिटिङ्गमा छा‌ै
16/12/2023

Good morning all
हामी मिटिङ्गमा छा‌ै

2080-08-28 गते काे निर्णय अनुसार अति आबश्यक सेवा हरू
15/12/2023

2080-08-28 गते काे निर्णय अनुसार अति आबश्यक सेवा हरू

13/12/2023

.प्रसारले कुन कुरामा छिटो परिवर्तन ल्याउछ?
A.knowledge
B.skills
C.attitude
D.None

Wow Amazing:- लुम्बिनी प्रदेश निजामती सेवा ऐन को विधेयक अनुसार अब महिला कर्मचारीले महिनावारी विदा पनि पाउने भएका छन्  !प...
13/12/2023

Wow Amazing:- लुम्बिनी प्रदेश निजामती सेवा ऐन को विधेयक अनुसार अब महिला कर्मचारीले महिनावारी विदा पनि पाउने भएका छन् !
प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेश, बुटवल

10/12/2023

"सबैका लागि न्याय : स्वतन्त्रता र समानता"
७५ औं विश्व मानवअधिकार दिवसको हार्दिक शुभकामना🙏

09/12/2023

३ महिना लाएर उब्जाएको काउली एक किशानलको ३० रुपैयाँ केजिमा किनेर साहुजिले ८० रुप्या किलो बेच्छ त्यो बेच्न एक्दिन कि एक्छिन लाग्छ....!
७०/८० मा किनेर १५० मा बेचिरहेछन प्याज जि.....!
६० रुपैया लिटरले दुध किनेर १०० मा बेचिदिन्छ डेरि.....डेरिले गरेको दुख लग्भग २ घण्टाको छ..!
किसानको रगत,पसिना,बिहानी नाँगो खुट्टाको चिसो,फुटेका हातगोडाको मुल्य यो बजारले कैलै बुझेन....😥🙏

संशोधित वार्षिक पदपूर्ति कार्यतालिका 2080-81www.psc.bagmati.gov.np
08/12/2023

संशोधित वार्षिक पदपूर्ति कार्यतालिका 2080-81
www.psc.bagmati.gov.np

प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८०
07/12/2023

प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८०

लाेक सेवा तयारी
05/12/2023

लाेक सेवा तयारी

 ेर_हामिसङ्ग_जोडिनुहोला
04/12/2023

ेर_हामिसङ्ग_जोडिनुहोला

आयाे आयाे भाले चाेर ।।।मेन्सन गर्नु हाेस है त
03/12/2023

आयाे आयाे भाले चाेर ।।।
मेन्सन गर्नु हाेस है त

बिधार्थि संङ्ग रेखा थापा ।
01/12/2023

बिधार्थि संङ्ग रेखा थापा ।

लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११४०४ र ११४०५०७८-७९ (खुल्ला ,महिला), नेपाल कृषि सेवा, ला.पो. एण्ड डे.डे. र भेटे...
30/11/2023

लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११४०४ र ११४०५०७८-७९ (खुल्ला ,महिला), नेपाल कृषि सेवा, ला.पो. एण्ड डे.डे. र भेटेरिनरी समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), पशु सेवा प्राविधिक र पशु स्वास्थ्यय प्राबिधिक पदको उम्मेदवार सिफारिस गरिएको सूचना

CTEVT लुम्बिनि प्रदेशकाे करारमा कर्मचारी आबश्यक्ता सम्बन्धि १५ दिने सूचना
30/11/2023

CTEVT लुम्बिनि प्रदेशकाे करारमा कर्मचारी आबश्यक्ता सम्बन्धि १५ दिने सूचना

आज संधिय लाेक सेवा आयाेगकाे द्रितिय पत्र लिखित प्रश्न
29/11/2023

आज संधिय लाेक सेवा आयाेगकाे द्रितिय पत्र लिखित प्रश्न

प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायक चौंथो तहका प्राविधिक तथा अप्राविधिक पदहरुको आन्तरिक, खुला तथा समावेशी प्रतियो...
29/11/2023

प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायक चौंथो तहका प्राविधिक तथा अप्राविधिक पदहरुको आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन

28/11/2023

लाेक सेवा Vs माया

लाेक सेवा कार्यलय बुटवल बाट पशु स्वास्थ्य प्राबिधिक पदमा सबै चरण पार गरी बर्दिया राष्ट्रिय निकुन्ज र पशु क्यारेन्टाईन का...
28/11/2023

लाेक सेवा कार्यलय बुटवल बाट पशु स्वास्थ्य प्राबिधिक पदमा सबै चरण पार गरी बर्दिया राष्ट्रिय निकुन्ज र पशु क्यारेन्टाईन कार्यालय नेपालगंजमा सिफारिस हुनै दुबै जनालाई बधाई तथा शुभकामना ।

सबै साथिहरुमा मेराे अनुराेध याे ID बाट मेराे नाम लिएर  बिभिन्न किसिमका कुरा गर्ने गरेकाे देखियाे ।सबै साथिहरु लाई  सचेत ...
24/11/2023

सबै साथिहरुमा मेराे अनुराेध
याे ID बाट मेराे नाम लिएर बिभिन्न किसिमका कुरा गर्ने गरेकाे देखियाे ।
सबै साथिहरु लाई सचेत रहनु हाेला ।
याे बिषयमा आईतबार साईनबर ब्यूराेमा निबेदन दिदैछु ।

24/11/2023

✍️नेपालमा सबैभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको थियो?
A. वि.सं. 2007 फागुन 21
B. वि.सं. 2007 फागुन 7
C. वि.सं. 2008 श्रावण 1
D. वि.सं. 2008 माघ 21
ेर_हामिसङ्ग_जोडिनुहोला

नस्ल सुधारका लागि भारतबाट नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगा आजलाई पोखरा र लहान पठाउने तयारी भएको छ । मुर्रा राँगा ...
23/11/2023

नस्ल सुधारका लागि भारतबाट नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगा आजलाई पोखरा र लहान पठाउने तयारी भएको छ । मुर्रा राँगा कृत्रिम गर्भाधानका लागि पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालजन्ग र लहान ) पठाउने तयारी भएको हो ।

कृषि तथा भुमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेश को करार को नतिजा ❣️🙏
23/11/2023

कृषि तथा भुमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेश को करार को नतिजा ❣️🙏

भारतले दिएको १५ वटा मुर्रा राँगा नेपाल आइपुग्दै 😊 #मुर्रा यसका बिशेषता का बारेमा सबैले कमेन्ट गर्नु हाेस ।
22/11/2023

भारतले दिएको १५ वटा मुर्रा राँगा नेपाल आइपुग्दै 😊
#मुर्रा
यसका बिशेषता का बारेमा सबैले कमेन्ट गर्नु हाेस ।

12079/079-80 (खुल्ला)नायब पशु स्वास्थ्य  प्राबिधिक , कृषि,भेटेरीनरी . #प्रथम पत्र:२०८०।0८।१३ गते, बिहाना ७:3० बजे(वस्तगु...
22/11/2023

12079/079-80 (खुल्ला)
नायब पशु स्वास्थ्य प्राबिधिक , कृषि,भेटेरीनरी .
#प्रथम पत्र:
२०८०।0८।१३ गते, बिहाना ७:3० बजे
(वस्तगुत ४५ धमनेट)
#द्वितीय पत्र:
२०८०।0८।१३ गते, बिहाना ८:४५ बजे
(बिषयगत 2 घण्टा 15 मिनेट)

12079/079-80 (खल्ला)नायब पशु सेवा प्राबिधिक , कृषि, ला.पो. एण्ड डे.डे. #प्रथम पत्र:२०८०।0८।१३ गते, बिहाना ७:3० बजे(वस्तग...
22/11/2023

12079/079-80 (खल्ला)
नायब पशु सेवा प्राबिधिक , कृषि, ला.पो. एण्ड डे.डे.
#प्रथम पत्र:
२०८०।0८।१३ गते, बिहाना ७:3० बजे
(वस्तगुत ४५ धमनेट)
#द्वितीय पत्र:
२०८०।0८।१३ गते, बिहाना ८:४५ बजे
(बिषयगत 2 घण्टा 15 मिनेट)
३१०००१ देखी
३१०१९८ सम्म र
बााँकी सबै
198 जना र
बााँकी सबै

वि.नं. ४५/०७९-८० (खुला), कृषि सेवा, भेटेरिनरी/ला.पो. एण्ड डे.डे. समूह, सहायकस्तर पाँचौ तह, प.स्वा.प्रा. /प.से.प्रा. पदको...
22/11/2023

वि.नं. ४५/०७९-८० (खुला), कृषि सेवा, भेटेरिनरी/ला.पो. एण्ड डे.डे. समूह, सहायकस्तर पाँचौ तह, प.स्वा.प्रा. /प.से.प्रा. पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना ।
Karki

नेभ्ला स्थापना दिबश अशसर साथिहरु लाई सानाे सहयाेग । सबैले कमेन्ट गरेर सहि उत्तर दिने प्रयास गर्नु हाेला । धन्यबाद ।
22/11/2023

नेभ्ला स्थापना दिबश अशसर साथिहरु लाई सानाे सहयाेग ।
सबैले कमेन्ट गरेर सहि उत्तर दिने प्रयास गर्नु हाेला ।
धन्यबाद ।

22/11/2023

#गाईको_वैज्ञानिक_महत्व !!
◘◘◘◘◘◘◘◘◘◘
• गाई धरतीको एकमात्र त्यस्तो प्राणी हो, जसले अक्सीजन ग्रहण गरेर अक्सीजन नै छोड्छ।
• गाईको मूत्रमा सुन, तामा, क्याल्शियम, पोटाशियम, सोडियम, नाइट्रोजन, फास्फेट आदि लगभग २४ तत्व हुन्छन्।
• गाईको दुधमा रेडियो विकिरण बाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ।
• गाईको दुधले हृदयको रोग बाट बचाउँछ।
• गाईको दुधले स्मरण शक्ति बढाउँछ।
• गाईको गोबरमा हैजाका कीटाणुलाई नष्ट गर्ने शक्ति हुन्छ।
• गाईको गोबरको गंधले अन्य रोगका कीटाणु पनि मर्छन्।
• गाईको एक तोला घीउ बाट यज्ञ गर्दा १६०० किलो अक्सीजन निर्माण हुन्छ।
• गाईको दुधमा केरोटीन नामक पदार्थ अधिक हुन्छ जसले आँखाको ज्योति बढ्छ।
• गोबर पिला, दाद, लुतो, घाउ, खटिरामा लाभदायक हुन्छ।
• केवल एउटा गाईको गोबर बाट प्रति वर्ष लगभग ३० देखि ४५ हजार किलो बायोग्यास प्राप्त हुन्छ।
• दुध दिने बेला गाईको मूत्रमा लैक्टोसको वृद्धि हुन्छ, जुन हृदय रोगका लागि लाभदायक हुन्छ।
• गाईको दुध चिल्लो रहित तर शक्तिशाली हुन्छ, यो जति खाए पनि मोटोपन बढ्दैन र यो स्त्रिहरुको प्रदर रोगमा पनि लाभदायक हुन्छ।
• गाईको गोबरको गुइठा जलाउँदा झिङ्गा, लामखुट्टे आदि कीटाणु भाग्छन् र दुर्गन्ध पनि नाश हुन्छ।
• गौ-मूत्र बिहान खाली पेट सेवन गर्नाले क्यान्सर जस्तो घातक रोग पनि ठीक हुन्छ।
• गाईको गोबरमा विटामिन बी-१२ प्रचुर मात्रामा पाइन्छ, यसले रेडियोधर्मितालाई पनि सोंस्छ।
• गाईको शारीरलाई प्रतिदिन १५-२० मिनेट जति हातले मुसार्ने गर्दा उच्च रक्तचाप एकदम ठीक हुन्छ।
• गाईको शरीर बाट निस्कने सात्विक तरंगले आस-पासको वायुमंडललाई प्रदूषण रहित बनाउँछ।
• गाईको शरीर बाट प्राकृतिक रूपमा गूगलको सुगंध निस्कन्छ।
• गाई या त्यसका बाच्छा-बाच्छी रमाउँदा निस्कने आवाजले मानसिक विकृति तथा त्यस्तै खाले रोगलाई नष्ट गर्दछ।
• यी सबै तथ्यहरुको पुष्टि जर्मन कृषि वैज्ञानिक डा. जुलिशुस एवं डा. बुक द्वारा गरिसकिएको छ।
• अमेरीकन वैज्ञानिक जेम्स मार्टिनका अनुसार गाईको गोबर एवं शर्करा युक्त कार्बनिक पदार्थलाई समुद्रको पानी संग मिलाएर त्यस्तो रसायन बनाइन्छ जसले बंजर भूमिलाई पनि हरा-भरा गरिदिन्छ र सुख्खा पानीको या तेलको कुवामा पनि पुनः पानी या तेल आउन सुरु हुन्छ।
• इटलीका वैज्ञानिक प्रा. जे. ई. बिग्रेडले गाईको गोबर बाट अनेकौं प्रयोग गरेर सिद्ध गरेका छन् कि गाईको गोबर बाट अनेकौं असाध्य रोगहरु ठीक हुन्छन्।
हाम्रा ऋषिमुनि हरुले लाखौँ वर्ष पहिले नै यी सब प्रयोग गरेर सिद्ध गरेका थिए तर विडम्बना नै भनौं, हामीले त्यो सब बिर्सी सक्यौं र ऋषि मार्गलाई त्यागी सक्यौं..!!!

21/11/2023

21st November 2023 ( ५ मंसिर २०८०)
आज ९ औ विश्व मत्स्य दिवस रहेको छ। 🐬🐳🐟 सबैलाई शुभकामना

20/11/2023

गण्डकी बिशेष नयाँ कक्षा आज देखी शुरु
सबैको लागि आइ क्यु
Zoom :-13159554794
Password :-Agrimentor
समय :-7:20
समय र आवश्यकता भए join हुनुहोला केही त सिकिन्छ
आज निशुल्क छ ।

20/11/2023

आज बाट गण्डकि बिशेष नयाँ कलाश शुरु हुदैछ ।
तुरुन्त जाेडिनु हाेला ।

Zoom is the leader in modern enterprise video communications, with an easy, reliable cloud platform for video and audio conferencing, chat, and webinars across mobile, desktop, and room systems. Zoom Rooms is the original software-based conference room solution used around the world in board, confer...

19/11/2023

विश्व कप छनोट अन्तर्गत आज फाईनल खेल हुदैछ ,
कस्को सपोर्ट गर्नु खोइ भारतको कि अस्टे्रलियाको 🤔🤔 ,
एउटा सिमाना उडाउने
अनि अर्को गलफ्रेण्ड उडाउने 😀😁🙈😁😀
थुक्क असतीहरु 😀🙈

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२३ को सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,वन तथा वातावरण मन्त्री ड...
18/11/2023

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२३ को सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,वन तथा वातावरण मन्त्री डा.विन्द्र प्रसाद महतो ,स्वास्थ्य तथा जनसंख्या मन्त्री,मोहन बहादुर बस्नेत र कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदु राम भुसालको सन्देश

18/11/2023

आजको मिति जताबाट पढेपनि उही २०८०-०८-०२ !!

बहुत चित्त बुझ्याे ।। समाजमा यस्ता प्रकृतिका मान्छेहरु धेरै छन्् ।।
18/11/2023

बहुत चित्त बुझ्याे ।। समाजमा यस्ता प्रकृतिका मान्छेहरु धेरै छन्् ।।

आज 19 आै कफि दिबशकाे सबैमा शुभकामना । नेपाल कृषि सेवा (भेटेरिनरी/लापाेडेडे/मत्स्य समुह )2079/080
17/11/2023

आज 19 आै कफि दिबशकाे सबैमा शुभकामना ।
नेपाल कृषि सेवा (भेटेरिनरी/लापाेडेडे/मत्स्य समुह )2079/080

15/11/2021

नेभ्ला नेपाल कास्कि १० आै जिल्ला अधिबेशन

१. Heat synchronization भन्नाले के बुझिन्छ ?a) कृत्रिम गर्भाधान गर्नु b) पशुलाई हिटमा ल्याउनुc) हिटमा रहिरहनुd) उल्टिरहन...
23/09/2021

१. Heat synchronization भन्नाले के बुझिन्छ ?
a) कृत्रिम गर्भाधान गर्नु
b) पशुलाई हिटमा ल्याउनु
c) हिटमा रहिरहनु
d) उल्टिरहनु

२. Heat synchronization का लागि प्रयोगमा ल्याउने औषधी कुन हो ?
a) मिनरल b)प्रजना
c) प्रोस्टाग्लाण्डिन d) अलवेन्डाजोल

Address

Surkhet
1234

Alerts

Be the first to know and let us send you an email when Prakash pandey-प्रकाश पाण्डे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby pet stores & pet services


Other Surkhet pet stores & pet services

Show All