Prakash pandey-प्रकाश पाण्डे-Veterinary

  • Home
  • Nepal
  • Surkhet
  • Prakash pandey-प्रकाश पाण्डे-Veterinary
अब निरन्तर साथिहरुका लागि ।
03/02/2025

अब निरन्तर साथिहरुका लागि ।

यहाँले हालै सम्पन्न पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद्को प्रथम ऐतिहासिक निर्वाचनमा सहभागिता जनाउनुभएकोमा हार्दिक ...
01/02/2025

यहाँले हालै सम्पन्न पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद्को प्रथम ऐतिहासिक निर्वाचनमा सहभागिता जनाउनुभएकोमा हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु।

मेरो लागि यो निर्वाचन एउटा महत्वपूर्ण अवसर थियो, जसअन्तर्गत म तपाईं महानुभावहरूको विश्वास, माया र समर्थन प्राप्त गर्न सफल भएँ। दुर्भाग्यवश, परिणाम मेरो पक्षमा आएन, तर तपाईं २३८ जना मतदाताहरूले देखाउनुभएको विश्वास र सद्भावप्रति म अत्यन्त आभारी छु।

निर्वाचन परिणामले मेरो यात्रा रोकिएको छैन, बरु अझ जिम्मेवार बनाएको छ। आगामी दिनमा पनि पशु स्वास्थ्य सेवाको क्षेत्रमा निरन्तर योगदान दिने प्रतिज्ञा गर्दछु। तपाईंको साथ, समर्थन, सल्लाह, र सुझाव सधैं अपेक्षित रहनेछ।

फेरि पनि, म २३६ जना मतदाताहरू मलाई सहयाेग जिल्लाबाट आउने क्रममा समयमा नै पुग्न नसक्ने 35 जना प्रिय साथिहरु लगायत सम्पूर्ण सहकर्मीहरू, मतदाता मित्रहरू, र शुभेच्छुकहरूलाई र विशेष गरि मलाई शुरु अध्यन देखि प्राबिधिक धार तिर लिने र मेरा बिरुद्ध भ्रम पैदा गर्ने सुर्खेतका गुरुहरु का साथै नेभ्ला प्रदेश कमिटि सुर्खेत रहेका सम्पुर्ण सदस्यहरुमा मनदेखि धन्यवाद दिन चाहन्छु। भविष्यमा मेरा मतदाता र पेशाकर्मि साथिहरुको साथ र सहयोग प्राप्त हुनेछ भन्ने आशा व्यक्त गर्दछु।
धन्यवाद!
प्रकाश पाण्डे

31/01/2025

"गहुँखेतमा स्यालको हर्ष"

हार्दिक अनुरोध ।विकट कर्णालीकाे कालिकोटमा बसेर मेरो झण्डै  १.५ दशक भेटेरिनरि क्षेत्रकाे  यात्रामा कहिल्यै पनि कसैसँग कुन...
29/01/2025

हार्दिक अनुरोध ।
विकट कर्णालीकाे कालिकोटमा बसेर मेरो झण्डै १.५ दशक भेटेरिनरि क्षेत्रकाे यात्रामा कहिल्यै पनि कसैसँग कुनै लोभ लालच, प्रलोभनमा परेर काम गरेको छैन । कसैसँग अनावश्यक बार्गेनिङ गरेको छैन। शीर झुकाउनु पर्ने काम गरेको छैन। आगामी दिनमा पनि तपाईंको शिर झुक्न दिने छैन्। नेभ्ला नेपालकाे एक कार्यकाल केन्द्रीय सदस्य र हाल म नेभ्ला नेपालकाे उपाध्यक्ष पदमा भएर नेतृत्व गर्दा सबै भेटरिनरियन हाम्रा साझा साथिहरु हुन भन्ने मान्यता स्थापित गर्न साझा बन्ने कोशिश गर्दै सधैं पेशाक्रमीहरुकाे साथमा हुने प्रतिवद्दता सहित कर्णाली भूगोल सदस्यमा सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा छ ।
मैले अधिकांस आदर्णिय अग्रज, सहकर्मी र मतदाता साथीहरुलाई नेटवर्क समस्या, समयको चाँपले सम्पर्क गर्न सकिन भनेर आत्मग्लानी भएको छ । विश्वास छ म संग त भोट नैं मागेन किन दिने ? नभनी दिनु होला ।
सबैलाई धेरै सम्झेकाे छु ।

28/01/2025

IQ and GK Class
Tha megaa karnali

बागमती प्रदेश ला पाे डे डे भेटेरिनरी सहायक पाँचौं तहको नतिजा प्रकाशन । लिखित परीक्षामा नाम निकाल्लना सम्पूर्ण साथीहरूलाई...
28/01/2025

बागमती प्रदेश ला पाे डे डे भेटेरिनरी सहायक पाँचौं तहको नतिजा प्रकाशन । लिखित परीक्षामा नाम निकाल्लना सम्पूर्ण साथीहरूलाई एकमुष्ट बधाई तथा अन्तवार्ताको लागि अग्रिम शुभकामन ।

कर्णाली प्रदेशका मतादान केन्द्र राखेका साथिहरुले मतादान क्रम संख्या र परिषदकाे न. तल उल्लेख गरिएकाे छ । मतादान केन्द्र :...
25/01/2025

कर्णाली प्रदेशका मतादान केन्द्र राखेका साथिहरुले मतादान क्रम संख्या र परिषदकाे न. तल उल्लेख गरिएकाे छ ।
मतादान केन्द्र :- कृष्ण सस्कृत तथा साधारण माध्यामिक बिध्यालय बिरेन्द्रनगर ७ ईत्राम सुर्खेत
मिति:-२०८१/१०/१८
समय :- बिहाना ८ बजे बाट ४ बजे सम्म
बुध (क्र.स.)
क)9646-10469
ख) 10470-11316

"दलगत प्रभाव अन्त्य गरौं, सच्चा सेवकलाई अघि बढाऔं!"कर्णालिकाे मतादान क्र.स. 9646 समीर न्याैपाने बाट शुरु भए 11316 रामचन्...
24/01/2025

"दलगत प्रभाव अन्त्य गरौं, सच्चा सेवकलाई अघि बढाऔं!"
कर्णालिकाे मतादान क्र.स. 9646 समीर न्याैपाने बाट शुरु भए 11316 रामचन्द्र अबस्थीकाे सम्म अन्त्य भएकाे छ ।
मतदाता क्र.स र परिषद दर्ता नम्बर फरक हाे ।

मतादान केन्द्र
24/01/2025

मतादान केन्द्र

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौँको परिषदको निर्वाचन सम्बन्धमा सूचनास्थान :-कर्णाली प्रदेशक...
23/01/2025

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौँको परिषदको निर्वाचन सम्बन्धमा सूचना
स्थान :-कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेत
मिति :-२०८१ साल माघ १८ गते
समय :-बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म।

22/01/2025

"परिवर्तनका लागि मतदान गरौँ।"
२०८१ माघ १८ हुने पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको ऐतिहाँसिक प्रथम निर्वाचनमा सहभागी भएर व्यावसायि प्राबिधिकहरुलाई सशक्त बनाउन हामी सबै एकजुट बनौँ।
तपशिल
👉 मिति: २०८१ माघ १८ गते
👉 स्थान: कृष्ण साँस्कृतिक माध्यामिक बिध्यालय बिरेन्द्रनगर ईत्राम सुर्खेत
👉 समय: बिहाना ८:०० बजे बाट बेलुका ४:०० बजे सम्म
#सम्पुर्ण_भेटेरिनरियन_प्राबिधिकहरुकाे_सहमत
#तपाईकाे_साथिभाई_प्रकाश_पाण्डेलाई_एक_मत
#हाम्रोमतहाम्रोभविष्य
#पशुपालन
#पशु_स्वास्थ्य_तथा_पशु_सेवा_व्यवसायी_परिषद_प्रथम_निर्वाचन_2081

वैकल्पिक सिफारिस सम्बन्धी सूचना।बधाई छ प्रिय मित्र प्रताप कार्कीजी आगामी दिनमा सफल कार्यकालको शुभकामना।
22/01/2025

वैकल्पिक सिफारिस सम्बन्धी सूचना।
बधाई छ प्रिय मित्र प्रताप कार्कीजी आगामी दिनमा सफल कार्यकालको शुभकामना।

२०८१।१०।०८ - लोक सेवा आयोग महेन्द्रनगर कार्यालय कञ्चनपुरको वि.नं.१६३५७/०८०-८१(खुला), कृषि सेवा भेटेरीनरी समुह, रा.प.अनं....
22/01/2025

२०८१।१०।०८ - लोक सेवा आयोग महेन्द्रनगर कार्यालय कञ्चनपुरको वि.नं.१६३५७/०८०-८१(खुला), कृषि सेवा भेटेरीनरी समुह, रा.प.अनं.द्वितीय श्रेणी, नायब पशु स्वास्थ्य प्राविधिक पदको उम्मेदवार सिफारिस हुने प्रिय साथि दल साउँद विशेष बधाई तथा आगामी दिनको शुभकामना तथा वैकल्पिक पर्ने अस्थायी सूचीमा पर्ने सम्पूर्ण साथीहरूलाई नआत्तिन हुन विशेष अनुरोध गर्दै अझै निरन्तरता दिनुहुन सन्दीप ओड,धीरेन्द्र नेगी ,जनक पन्त, ललितबहादुर खत्री, साथीहरूलाई अनुरोध गर्दछु

कर्णाली प्रदेश सरकारले स्थानिय तहका कर्मचारीहरुको पदस्थापन गरेको छ ।
21/01/2025

कर्णाली प्रदेश सरकारले स्थानिय तहका कर्मचारीहरुको पदस्थापन गरेको छ ।

परिषदकाे ID बिर्सिनु भएकाे छ भने कर्णालीका साथिहरु 9858042715 मा फाेन वा whatapss मा बाेल्नु हाेला त्यसकाे समाधान गरि प्...
21/01/2025

परिषदकाे ID बिर्सिनु भएकाे छ भने कर्णालीका साथिहरु 9858042715 मा फाेन वा whatapss मा बाेल्नु हाेला त्यसकाे समाधान गरि प्रिन्ट गरेर समन्धित मतदान स्थलमा नै पुर्याई दिने छाै ।

आर्थिक बृर्दिदर
19/01/2025

आर्थिक बृर्दिदर

नेपाल भेटेरिनरी काउन्सिलका नवनिर्वाचित प्रतिनिधिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । विशेषगरी आदरणीय डा. दी...
18/01/2025

नेपाल भेटेरिनरी काउन्सिलका नवनिर्वाचित प्रतिनिधिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । विशेषगरी आदरणीय डा. दीपक तिवारी, डा. जगदिश पाण्डेया, र डा. मनोज कुमार शाही ज्युलाई हार्दिक बधाई 🇳🇵❤️

मतपत्रकाे नमुना प्रष्ठरुपमा आएकाे छ । हेराे हैत साथिहरु । सक्षम र स्वतन्त्रलाई मतादान गराै "भविष्य बदल्ने अवसर: प्रकाशला...
17/01/2025

मतपत्रकाे नमुना प्रष्ठरुपमा आएकाे छ । हेराे हैत साथिहरु ।
सक्षम र स्वतन्त्रलाई मतादान गराै
"भविष्य बदल्ने अवसर: प्रकाशलाई भोट!"

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Prakash pandey-प्रकाश पाण्डे-Veterinary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share