Bhote pure breed Female available 🐶🐾
Contact if intrested
मिती २०७७|०७|०३
हुर्केको गिरिराज कुखुरा को चल्ला उपलब्ध छन् ।
🐥🐓🐥🐓🐥🐓🐥🐓🐥🐓🐥🐓🐥
कडकनाथ कुखुराको हुर्केका चल्ला सर्वशुलभ मुल्यमा उपलब्ध छन् ।
कडकनाथ कुखुराको मेडिसनल महत्व
१ ) महिलाहरु मा देखिने बाजोपन को उपचार, मष्तिस्क सम्बन्धित रोग, मुटु सम्बन्धित रोग हुने हरुको लागि यो जातको कुखुरा को मासु राम्रो हुन्छ|
२) दिर्घकालीन रोग हरु जस्तै arthritis, asthma, cancer, COPD, diabetes र भाइरल रोग हरु जस्तै hepatitis C र HIV/AIDS का लागि यो कुखुराको मासु फाइदा जनक छ ।
३) Blood Pressure को समस्या हुने हरुका लागि पनि यस्को मासु औषधी को रुपम प्रयोग हुँदै आएको छ ।
४) यो कुखुरा को मासुमा हुने पोषण तत्वहरु कारण, रोग प्रतिरोधक को रुपमा पनि यस्को मासु प्रयोग गर्न सकिन्छ ।
५ ) यसको अण्डा मा समेत उच्च रुपमा प्रोटिनको मात्र हुने र फ्याट को मात्र कम हुने हुदा मानव स्वास्थ्य को लागि अति उत्तम हुन्छ | यस्को प्रयोग ले टाउको दुख्ने , रिङ्गटा लाग्ने र किड्नी को समस्या लाई नि कम गराउछ ।
नेपाल मा कडक नाथ जात को कुखु
एउटा स्वस्थ केराको बोटलाई प्रति बर्ष २०० ग्राम नाइट्रोजन, ११० ग्राम
फोस्फोरस र २५० ग्राम पोटास आवश्यक पर्दछ ।
सतहको मलिलो माटो र आधा डोको (१०-१५ के. जी.) राम्ररी पाकेको गोवरमलमा ३ भागको १ भाग (अर्थात ६५ ग्राम नाइट्रोजन) र
आधा फोस्फोरस र पोटास(अर्थात ५५ ग्राम फोस्फोरस र १२५ ग्राम पोटास) बिरुवा रोप्ने बेलामा नैदिनु पर्दछ साथै प्रतिबन्धीत बिषादी पनि विरुवा रोप्ने बेला राखेमा गवारोनियन्त्रणमा मद्दत पुग्दछ ।
बाँकी मल ६५ ग्राम नाइट्रोजन बिरुवा सारेको६ महिना पछि र बाँकी ६५ नाइट्रोजन, ५५ ग्राम फोस्फोरस र १२५ ग्रामपोटास केरा पसाउने बेलामा दिनु पर्दछ । हरेक पटक मल दिई सकेपछिहल्का सिंचाई गर्नु पर्दछ ।
दुलेगौंडा भेटेरीनरी सेन्टर
सम्पर्क नम्बर: ०६५-४१४-३८१,०६५-४१४-४८१
९८६६०८६९२५
९८५६०३४८८१
पोषक ब्रिडस फार्म प्रा.लि. द्वारा
उत्पादित गुणस्तरीय ब्रोइलर कुखुराको
चल्ला चाहिएमा सम्पर्क गर्नुहोस् ।
दुलेगौंडा भेटेरीनरी सेन्टर
ताजा र गुणस्तरीय अण्डाका लागि सम्पर्क गर्नुहोस!
०६५-४१४-३८१
#दुलेगौंडा_भेटेरीनरी_सेन्टर