The puppy season is over !!!
शुभ बिहानी
नेपालको रैथाने भोटे कुकुर संरक्षणमा लागि परेको भोटे कुकुर क्लब अफ नेपालका अध्यक्ष एवम पोखरा २१ मा रहेको भोटे कुकुर क्यानलका संचालक विजय पौडेल संगको कुराकानी प्रस्तोता मधु अधिकारी #RadioSafalta Radio safalta 103.4 mhz pokhara
यस भिडियोको कुकुरमा देखिएको रोग जुका हो । गर्मी महिना लागे लगत्तै धेरै जसो कुकुरहरुमा देखा पर्ने रोग जुका हो । जुका लागिसके पछि कुकुरहरुमा देखिने लक्षणहरु यस प्रकार छन् -
१) पाचन प्रणालीमा समस्या,
२) रक्त अल्पता,
३) एलर्जी,
४) कुपोषण, आदि
यस प्रकारको रोगहरू लागेको छ कि छैन भन्ने कुरा थाहपाउन आँखामा धेरै मात्रामा पहेंलो रङमा काचेरा जम्मा हुन्छ । यदि हजूरहरुले यस्ता रोग लागेका कुकुर देख्नु भयो भने आफ्नो नजिक पशु सेवा कार्यालय अथवा भेटेनरीमा सम्पर्क गरी जुकाको औषधि र लुतोको vaccine लगाउन अनुरोध गर्दछु ।
स्रोत - Sushant's Care
जीवनको पूर्व किशोरावस्था चरण(४ महिना देखि ६ महिना सम्म)
भालु र कालेकी छोरी ४ महिनाकी भईन
अर्घाखाँचीकाे पाणिनी गाउँपालिका वडा नम्बर-२ आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत बाँदर, बँदेल, दुम्सी लगायतका जङ्गली जनावरबाट किसानको खेती जोगाउन भोटे कुकुर वितरण गर्दै छ ।
वडाले २५ प्रतिशत लागत साझेदारीमा भोटे कुकुर किसानलाई उपलब्ध गराउने छ । यस कार्यक्रमलाई सफल बनाउन Dhading Bhote Kukur Kennel र हाम्रै पोखराको Bhote Kukur Kennel भोटे कुकुर क्यानल ले सहकार्य गरेका छौ । र Bhote Kukur Club of Nepal को तर्फबाट पनि १ जोडा छाउरा छाउरी उपहार प्रदान भएको छ ।
जस्तो आमा उस्तै छोरी । ग्रेट काली र टाइगरकी छोरी । नाम के राख्दा उचित होला ?
तिब्र रुपमा नयाँ फार्मको जमीन सम्माउने कार्य...
One of the female puppy 🥰.
Kale, son of Great kali's sister.
नेपालकै इतिहासमा भएका ड्ग शोहरु मध्ये नेपालको एक मात्र रैथाने भोटे कुकुर लाई (भोटे कुकुर) नामले मात्र सम्बोधन गरिएको पहिलो ड्ग शो,
नेपालकै इतिहासमा भएका ड्ग शोहरु मध्ये नेपालको एक मात्र रैथाने भोटे कुकुर लाई (भोटे कुकुर) नामले मात्र सम्बोधन गरिएको पहिलो ड्ग शो,
What do you think about his feets and chest?
भर्खरै लुटो बाट निको हुदै गरेको ३ बर्षे ग्रेट कालीको छोरो