Durlav Parajuli

Durlav Parajuli Animal science

10/10/2022
https://www.facebook.com/100085638953637/posts/112684508262847/?flite=scwspnss&mibextid=RMtQ0ueH27s90gcN
27/09/2022

https://www.facebook.com/100085638953637/posts/112684508262847/?flite=scwspnss&mibextid=RMtQ0ueH27s90gcN

Contestant No: 440
Name: Durlav Parajuli

यस जी.पी. कोईराला मेमोरियल कलेज द्वारा आयोजित जी. पी. दसैँ तिहार फेसबुक फोटो प्रतियोगितामा इच्छुक महानुभाव हरुले आफ्नो नाम र फोटो यसै कलेजको अफिसियल पेज मा पठाउन सक्नुहुनेछ। साथै upload गरिएको फोटो शेयर गरेर अधिकतम Like,Comment र Share प्राप्त गरेर नगद पुस्कारसहित आकर्षक गिफ्ट ह्यामपर जित्न सक्नुहुने छ।

“पुरस्कारहरु”

पहिलो बिजेतालाई रु.५०००( पाँच हजार) नगद पुरस्कार र आकर्षक Gift Hamper दीइने छ।

दोस्रो बिजेतालाई रु.३०००( तीन हजार) नगद पुरस्कार र आकर्षक Gift Hamper दीइने छ।

तेस्रो बिजेतालाई रु.२००० (दुई हजार) नगद पुरस्कार र आकर्षक Gift Hamper दीइने छ।

नियम तथा सर्तहरू:

1.)हामीले तपाईको फोटोमा नाम र सहभागीता नं. दिएर पोष्ट गरेपछी तपाईले त्यो फोटोमा Mention र Share जति पनि गर्न सक्नु हुनेछ। तपाईले मेन्शन गरेको र सेयर गरेको व्यक्तीहरुले पनि हाम्रो पेजलाई अनिवार्य लाईक गरेको हुनुपर्नेछ।

2.) सेयर गर्दा अरुको टाइमलाइनको नभई
G.P. Koirala Memorial College कै Page बाट तपाईको पोष्टलाई सेयर गर्नुपर्नेछ।

3.) हाम्रो पेजमा तपाईको फोटोमा आएको Like र Page Like को आधारमा हामीले विजेता घोषित गर्नेछौ ।
*Fake Account बाट आएको Like गणना हुनेछैन ।*

4.)यदी कुनै प्राविधिक समस्या आईपरेमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ।

5.)Post Like , Page Like , Comment र Share को आधारमा विजेता घोषित हुने छ ।

6.)यो प्रोतियोगीताको अन्तिम दिन यही कार्तिक १४ गते बिहानको १२ बजे सम्मको Like गणना गरी कार्तिक १८ गते विजेता page मार्फत घोषणा गरीनेछ।

थप जानकारीको लागि :
कलेज प्रसाशन - ०१-४४७९११५/९८५११७३७४३
ऋतुराज खतिवडा - ९८५११८२७८४
केशव नारायण श्रेष्ठ - ९८५१२९९७७७

veterinary ज्ञानको लागि channel subscribe गर्न नभुल्नु होला⬇️
18/06/2022

veterinary ज्ञानको लागि channel subscribe गर्न नभुल्नु होला⬇️

नमस्कार ।🙏🙏veterinary support channel मा स्वागत छ ।🙏हामी पशु बिज्ञान सम्बन्धी ज्ञानबर्दक कुरा प्रस्तुत गर्छौ । "कार्यक्रम ~ विशे....

https://youtube.com/c/veterinarysupport2060Durlavp
01/06/2022

https://youtube.com/c/veterinarysupport2060Durlavp

नमस्कार ।🙏🙏veterinary support channel मा स्वागत छ ।🙏हामी पशु बिज्ञान सम्बन्धी ज्ञानबर्दक कुरा प्रस्तुत गर्छौ । "कार्यक्रम ~ विशे....

https://youtu.be/adTd1AC2tBk
01/06/2022

https://youtu.be/adTd1AC2tBk

Butterflies Flying in Finger Family | butterfly in flower Slow Motion HD -veterinary support/by :durlav parajuli

veterinary information भेटेरिनरि ज्ञान⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️
05/05/2022

veterinary information
भेटेरिनरि ज्ञान⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️

नमस्कार ।🙏🙏veterinary support channel मा स्वागत छ ।🙏हामी पशु बिज्ञान सम्बन्धी ज्ञानबर्दक कुरा प्रस्तुत गर्छौ । "कार्यक्रम ~ विशे....

😍😍😍🤩
14/04/2022

😍😍😍🤩

🌹
28/07/2021

🌹

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Durlav Parajuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Durlav Parajuli:

Share

Category